By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद्को बैठक बस्दै
    2 hours ago
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    19 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    22 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    23 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    23 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: कर्णाली सरकारको एक वर्ष खरायो गतिमा, निर्णय कछुवा गतिमा
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > कर्णाली सरकारको एक वर्ष खरायो गतिमा, निर्णय कछुवा गतिमा
काठमाडौँ - KTMसमाजसुर्खेत - SKT

कर्णाली सरकारको एक वर्ष खरायो गतिमा, निर्णय कछुवा गतिमा

साझासवाल
Last updated: February 15, 2019 2:41 pm
साझासवाल
5 Min Read
Share

फागुन ३, सुर्खेत | कर्णाली प्रदेश सरकार गठन भएको शुक्रबार एक वर्ष पूरा भएको छ । यो अवधिमा सरकारले जनअपेक्षाअनुसारको काम भने गर्न सकेन् । संघियताको नयाँ अभ्यास र केन्द्र सरकारले अधिकार प्रत्यायोजन नगर्दा जनअपेक्षा अनुसारका काम गर्न नसकेको प्रतिक्रिया सरकारको छ । तर सरकारले देशकै अन्य प्रदेशभन्दा सबैभन्दा पहिला नाम र राजधानीको टुंगो सर्वसम्मत लगाउँदा कमाएको चर्चा अन्य गतिविधिहरुले भने आझेलमा पारेको छ । 

सरकार गठन भएदेखी हालसम्म कर्णाली सरकारले ४० वटा मन्त्रीपरिषद् बैठकबाट २३० वटा निर्णय गरेको छ । कर्णाली प्रदेश सरकार १ वर्षको अवधिमा धेरै निर्णयहरु गरेर अघि बढेपनि कार्यान्वयनको पाटो भने सुस्त देखिएको छ । तर प्रदेश सरकारले केही उपलव्धिकमुलक कामहरु पनि गरेको छ । कर्णाली रारा पर्यटन वर्ष २०७५ को भव्य रुपमा उद्घाटन गरी राराबाट पुरै देशको ध्यान आफूतिर आकर्षित गदै प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रका नाममा सम्बोधन गर्नु अर्को उपलव्धी हो । सरकारले चीनसंगको सम्वन्ध विस्तारसंगै छिमेकी मुलुक चीन र भारतसँग जोड्ने त्रिदेशीय सडक निमार्णको काम थालनी, अर्गानिक तथा डिजिटल प्रदेश घोषणा, प्रदेश योजना गठन, प्रदेश गौरवका आयोजनाहरुको पहिचान, ५ सय मेगावार्ट विजुलि उत्पादन गर्ने उद्घोष, श्रम दिवस संचालन, प्रोजेक्ट वैक विस्तार, आपतकालिन उद्धार सेवा संचालन , प्रदेश समन्वय परिषद वैठक सम्पन्न गर्नु १ वर्षमा गरेका महत्वपुर्ण उपलव्धीहरु हुन् । भुगोलले पछि पारिएको कर्णालीमा जनताले भौतिक पूर्वाधारको विकास बढी चाहान्छन् । तर भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेर ल्याइएको बजेट कार्यान्वयन नहुँदा नागरिकहरु झन निराशामा छन् । ‘एक वर्षको अवधिमा संक्रमणकालिन सिमा, वाध्यताकाबिच विकासका केही कामहरु अघि बढेका छन्’ सरकारकी प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी भन्छिन्, ‘हामी आफ्नै काामबाट सन्तोष नभएपछि आगामी दिनमा जनअपेक्षाअनुसारका कामहरुलाई प्राथमिकतामा राखेर अघि बढ्छौं ।’ जनताको आशालाई कार्यान्वयनमा लैजान स्पस्ट खाका तयार गरेर अघि बढ्ने रणनीतिमा सरकार बढ्ने केसी बताउँछिन् । 

