Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

मकवानपुरमा बाघको आक्रमणबाट एकको मृत्यु

By साझासवाल

<p><b>चैत १२, मकवानपुर | </b>मकवानपुरमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।&nbsp;</p><p>जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ७ रमौलीमा घाँस काट्न गएकी सरस्वती वर्तौलालाई&nbsp; बाघले आक्रमण गरेको हो ।&nbsp;&nbsp;<br></p><p>जिल्लाको मध्यवर्ती वनमा घाँस काट्न गएकी वर्तौलाको बाघको आक्रमणपछी मृत्यु भएको प्रहरीले जनाएको छ ।&nbsp;</p>