By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने
3 hours ago
उपसभामुख रुवी कुमारी ठाकुर चीन प्रस्थान
4 hours ago
नर्सिङ होम र बोर्डिङ स्कुलहरू बन्द गरिए यसको परिणाम भयावह हुनेछ: महन्थ ठाकुर
4 hours ago
प्रतिनिधिसभाको बैठक बस्दै
10 hours ago
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
1 day ago
• अर्थ/विकास
अर्थ/विकासShow More
बुधबार १४ अंकले बढ्यो नेप्से
6 hours ago
सुनचाँदीको मूल्य बढ्यो
10 hours ago
सेयर बजारमा झिनो अंकको सुधार
1 day ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
1 day ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
2 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: के अब नेपालबाट गाडीमै बंगलादेश, थाइल्याण्ड लगायत ६ देशमा जान-आउन सकिएला ?
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > के अब नेपालबाट गाडीमै बंगलादेश, थाइल्याण्ड लगायत ६ देशमा जान-आउन सकिएला ?
काठमाडौँ - KTMसमाज

के अब नेपालबाट गाडीमै बंगलादेश, थाइल्याण्ड लगायत ६ देशमा जान-आउन सकिएला ?

साझासवाल
Last updated: August 26, 2018 11:33 am
साझासवाल
3 Min Read
Share

भदौ १०, काठमाडौँ | नेपाल यतिखेर बिमस्टेकको शिखर सम्मेलनको पूर्वसन्ध्यामा छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीकै अश्यक्षतामा काठमाडौंमा हुने बिमस्टेक शिखर सम्मेलनकै तयारीका क्रममा सडकहरु सजाइदै छ । अहिले काठमाडौँका मुख्य सडकका खाल्डा खुल्डी पुर्ने देखि चोकचोकमा झन्डा र स्वागतद्वार बनाइएको छ । साथै सडक समेत चम्काउने काम भईरहेको छ ।

यही भदौ १४ र १५ गते काठमाडौंमा बिमष्टेकको चौथो शिखर सम्मेलन हुँदैछ । सम्मेलनमा सहभागी हुन भारत, भुटान, श्रीलङ्का, बङ्गलादेश, थाइल्याण्ड र म्यानमारका राष्ट्राध्यक्ष तथा सरकारप्रमुख तथा अन्य मन्त्री र उच्चपदस्थ पदाधिकारीहरु काठमाडौं आउँदै छन् ।

उपत्यकाको सडकको दुरावस्थाका कारण उपत्यकाबासीले दिनहुँ सास्ती खेप्दै गर्दा सरकारले सम्मेलनमा आउने पाहुँनाको अगाडि देशको लाज छोप्न धमाधम सडक बनाइरहेको छ । यस पटकको शिखर सम्मेलनमा भाग लिन बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना, थाइल्याण्डका प्रधानमन्त्री प्रायुत व चा, म्यानमारका राष्ट्रपति विन मिन्ट, भुटानका प्रधानन्यायाधीश तथा अन्तरिम मन्त्रिपरिष्दका अध्यक्ष छिरिङ तोग्वे नेपाल आउंदैछन् ।

बिमस्टेकको शिखर सम्मेलनमा सबै देशको आ-आफ्नै स्वार्थ छ । मुख्यत: भारतले यो सम्मेलनबाट ठूलो स्वार्थ लिन चाहेको आरोप लाग्दै आएको छ । नेपालको विदेश नीतिको स्पष्ट र लिखित कुनै एजेन्डा नभएपनि नेपालले यो सम्मेलनबाट कस्तो फाइदा पाउला भन्नेमा सबैको चासो छ । यो सम्मेलनमा यातायात तथा पारवहन सम्झौताको प्रोटोकलबारे छलफल गर्न संयुक्त कार्यटोलीको बैठक समेत बस्दैछ । जसको लागि परराष्ट्र सचिव शंकरदास बैरागीले नेतृत्व लिदैछन् । यस पटकको सम्मेलनबाट बिमस्टेक राष्ट्रहरुबीच यातायात तथा पारवहन सम्झौता भएमा नेपाललाई फाइदा हुने आशा राख्न सकिएपनि यो धेरै अघिको प्रयास असफल हुँदै आएको छ । नेपालजस्तो भू-परिवेष्टित देशलाई यो सम्मेलनले फाइदा दिने भएपनि आफ्नो फाइदाको लागि नेपालले गम्भीर रुपमा सम्मेलनमा आफ्ना माग नउठाएको र सम्मेलनमा भाग लिने भारत लगायत देशले नेपालको मागलाई महत्व नदिएको वा आफ्नै स्वार्थमा काम गर्ने गरेको आरोप लाग्दै आएको छ ।

यस पटकको सम्मेलनमा बिमस्टेक राष्ट्रहरुबीच सडक मार्गहरु जोड्ने बिषय निकै महत्वपूर्ण रुपमा उठ्न सक्छ । यदी उठेको बिषयमा सबै सम्मेलनमा भाग लिने राष्ट्रहरुले समझदारी गरे नेपालदेखि भारत, बंगलादेश, म्यानमार हुँदै थाइल्याण्डसम्म गाडीमै आवत-जावत गर्न सकिनेछ । तर यही सम्मेलनमा यो बिषयमा सम्झौता हुने स्थिति भने नदेखिएको बताइन्छ । यदी यो प्रोटोकलमा बैठकमा बहश भएर सम्झौता भएमा देश अनुसार नियम पालना गर्दै बिमस्टेक राष्ट्रहरुमा गाडीमै आवत-जावत गर्न सकिन्छ । नेपाललाई यो खाले सम्झौताले ठूलो सहयोग पुग्ने देखिन्छ ।

यो पटकको बिमस्टेक राष्ट्रहरुबीच पारस्परिक सहायताका क्षेत्रमा हालसम्म गरेका प्रगतिको समीक्षा हुुनुका साथै भावी काममा दिशानिर्देश गर्ने जनाइएको छ । सम्मेलनमा ऊर्जा व्यापार, बौद्ध परिपथ, पर्यटन प्रवद्र्धन र जलवायु परिवर्तनको प्रभाव घटाउनेतर्फ पनि बिशेष छलफल र सहमति हुन सक्ने देखिएको छ । यस पटक सम्मेलनमा नेपालले बिमस्टेक राष्ट्रहरुबीच सडकमार्गका साथै जल र हवाईमार्गबाट जोड्ने तथा विद्युत् प्रसारण ग्रिड,र अप्टिकल फाइबरबाट समेत जोड्ने विषयलाई प्रधान बिषय बनाई सम्मेलनमा आफ्नो बिषय राख्ने बुझिएको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article स्थानीय तहमा कांग्रेसको धावा: कामै नगरी रकम निकालेको आरोप
Next Article मध्यपहाडी लोकमार्गः दैलेख खण्डको ५० किलोमिटरमा कालोपत्रेका लागि पूर्वाधार तयारी
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMपत्रपत्रिकाबाट

ओलीको कार्यशैलीप्रति प्रचण्ड नै असन्तुष्ट !

57 years ago
काठमाडौँ - KTMमनोरञ्जनरामेछाप - RMC

एचबी कार्की र स्वेता चापागाईकाे ‘जन्ती मलामी’ गीत सार्बजनिक (भिडियाेसहित)

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

असोज ३ देखि चलचित्र शुरु गर्नुअघि अनिवार्य राष्ट्रिय गान

57 years ago
समाज

ललितपुरको गोदावारीमा डढेलो निभाउन गएका एकको मृत्यु

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?