2026-06-16 05:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पृथ्वीजयन्तीका दिन कीर्तिपुरको ढुङ्गोमा थुक्छौँ : आङकाजी शेर्पा

पुस २५, काठमाडौं | पुस २७ गते पृथ्वी जनयन्तीका दिन आदिवासी जनजाति महासंघ लगायतका संघ संस्थाहरुले आन्दोलन गर्ने भएका छन् । सार्वजनिक विदा दिने सरकारको निर्णयविरुद्ध आन्दोलन गर्न लागेको जनजाती नेता आङ्काजी शेर्पाले जानकारी दिए । 


सरकारले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस बनाउनेबारे सञ्चार माध्यमबाट थाहा पाएको बताउँदै पृथ्वीनारायण शाह राष्ट्रिय एकताको प्रतीक हुन नसक्ने भन्दै बिरोध पर्दशन गर्ने बताए । कीर्तिपुरमा रहेको ढुङ्गामा थुक्ने कार्यक्रमदेखि बिरोध र्याली र सभा गर्न लागेको उनले बताए । पुस २७ गते न्यूरोड गेटदेखि बिरोध र्याली सुरु गरेर हनुमानढोका दरबारमा विरोध सभा गर्न लागिएको बताए । 

सरकारले यो वर्ष पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने तयारी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई