भदौ ८, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर एक सय १४ रुपैयाँ ३६ पैसा र विक्रिदर एक सय १४ रुपैयाँ ९६ पैसा छ ।
(यस्तो छ आजको विनिमय दर)