By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    13 minutes ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    3 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    20 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    20 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    21 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    3 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: धर्म-संस्कृति त्यग्ने प्रचलन वढेकोमा उपप्रधानमन्त्री थापाको चिन्ता
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > मकवानपुर - MKW > धर्म-संस्कृति त्यग्ने प्रचलन वढेकोमा उपप्रधानमन्त्री थापाको चिन्ता
मकवानपुर - MKWसमाज

धर्म-संस्कृति त्यग्ने प्रचलन वढेकोमा उपप्रधानमन्त्री थापाको चिन्ता

साझासवाल
Last updated: March 29, 2016 4:30 pm
साझासवाल
2 Min Read
Share

Kamal-Thapaचैत १६, हेटौडा । उपप्रधान, परराष्ट्र तथा स्थानीय
विकास मन्त्रि कमल थापाले आधुनिक वन्ने नाममा धर्म संस्कृति त्यग्ने प्रचलन वढेकोमा चिन्ता ब्यक्त गर्नु
भएको छ ।

कुष्माण्ड सरोवर त्रिविणीधाम विकास समितीले आज गरेको
स्वागत कार्यक्रममा वोल्दै थापाले अहिले धर्म परीवर्तन वढि रहेको र आधुनिक वन्ने नाममा धर्म संकृती
त्यग्ने प्रचलन वढेकोमा चिन्ता ब्यक्त गर्नु भएको हो । कुष्माण्ड सरोवर जस्ता धार्मिक संस्थाले धर्म
संरक्षणमा सहयोग पुर्याउनेमा विस्वास ब्यक्त गर्दै थापाले माक्र्स वादका विचार भन्दा धेरै गहन विचार
वैधिक ग्रन्थ हरुमा रहेकोले यसको अध्यन गर्न अहिलेको पुस्ता हरुलाई अग्रह गर्नु भयको थियो ।

आफु मन्दिर तथा गुम्वाहरुको सहयोगका लागि सधैभरी तत्पर रहेको वताउदै धर्म
संरक्षण गर्न सधै लागिपर्ने पनि थापाले वताउनु भयो । कुष्माड सरोवरको लागि अहिले आर्थिक वर्ष अन्तय हुन
लागेकोले केहिमात्र सहयोग गर्ने वचन-वद्धता ब्यक्त गर्दै उहाँले आगामि आर्थिक वर्षको वजेटमा सक्दो वजेट
विनियोजन गराने वताउनुभयो । कुष्माण्ड सरोवर धार्मिक, प्राकृतिक र भौगोलिक हिसावले अत्यन्त सुन्दर
रहेकोले यसको विकासमा साथ दिन आफु सधै तयार रहने पनि उहाँले बताउनुभयो ।

मानिसको जिवनको मुल तत्वनै धर्म भएको भन्दै थापाले धर्म छाडेपछि समाजमा ब्यविचार र प्रदुषण
फैलने विचार ब्यक्त गर्नुभयो । अफ्नो धर्मको संरक्षणमा लाग्न सवैसँग उहाले अग्रह पनि गर्नु भयो । सो
अवसरमा अध्यक्ष इस्वरी प्रसाद न्यौपानेले कुष्माण्ड सरोवर क्षेत्रमा अहिले भएको विकास निर्माण तथा आगामि
योजनाका वारेमा व्रिफिङ गर्नु भएको थियो । साथै उहाले माग पत्र समेत पेश गर्नु भएको थियो ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article पोखराको बुद्धचोकमा बच्चाको विभत्स हत्या, शव आधा काटिएको अवस्थामा भेटियो
Next Article सप्ताह ब्यापी स्वच्छ तथा स्वस्थ मासु अभियान कार्यक्रम सञ्चालन
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

सप्तरी - SPTसमाज

सप्तरीमा गोली चल्यो !

57 years ago
रुपन्देही - RPDसमाज

बुटवलमा भौगर्भिक उद्यान बनाइने

57 years ago
काठमाडौँ - KTMसमाज

‘कोभिड–१९’ बाहेकका विरामीको उपचारमा ध्यान दिन आग्रह

57 years ago
खोटाङ्ग - KTGसमाज

अपाङ्ग दिवसमा २६ जना संस्थापक सदस्य सम्मानित

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?