कर्णाली प्रदेश सरकारले १ वर्षको अवधिमा धेरै महत्वपुर्ण निर्णयहरु गरेपनि कायान्वयनमा भने ल्याउन सकेको छैन् । सरकारका मन्त्रीहरुको स–साना कार्यक्रममा दिँदा जनस्तरबाट बढी आलोचित भए । सरकारले धेरै निर्णय गर्ने तर निर्णय कार्वान्वयन गर्न नसक्दा जनतामा अविश्वास र आक्रोश देखिन थालेको विश्लेषकहरु बताउँछन् । सरकार गठन भएको एक वर्षमा जनतालाई निराशा बढी बनाएको टिप्पणि प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद् यज्ञ विसीको छ । उनले कर्णालीको विकासमा सत्तापक्ष, प्रतिपक्ष एक भएर काम गर्ने उद्घोष भएपनि सत्तापक्ष दुईतिहाईको दम्भमा रुमलिँदा विसकाले गति लिन नसकेको आरोप लगाए । सरकरले ऐन कानुन बनाउन ढिलाई गरेको उनको भनाई छ । ‘सरकार गठन भएको बेला खरायो गतिमा अघि बढ्यो तर विस्तारै कछुवा गतिमा निर्णय गर्दा जनतामा निराशा छ’ विसी भन्छन्, ‘समृद्ध प्रदेश बनाउने अभियानमा प्रतिपक्ष दल आगामी दिनमा थप सशक्त भएर अघि बढ्छ ।’ प्रदेशलाई समृद्ध वनाउने अभियान अन्तरर्गत आफ्ना महत्वपुर्ण दृष्टिकोण सहितको भिजन सार्वजनिक गरेपनि आफुले गरेका निर्णयहरु कार्यान्वयन गर्न नसक्नु प्रमुख चुनौतिको रुपमा देखा परेको विश्लेषक एवम् प्रध्यापक कमल लम्साल बताउँछन् । प्रदेश सरकारको क्षेत्राधिकार भित्र पर्ने कानुन निर्माणमा पनि अपेक्षा गरिए अनुसार काम हुन नसकेको उनको भनाई छ । एक वर्षको अवधिमा कतिपय मन्त्रालयले बनाउनु पर्ने कानुन समेत बनाउन सकेनन् । यसो त सरकारलाई संरचना अभाव, जनशतिm अभाव, अनुभवको अभाव, प्रदेश स्थानीयतहसंग समन्वय अभाव, संघिय सरकारबाट असहयोग जस्ता कारणले पनि १ वर्षको अवधिमा सरकार अलमलमै देखिने गरेको लम्सालले उल्लेख गरे । 

जनतालाई विकासको अनुभूत गराउँछौंः मुख्यमन्त्री

यता, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनतालाई विकासको अनुभूती दिने गरी काम गरिरहेको बताएका छन् । मुख्यमन्त्री कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा शाहीले शून्यताको स्थितिबाट सरकारलाई नीतिगत, संस्थागत, व्यवहारगत र कार्यगत रुपमा अघि बढाउन केही समय लागेकाले अलमल जस्तो देखिएको बताए । ‘अब कर्णालीमा विकासको गति बढ्छ’ शाहीले भने, ‘अहिले जनतामा छाएको निराशालाई आशामा बदल्न सरकार कटिवद्ध रहनेछ ।’

मुख्यमन्त्री शाहीले एक वर्षको अवधिमा १०८ वटा संगठन संरचना विस्तार गरेर काम अघि बढाएको जानकारी दिए । उनले कर्णालीबासीको सुख र समृद्धिको लागि सरकार दुरगामी सोचका साथ अघि बढेको बताए । ‘शुरुवाती अवस्थामा कार्यान्वयका लागि आवश्यक पर्ने कार्य वातावरण बनाउने प्रयासमा थप समन्वय गर्नुपर्ने अवस्था समेत छ’ शाहीले भने । आगामी वर्षदेखी आवधिक योजना र मध्यकालीन खर्च संरचनाको जगमा बसेर वार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने निर्देशिका तथा कार्यविधिहरु तयार भएको र केही तर्जुमाको चरणमा रहेको शाहीको भनाई छ । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article राष्ट्रिय बीमा कम्पनी लिमिटेडले गर्यो बझाङमा शाखा बिस्तार
Next Article सुर्खेतको खानेपानी संस्था देशकै उत्कृष्ट
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMगुल्मी - GLMसमाज

गुल्मीमा अपरिचित व्यक्तिको कुटाइबाट एक जनाको मृत्यु

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

अर्थमन्त्री सोधे ‘विदेशबाट डलर पठाउने नेपालीलाई भन्सारमा सास्ती किन ?’

57 years ago
ताप्लेजुङ्ग - TPLसमाज

हालसम्म सुरक्षित ताप्लेजुङमा कोरोनाको जोखिम बढ्यो

57 years ago
चितवन - CTWसमाज

दुई सङ्क्रमितको सम्पर्कमा आएकाहरुको खोजी गर्दै प्रशासन

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?