By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    7 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    8 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    8 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    8 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    14 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    13 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    14 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: एसीसी यू–१९ क्रिकेट: नेपालद्वारा शानदार जित, सिंगापुर २१७ रनले पराजित
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > एसीसी यू–१९ क्रिकेट: नेपालद्वारा शानदार जित, सिंगापुर २१७ रनले पराजित
काठमाडौँ - KTMसमाज

एसीसी यू–१९ क्रिकेट: नेपालद्वारा शानदार जित, सिंगापुर २१७ रनले पराजित

साझासवाल
Last updated: July 5, 2019 9:15 am
साझासवाल
2 Min Read
Share

असार २०, काठमाडौं । एसीसी यू–१९ मा एसिया कपको इर्टन रिजन छनोटमा सिंगापुरविरुद्ध नेपालको फराकिलो जित हात पारेको छ ।  

खेलमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ५० ओभरमा ४ विकेट गुमाएर ३२६ रन बनाएको थियो । जसलाई पछ्याउने क्रममा सिंगापुरले ३९.१ ओभरमा सबै विकेट गुमाई १०९ रनमै सिमित हुन पुग्यो । 

खेलमा ऋत गौतमको शतकिय पारीको सहयोग र कुल २२६ रनको फराकिलो स्कोर खडा गरेको नेपालको स्कोरलाई सिंगापुरलाई पुरा ओभर पनि टिक्न नसकेर २१७ रनको एतिहासिक जित स्कोर खडा गर्यो । 

खेलमा ऋत गौतम र पवन शरार्फले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गरे । पवन ४५ रनमा आउट भए । खडकबहादुर बोहोराले गौतमसँग १३१ रनको महत्वपूर्ण साझेदारी गरे । बोहोरा ९० रनमा आउट भए । विशाल विक्रम केसी १ र कप्तान रोहितकुमार पोडेल मात्र ७ रनमा आउट भए । तर कुशल मल्लले आक्रामक पारी खेल्दै अर्धशतक बनाए ।

पाँचौं विकेटका लागि गौतम र मल्लले अविजित ८२ रनको साझेदारी गरे । आजको खेलमा ऋत गौतम एक्लैले ११५ र कुशल मल्ल ५१ रन बनाएर अविजित रहे । खेलमा सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा नेपालका बलरहरु कुशल मल्लले सर्वाधिक ४ विकेट लिए भने तिलकराज भण्डारीले २ र सागर ढकाल र रशिद खानले १/१ विकेट लिए । सिंगापुरको १०९ रन जोड्ने क्रममा हरी कुक्रेजाले ३० रन, कान्नुसमी साथिसले २४ र चंद्र्मौली श्रीदेवले २३ रन बनाए । बाँकी खेलाडीले ५ रनभन्दा बढी जोड्न सकेनन् । 

यो खेलसँगै नेपाल ‘ग्रुप ए’ को बिजेता बनेको छ । ‘ग्रुप बि’ बाट आयोजक राष्ट्र मलेसिया २ खेलमा दुवै खेल जित्दै ग्रुपको सबैभन्दा माथिल्लो स्थानमा छ । पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गर्दै नेपालले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरिसकेको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article अभिव्यक्ति स्वतन्त्रता होइन अराजकता नियन्त्रण गर्न खोजिएको हो : मन्त्री बाँस्कोटा
Next Article निजामती सेवामा बढुवाका लागि दुर्गममा दुई वर्ष सेवा अनिवार्य गर्न सुझाव
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMखेलकुद

आज एशिया कपको फाइनल, श्रीलंका र पाकिस्तान उपाधिका लागि भिड्दै

57 years ago
काठमाडौँ - KTMप्रवास

युरोपका १८ देशमा माओवादी केन्द्रको संगठन

57 years ago
बाग्लुङ्ग - BGLसमाज

पुनर्वास खोज्दै बागलुङका बाढी प्रभावित

57 years ago
कपिलवस्तु - KPLसमाज

कपिलवस्तुका २ जना अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?