By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    10 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    13 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    13 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    14 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    17 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    17 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    17 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: वुबा नहुँदा पढ्नबाटै बञ्चित
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > कर्णाली प्रदेश > सुर्खेत - SKT > वुबा नहुँदा पढ्नबाटै बञ्चित
समाजसुर्खेत - SKT

वुबा नहुँदा पढ्नबाटै बञ्चित

साझासवाल
Last updated: January 24, 2019 1:49 pm
साझासवाल
4 Min Read
Share

माघ १०, सुर्खेत । पञ्चपुरी नगरपालिकाका एक बालकले बुवा नभएकै कारण पढ्नबाट बञ्चित भएका छन् । पञ्चपुरी नगरपालिका–९ तल्लो विजुका १६ वर्षीय जनक माझिले जनता माध्यमिक विद्यालयमा जन्मदर्ता पेश गर्न नसक्दा पढाइबाट नै बञ्चित भएका हुन् ।

विद्यालयले दुइ वर्ष पहिले माझिलाई जन्मदर्ता पेश गर्न आग्रह गरेको थियो । तर माझिले बुवा नभएकै कारण जन्मदर्ता पेश गर्न सकेनन् । ‘धर्तीमा पाइला टेकेपनि जिन्दगीमा ठूलो सजाय भोगिरहेको छु’ माझिले भने, ‘बुवा नभएकै कारण जन्मदर्ता बनाउन सकिन र पढ्नबाट बञ्चित भइरहेको छु ।’ म यहिँ जन्मेको सबै समाजलाई नै थाहा भएपनि पहूँच नहुँदा संविधानले दिएको शिक्षा सम्वन्धी मौलिक अधिकार हनन भएको उनको दुखेसो छ । 

किन बनेन जन्मदर्ता ? 

आमा भूमिसरा थापा र स्थानीय विष्णु माझीविच १६ वर्ष पहिले माया प्रेम बस्यो । तल्लो विजुकै माझी र थापाविच लामो समयसम्म प्रेमसम्बन्ध रह्यो । त्यहीँ बेला नै माझीको गर्भ रहेको भूमिसराको भनाई छ ।  शुरुमा विवाह गर्छु भनेर प्रेम ग¥यो तर पछि पेटमा बच्चा रहेपछि उसले मलाई तिस्कार ग¥यो’ भूमिसराले भनिन्, ‘उसैको गर्भबाट बच्चा जन्मियो र विवाह नगरेरै छोराको लागि अन्त कहीँ विवाह गरिन् । तर आज जन्मदर्तामा बुवाको नाम नहुँदा पढ्नबाट बञ्चित भइरहेको छ ।’ सानै उमेरमा मेरो माझीसँग लभ रहेको र सोही माया प्रेमका कारण जनक जन्मिएको भूमिसराको भनाई छ । ‘मैले बारम्बार विष्णुलाई फोन गरेर जन्म दर्ता बनाइदिन आग्रह गरेपनि उसले कहिल्यै कुरा सुन्दैन’ भूमिसराले थपिन्, ‘उतिबेला मलाई विवाह गर्छु भनेरै मायाप्रेममा फकायो । तर अहिले उसले अर्कैलाई विवाह गरेर एक छोरा एक छोरी जन्माइसकेको छ ।’

माझि हाल कोहलपुरमा ट्राफिक प्रहरी पदमा कार्यारत छन् । उसलाई जन्मदर्ता गराइदिन आग्रह गरेपनि सुनुवाई नभएको भूमिसराले बताईन् । थापाले वडापालिकामा पनि उनी पुगेकी थिइन् तर त्यहाँ बाबुको नागरिकता खोज्दा जनकले पढ्नबाट बञ्चित छन् । ‘वडापालिकाले बुवाविना जन्मदर्ता गर्न मिल्दैन भनेर फिर्ता पठायो । त्यसपछि थापाले कहाँ के गर्नु पर्छ भन्ने मेसो पाइन’ उनले भनिन्, ‘विष्णुको नाउँमा अहिलेसम्म कहीँ पनि उजुरी दिएकी छैन् तर विष्णुसँग छोराको जन्मदर्ता बनाइदिन बारम्बार आग्रह गरिरहेकी छु, मानेको छैन् ।’ विष्णुले भने डिएनए जाँच गरेर मात्रै दिन्छु भन्ने अडान लिएको बताएकी भूमिसराले अहिलेसम्म केहि नगरेको बताइन् ।

‘अन्तिम विकल्प मुद्दा दिएरै भएपनि छोराको अधूरो पढाइ पूरा गराउने लक्ष्य छ’ भूमिसराले भनिन् । 

के भन्छन् माझी ?

यता, विष्णु माझीले भूमिसरासंग कुनै सम्बन्ध नभएको दाबी गरे । ‘मलाई नै थाहा नै छैन । आधारहीन रुपमा केहिदिनदेखि गाउँमा प्रचार भइरहेको मैले सुनेको छु’ माझीले भने, ‘नितान्त रुपमा ममाथि आरोप लगाएको छ । यो कुरामा कुनै सत्यता छैन् ।’

१७ वर्षसम्म उनी कहाँ थिइन र अहिले मलाई यसरी आरोप लगाउनुको कारण माग माझीले गरे । माझीले यदि प्रमाणित भएको खण्डमा छोरा स्वीकार्न तयार रहेको बताए । तर आफुले कोही कसैसँग सम्वन्ध राखेर कसैको भविष्य बर्बाद नपारेको दाबी गरे । 

उजूरी आएन नगरपालिका ?

पञ्चपुरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बखतबहादुर खडकाले नगरपालिकामा यस्तो खाले कुनै पनि उजुरी नआएको बताए । तर उनले विद्यालयले मानेको खण्डमा नगरपालिका जीवनका लागि जन्म भएको प्रमाणपत्र दिन सकिने र सोही आधारमा उनले अध्ययन गर्न सक्ने बताए । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article मलेसियाको राजामा सुल्तान अब्दुल्लाह निर्वाचित
Next Article कुन राशीका मानिस कति कामुक ?
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

खोटाङ्ग - KTGसमाज

महिनादेखि खोटाङमा स्काई र नमस्ते टेलीफोन सेवा ठप्प

57 years ago
गुल्मी - GLMसमाज

गुल्मीका कोरोना संक्रमितको बुटवलमा मृत्यु

57 years ago
कृषि गतिबिधीसुर्खेत - SKT

तरकारीमा परनिर्भर कर्णाली, भारतबाटै वर्षेनी ७० प्रतिशित आयात

57 years ago
मुगु - MGसमाज

नारी दिवसमा संचारकर्मी सम्मानित

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?