माधव नेपाल साढे ६ हजार मतको अन्तरले विजयी

साझासवाल
1 Min Read

<p><b>मंसिर ८, काठमाडौं । </b>नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री&nbsp; माधवकुमार नेपाल&nbsp; साढे ६ हजार बढी मतान्तरसहित विजयी भएका छन ।&nbsp;<br></p><p>सत्ता गठबन्धनका प्रतिनिधिसभाका उमेदवार नेपाल गृह जिल्ला&nbsp; रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट ६ हजार ६०० मतान्तरले&nbsp; निर्वाचित भएका हुन।&nbsp; नेता नेपाल ३३ हजार ५५२ मत पाएर&nbsp; विजयी घोषित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी जसपा गठबन्धनका एमालेका प्रतिनिधिसभाका उमेदवार अजयकुमार गुप्ताले कुल २६ हजार ९२२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।</p>

Share This Article
Leave a Comment

Leave a Reply