By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    46 seconds ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    48 minutes ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    5 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    23 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    23 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    6 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: गोरेको बयानसँगै नेकपा अन्डरलाइनमा हलचल, अब को को तानिएलान् ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > गोरेको बयानसँगै नेकपा अन्डरलाइनमा हलचल, अब को को तानिएलान् ?
काठमाडौँ - KTMसमाज

गोरेको बयानसँगै नेकपा अन्डरलाइनमा हलचल, अब को को तानिएलान् ?

साझासवाल
Last updated: May 23, 2018 9:39 am
साझासवाल
1 Min Read
Share

जेठ ९ , काठमाडौं | ३३ किलो सुन तस्करी प्रकरणमा मुख्य दोषि भनिएको चुडामणी उप्रेती ‘गोरे’ले प्रहरीसँग आत्मसमपर्ण गरेसँगै नयाँ हलचल मच्चिएको छ । 

उप्रतीले आफू उक्त सुन प्रकरणको मुख्य दोषी आफु नभएर अरु नै ठुला व्यक्ति भएको सुरुमै बताएका छन् । 

उनले गिरफ्तारी दिनु भन्दा पहिले सार्वजनिक गरेको भिडियोमा पनि उक्त कुरा बताएका छन् ।

गोरेले प्रारम्भिक बयानमा सुन तस्करीमा विमानस्थलका कर्मचारी, प्रहरी र सत्ताको पहुँच र प्रभाव भएका नेताहरुको संरक्षणमै सुन ओसारपसार हुने गरेको रहस्य खुलाएका छन्।

गोरेको उक्त बयानसँगै  नयाँ हलचल मच्चिएको छ ।

लामो समयदेखि सुन तस्करीसँग नाम आउने गरेको तत्कालिन एमाले र माओवादी केन्द्रका नेताहरु फेरि विवाद आउने देखिएको छ । गोरेको बयानले नेकपा अन्डरलाइनमा हलचल ल्याएको बताइएको छ । स्रोतका अनुसार नेताहरुको छलफल र दौडधुपलाई हेर्दा भूकम्प नै गएको छ ।

गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको संयोजकत्वमा गठित छानविन समितिसमक्ष गोरेले कुन कुन नेताको नाम लिएका छन् भन्ने बाहिर ल्याएको छैन ।

गोरेले आफू निर्दोष भएको भन्दै मानव अधिकार आयोगलाई पत्र लेखेर आत्मसमर्पण गरेका थिए । उनी गिरफ्तारी दिन भारतबाट गौरीघाटस्थित आफ्नै घरमा आएको बेला प्रहरीले गिरफ्तार गरेको थियो ।

गृहमन्त्रालयमा पत्रकार सम्मेलनपछि गोरेलाई मोरङ पुर्‍याइएको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article सत्तरी वर्षको उमेरमा एक महिला गर्भवती
Next Article लाखौँ ठगीको अभियोगमा नुवाकोटका एक सहकारीका अध्यक्ष पक्राउ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMभक्तपुर - BKTराजनीति

जग्गा कारोबार किर्ते अभियोगमा पक्राउ परेका नेताकार्यकर्ता छाड्न राप्रपाको माग

57 years ago
काठमाडौँ - KTMसमाज

साइकल लेन हचुवामा बनाउनु हुन्न: मेयर बालेन शाह

57 years ago
काठमाडौँ - KTMदोलखा - DLKHराजनीति

जिसस दोलखामा एमाले समूह विजयी

57 years ago
काठमाडौँ - KTMराजनीति

एकीकृत समाजवादीको स्थापना दिवस कार्यक्रममा देखिएनन् चार पूर्वमन्त्री, असन्तुष्टि कायमै

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?