By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    3 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    4 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    4 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    5 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    10 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    10 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    10 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: सर्नेभन्दा नसर्ने रोगको जोखिम उच्च
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > सर्नेभन्दा नसर्ने रोगको जोखिम उच्च
काठमाडौँ - KTMसमाज

सर्नेभन्दा नसर्ने रोगको जोखिम उच्च

साझासवाल
Last updated: September 18, 2017 10:18 am
साझासवाल
2 Min Read
Share

असोज २, काठमाडौँ। पछिल्लो समयमा नेपाली समाजमा सर्नेभन्दा नसर्ने रोगको जोखिम उच्च हुँदै गएको छ । 

विश्व स्वास्थ्य संगठनले सन् २००० मा गरेको सर्वेक्षणअनुसार सर्ने रोग ७० प्रतिशत र नसर्ने रोग ३० प्रतिशत रहेकामा अहिले नसर्ने रोग बढेर ६० प्रातिशतभन्दा माथि र सर्ने रोग घटेर ४० प्रतिशतभन्दा तल झरेको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार अस्पतालका बहिरङ्ग सेवामा सेवा लिन पुगेका बिरामीमध्ये ८१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका छन् । प्राथमिक स्वास्थ्य सेवा स्रोेत केन्द्रले आज यहाँ आयोजना गरेको कार्यक्रममा नसर्ने रोग रोकथाम गर्न विशेष कार्यक्रम सञ्चालन नगरिए भयावह हुन सक्ने जानकारी दिइयो । 

मुटु, मिर्गाैला, क्यान्सर, मधुमेह, रक्तचाप तथा श्वासप्रश्वासजस्ता रोगी पछिल्लो समय बढिरहेका छन् । शहीद गंगालाल हृदय रोग केन्द्रको अध्ययनमा १८ वर्षमाथिका वयस्कमा उच्च रक्तचाप २३ प्रतिशत रहेको छ । अर्काेतर्फ कूल मृत्युको ५१ प्रतिशत कारण नै नसर्ने रोग बनिरहेको छ । 

कुपोषण, मातृ तथा शिशुमृत्यु, सडक दुर्घटना तथा चोटपटकले हुने मृत्युको प्रतिशत ४९ मात्र छ । सर्ने तथा नसर्ने रोगबाट मृत्युका यी तथ्यांकले स्वास्थ्य सेवामा गम्भीर असर पार्नेसमेत विज्ञले जनाएका छन् । 

कार्यक्रममा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले नसर्ने रोगको उपचार महँगो र आजीवन औषधिसमेत सेवन गर्नुपर्ने भएकाले सामान्य आय भएका व्यक्तिको पहुँचभन्दा बाहिर हुनु चिन्ताको विषय बनेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “विगतका स्वास्थ्य सेवाका सबै प्रयास सरुवा रोग नियन्त्रणमा थिए, अब नसर्ने रोग नियन्त्रण हुनु आवश्यक छ । यसका लागि नीति बनाई कूल बजेटको दश प्रतिशत विनियोजनसमेत गर्नुपर्छ ।” 

विश्व स्वास्थ्य संगठनले दक्षिण पूर्वी एशिया क्षेत्रमा नसर्ने रोगविरुद्ध सामूहिकरुपमा लड्न रणनीतिसमेत तयार गरेको छ । स्वास्थ्य मन्त्रालयले समेत नसर्ने रोग नियन्त्रण गर्न नीति बनाई कार्यान्वयनसमेत गरिराखेको छ । 

रासस

Share This Article
Facebook Email Copy Link Print
Previous Article मतदान गरेर घर फर्किंदै गर्दा मृत्यु
Next Article पाँच दशकपछि कंचनपुरको भन्सार गड्डाचौकीमा एक्सरे मेसिन
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

आज थप ७०७ जना कोरोना संक्रमित भेटिए, उपत्यकामै २००

57 years ago
अर्घाखाँची - AGKसमाज

शिक्षा/स्वास्थ्य क्षेत्रमा भएको ब्यापारिकरण रोक्न आवश्यक : रायमाझी

57 years ago
काठमाडौँ - KTMसमाज

संविधान दिवसमा ६८१ कैदीलाई सजाय मिनाहा, २१ जनालाई सजाय माफी

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

तीन प्रकारले शिक्षकको बढुवा गर्ने सहमति

12 months ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?