२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिन्धुपाल्चोकमा अरिंगालको टोकाइबाट एकको मृत्य, तीन घाइते

१७ कार्तिक २०७५, शनिबार १०:०८

कात्तिक १७, सिन्धुपाल्चोक | सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा अरिंगालको टोकाइबाट एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

सुनकोशी गाउँपालिका २, बाघभैरवस्थित लप्सीको रुखमा रहेको अरिंगालको गोलो पोल्ने क्रममा अरिंगालले टोक्दा सोही स्थानका २७ वर्षीय बलराम खत्रीको मृत्यु भएको हो। अरिंगालको टोकाइबाट सोही स्थानका ४२ वर्षीय कृष्ण पहारी, ४३ वर्षीय करण लामा र ५५ वर्षका निमा लामा घाइते भएका छन्।

घाइतेहरुलाई उपचारका लागि बाह्रबिसे पठाइएको इलाका प्रहरी कार्यालय ठोकर्पाले जनाएको छ।

मृतक खत्रीको शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्यकेन्द्र बाह्रबिसे पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य