भदौ १७, खोटाङ । स्वास्थ्यका लागि उपयोगी मानिने पपिनोको जिल्लामा व्यावसायिक खेती सुरु गरिएको छ । 

सुगर, उच्च रक्तचापलगायतका रोगका लागि औषधि हुने पपिनोको व्यावसायिक खेती सुरु गरिएको हो । विशेषगरी दक्षिण अफ्रिकाबाट आएको पपिनो दिक्तेल न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, खोटाङ । स्वास्थ्यका लागि उपयोगी मानिने पपिनोको जिल्लामा व्यावसायिक खेती सुरु गरिएको छ । 

सुगर, उच्च रक्तचापलगायतका रोगका लागि औषधि हुने पपिनोको व्यावसायिक खेती सुरु गरिएको हो । विशेषगरी दक्षिण अफ्रिकाबाट आएको पपिनो दिक्तेल न"/>

2026-06-16 05:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा पपिनोको व्यावसायिक खेती सुरु

2016-09-02

भदौ १७, खोटाङ । स्वास्थ्यका लागि उपयोगी मानिने पपिनोको जिल्लामा व्यावसायिक खेती सुरु गरिएको छ । 

सुगर, उच्च रक्तचापलगायतका रोगका लागि औषधि हुने पपिनोको व्यावसायिक खेती सुरु गरिएको हो । विशेषगरी दक्षिण अफ्रिकाबाट आएको पपिनो दिक्तेल नगरपालिकास्थित झिसेपु अर्गानिक कृषि फार्मले व्यावसायिक रुपमा उत्पादन सुरु गरेको छ । 

पाँच महिनाअघि काठमाडौँबाट प्रतिगोटा रु १०० का दरले बिरुवा खरिद गरेर ल्याइएको २०० बिरुवाबाट फल दिन सुरु भएको फार्मका सञ्चालक धर्मराज राईले बताउनुभयो । समुद्री सतहदेखि तीन हजार मिटरसम्मको उचाइमा एक मौसममा प्रतिबोट पाँच किलोसम्म उत्पादन गर्न सकिने पपिनोको बजार मूल्य प्रतिकिलो रु ५०० देखि रु ८०० सम्म रहेको छ । 

झिसेपु अर्गानिक कृषि फार्मको सञ्चालक राईले पपिनोसँगै स्ट्रवरी, एबोकार्ड, गोलभँेडा, अनार, अलैँचीलगायतको व्यावसायिक खेती गर्नुभएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल