By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    14 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    17 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    17 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    17 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    21 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    20 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    21 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: एसइईमा ‘होम सेन्टर’ परिवर्तनले कर्णालीका परीक्षार्थी मर्कामा
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > कर्णाली प्रदेश > सुर्खेत - SKT > एसइईमा ‘होम सेन्टर’ परिवर्तनले कर्णालीका परीक्षार्थी मर्कामा
समाजसुर्खेत - SKT

एसइईमा ‘होम सेन्टर’ परिवर्तनले कर्णालीका परीक्षार्थी मर्कामा

साझासवाल
Last updated: March 26, 2018 9:06 am
साझासवाल
4 Min Read
Share

दीपेन्द्र शर्मा/सुर्खेत, १२ चैत | बिहीबारदेखि देशभर माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन भइरहेको छ । 

Contents
  • एकजना विद्यार्थीको रु ३० हजार खर्च 
  • अर्को वर्षदेखि विद्यार्थीलाई न्याय हुन्छ: मन्त्री रावल 

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकास्थित तोस्रा माविमा अध्ययनरत जनक विक यस पटकको एसइई परीक्षाका परीक्षार्थी हुनुहुन्छ । पढिरहेको विद्यालयबाट अर्को विद्यालयमा गएर परीक्षा दिनुपर्ने भएपछि उहाँ निकै तनावमा हुनुहुन्छ । परीक्षालाई मर्यादित बनाउन भन्दै सरकारले होमसेन्टरबाट परीक्षा दिन नपाइने नियम लगाएपछि उहाँ जस्तै हजारौँ विद्यार्थी समस्यामा परेका हुन् । 

आफू पढिरहेको विद्यालयबाट परीक्षा दिन नपाएपछि उहाँ एक दिन टाढाको वीरेन्द्रनगर–११ स्थित शिव मावि धुलियाविटमा परीक्षा दिन आउनुपर्ने बाध्यता आइप¥यो । आर्थिक समस्यामा रहेका उहाँलाई टाढाबाट परीक्षा दिन आउनु पर्दा निकै समस्या भयो । 

जाजरकोटको त्रिभुवन मावि थाप्लेमा अध्ययनरत विपना शर्माको समस्या पनि उस्तै छ । उहाँ एक दिन पैदल हिँडेर जिल्लाको शिवशंकर मावि जगतिपुर केन्द्रमा परीक्षा दिन जानुभएको छ । “होटल नहुँदा केही दिनका लागि भए पनि डेरा खोजेर बसेका छाँै, कोठा नपाउँदा पाँचजना एउटै कोठामा कोचिएर बस्नु परेको छ न त खानेपानीको सुविधा छ न बिजुली बत्तीको नै छ”, उहाँले भन्नुभयो । 

होम सेन्टरबाट परीक्षा दिन नपाइने सरकारी निर्णयले उनीहरु जस्तै यस प्रदेशका हजारौँ विद्यार्थी यस्तै तनाव र चिन्तामा छन् । होम सेन्टर हटाउने निर्णयले अभिभावकसमेत चिन्तामा छन् । 

हुम्लाका अभिभावक अर्जुनबहादुर बोहराले परीक्षालाई मर्यादित बनाउने नाममा परीक्षा केन्द्र परिवर्तन गरेर परीक्षाको मुखैमा विद्यार्थी र अभिभावकलाई तनाव र सास्ती दिने काम भएको गुनासो गर्नुभयो । 

एकजना विद्यार्थीको रु ३० हजार खर्च 

कर्णालीका हिमाली तथा विकट दुर्गम जिल्ला जहाँ भौगोलिक विकटता छ एउटा गाउँबाट अर्को गाउँ जान घण्टाँै हिँड्नु पर्ने बाध्यता छ त्यस्ता ठाउँमा होम सेन्टर हटाउने निर्णयले विद्यार्थी र अभिभावकलाई चिन्ता, तनाव र सास्तीमात्र दिने गरेको मुगुका प्रदेश सांसद दानसिंह परियारले बताउनुभयो । 

तल्लो तहका शिक्षकले माथिल्लो तहको जेनतेन पठनपाठन गरिरहेका छन् । धेरै विद्यालयमा अहिलेसम्म आधा कोर्स पनि पूरा भएको छैन उहाँले भन्नुभयो, “एकजना विद्यार्थीको कम्तीमा रु २०÷३० हजार खर्च हुन्छ गरीब विद्यार्थीले कसरी उक्त पैसा जुटाउने रु ।” 

