काठमाडौं ५ मा ईश्वर पोखरेल ३६ सय मतले पछि

साझासवाल
0 Min Read

<p><b>मङ्सिर ६, काठमाडौं |&nbsp;</b>काठमाडौं ५ मा सत्ता गठबन्धनका उम्मेदवार प्रदीप पौडेलले निरन्तर अग्रता लिइरहेका छन् ।<br></p><p>३५ हजार चार सय ८८ मतगणना हुँदा एमालेका ईश्वर पोखरेले सात हजार नौ सय ८१ मत प्राप्त गरेका छन् भने कांग्रेसका उम्मेदवार पौडेलले ११ हजार ६ सय मत प्राप्त गरेका छन् । मतगणना सुरु भएसँगै पौडेले अग्रता लिएका थिए ।</p>

Share This Article
Leave a Comment

Leave a Reply