गुल्मीका कोरोना संक्रमितको बुटवलमा मृत्यु

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

<p>मंसिर ४, बुटवल |&nbsp; गुल्मीका एक जना कोरोना संक्रमित पुरुषको बुटवलमा मृत्यु भएको छ | सत्यवती–६ का ६२ वर्षीय पुरुषको बुटवलस्थित कोरोना विशेष अस्पतालमामा उपचारका क्रममा मृत्यु भएको हो |<br></p><p>अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार,उनी कात्तिक २३ गते पीसीआर पोजिटिभ आई अस्पताल भर्ना भएका थिए |</p><p>मृतकमा निमोनियाको समस्या रहेको थियो |</p>

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply