भदौ २, काठमाडौँ | नेपाल आइडलबाट सुरज थापा बाहिरिएका छन् | नेपाल आइडलको आज भएको गाला राउण्ड.. 

"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ २, काठमाडौँ | नेपाल आइडलबाट सुरज थापा बाहिरिएका छन् | नेपाल आइडलको आज भएको गाला राउण्ड.. 

"/>
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल आइडलबाट सुरज थापा ‘आउट’

२०७४, २ भाद्र शुक्रबार १६:३७

भदौ २, काठमाडौँ | नेपाल आइडलबाट सुरज थापा बाहिरिएका छन् | नेपाल आइडलको 'गाला राउण्ड' अन्तर्गत आज भएको टप-६ मध्येका सुरज थापा नेपाल आइडलमा दर्शकहरुको कम भोट पाएर आउट बनेका हुन् | 

नेपाल आइडलबाट बाहिरिने क्रममा सुरजले नेपाल आइडल बाट बिदा लिनु परेपनि धेरै दर्शक र संगीत पारखीहरुको मायाँ पाएको भन्दै धन्यवाद दिएका छन् | आजको कार्यक्रममा 'बटन-थ्री'मा परेका सुजाता पाण्डे, निशान भट्टराई र सुरज थापा मध्ये सुरज बाहिरिएका हुन् | आजको कार्यक्रममा पहिलो पटक निशान भट्टराई समेत कम भोट पाउने मध्येमा परेका छन् | 

सुरजको बिदाईमा नेपाल आइडलमा 'जज' गरेकी इन्दिरा जोशी समेत रोएकी छन् | साथै सुरज बाहिरिँदा नेपाल आइडलका टप-५ मा रहेका प्रतिष्पर्धीहरु समेत भावुक बने | 

नेपाल आइडलमा अब बुद्ध लामा, सुजाता पाण्डे, निशान भट्टराई, प्रताप दास र सागर आले सहित ५ जनाको प्रतिस्पर्धा हुनेछ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