शिक्षा ऐनअनुसार विद्यालय तहसम्म घरबाट आधा घण्टाको दूरीमा अध्यापन गराउने व्यवस्था मिलाइने उल्लेख छ तर विद्यार्थीलाई थप सास्ती दिने गरी परीक्षा केन्द्र परिवर्तन गरिनुले बाल अधिकारको समेत हनन हुने सांसद परियारको धारणा छ । 

होम सेन्टरबाट परीक्षा दिन नपाइने भएपछि कर्णाली प्रदेशअन्तर्गतका १७१ विद्यालयका कुनै पनि विद्यालयले आफू अध्ययनरत विद्यालयबाट परीक्षा दिन पाएका छैनन् । 

परीक्षालाई मर्यादित र व्यवस्थित बनाउने भन्दै परीक्षा नियन्त्रण कार्यालयको परिपत्रअनुसार विगत पाँच वर्षदेखि होम सेन्टरबाट परीक्षा दिन नपाइने निर्णय लागू गरिँदै आएको क्षेत्रीय शिक्षा निर्देशनालय सुर्खेतका निमित्त प्रमुख धनजित शाहीले बताउनुभयो । 

उहाँका अनुसार अधिकांश परीक्षा केन्द्रमा खानेपानी र शौचालयको अभाव, दूषित पानीको प्रयोग, सरसफाइको कमी, गाँसबासको समस्या, दाउराको समस्या, पढाइको चापले कतिपय विद्यार्थीले बासी खाना खान बाध्य हुने गरेका छन् । विगतमा होम सेन्टर परिवर्तन हटाउन विभिन्न जिल्लाबाट आवाज उठे पनि सम्बन्धित निकायबाट सुनुवाइ नभएको शाहीले बताउनुभयो । 

कर्णाली प्रदेशबाट यस वर्षको एसइई परीक्षामा ३९ हजार ३११ परीक्षार्थी सहभागी भइरहेका छन् । यो वर्षको परीक्षामा सबैभन्दा बढी सुर्खेत जिल्लाबाट सात हजार ९९२ जना र सबैभन्दा कम डोल्पा जिल्लाबाट ६६५ जना नियमित तथा एक्जाम्टेडतर्फका विद्यार्थी सहभागी भइरहेको निमित्त प्रमुख शाहीले जानकारी दिनुभयो । 

अर्को वर्षदेखि विद्यार्थीलाई न्याय हुन्छ: मन्त्री रावल 

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दलबहादुर रावलले होम सेन्टर परिवर्तनले विद्यार्थीलाई सास्ती भएकाले आगामी वर्षदेखि यस्तो दुःख नपाउने गरी निर्णय गरिने बताउनुभयो । 

उहाँले भन्नुभयो, “अर्को वर्षदेखि परीक्षा दिनकै लागि अर्को विद्यालय जानु पर्दैन । जनताका छोराछोरीले न्याय पाउने गरी नीति बनाइनेछ । होम सेन्टर परिवर्तनका कारण अर्को ठाउँमा एकजना विद्यार्थीको साथमा थप दुईजना जाने र एउटै कोठामा कोचिएर धेरै बस्नु पर्ने भएकाले पठनपाठनमा त विद्यार्थीको स्वास्थ्यमा समेत समस्या हुने मन्त्री रावलले बताउनुभयो । रासस

Share This Article
Facebook Email Copy Link Print
Previous Article नेटवर्किङ व्यापारको नाममा ठग्ने दुई विदेशी पक्राउ
Next Article मकवानपुरमा बाघको आक्रमणबाट एकको मृत्यु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

पर्बत - PBTसमाज

पर्वतको मोदी गाउँपालिकाका अध्यक्ष सहित ५ जनाविरुद्ध उजुरी

57 years ago
मुख्य समाचाररौतहट - RTHसमाज

ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु

7 months ago
समाज

४ वटा अस्पतालको फोहोर संकलनमा रोक

57 years ago
काठमाडौँ - KTMसमाज

बिम्स्टेकका लागि चिटिक्क राजधानी

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?