2026-10-13 11:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शेयर बजारमा नयाँ रेकर्ड : नेप्से २९८३.११ बिन्दुमा, एकैदिन १९ अर्बको शेयर कारोबार

जेठ ३०, काठमाडौं । आइतबार शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । आज एकैदिन रु. १९ अर्ब ५५ करोड बढीको शेयर कारोबार भएसंगै नयाँ रेकर्ड कायम भएको हो । यो रकम एकैदिन कारोबार भएको हालसम्मकै उच्च हो ।

आज २२० कम्पनीका ३ करोड ७० लाख ७६ हजार ४३९ कित्ता शेयर १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ६३६ रुपैयाँको शेयर खरीद बिक्री भएको छ । नेप्से परिसूचक १.३० प्रतिशत अर्थात ३८.३२ अंकले बढेर २९८३.११ बिन्दुमा पुगेको छ । आज सेन्सेटिभ परिसूचक पनि ७.४७ अंकले बढेर ५२८.१० मा पुगेको छ ।

आइतबार ५ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने अन्य ३९ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेपाल इन्स्योरेन्स, सर्वाधिक ४ प्रतिशतले घटेको बजारमा युनाइटेड इदिमर्दी , साधना लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, र समीट माइक्रोफाइनान्सको शेयरमूल्य २ प्रतिशत धेरैले घटेको छ ।

कारोबार रकमका आधारमा आज अरुभ भ्याली हाइड्रोपावरको सबैभन्दा धेरे ७२ करोड २९ लाखको शेयर कारोबारमा आएको छ । लुम्बिनी विकास बैंकको ५८ करोड ३९ लाख, नेशनल हाइइड्रोपावर ५४ करोड ४० लाखको शेयर खरीद बिक्री भएको छ । यसैगरी नेपाल पुनर्बीमा कम्पनी, ज्योति विकास बैंक, अरुण काबेली पावर, रसुवागढी हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, गरिमा विकास बैंक, अपि पावर कम्पनीको कारोबार भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम