By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने
4 hours ago
उपसभामुख रुवी कुमारी ठाकुर चीन प्रस्थान
6 hours ago
नर्सिङ होम र बोर्डिङ स्कुलहरू बन्द गरिए यसको परिणाम भयावह हुनेछ: महन्थ ठाकुर
6 hours ago
प्रतिनिधिसभाको बैठक बस्दै
11 hours ago
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
1 day ago
• अर्थ/विकास
अर्थ/विकासShow More
बुधबार १४ अंकले बढ्यो नेप्से
7 hours ago
सुनचाँदीको मूल्य बढ्यो
11 hours ago
सेयर बजारमा झिनो अंकको सुधार
1 day ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
1 day ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
2 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: मेलम्चीको पानी असारसम्ममा ल्याउने गरी श्वेतपत्र जारी
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > मेलम्चीको पानी असारसम्ममा ल्याउने गरी श्वेतपत्र जारी
काठमाडौँ - KTMसमाज

मेलम्चीको पानी असारसम्ममा ल्याउने गरी श्वेतपत्र जारी

साझासवाल
Last updated: February 13, 2020 3:09 pm
साझासवाल
5 Min Read
Share

शरद शर्मा/सञ्चिता घिमिरे, फागुन १, काठमाडौँ (रासस) । खानेपानी तथा सरसफाइ मन्त्रालयले असारभित्रमा काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी ल्याउने गरी श्वेतपत्र जारी गरेको छ । आज मन्त्रालयमा आयोजित कार्यक्रममा खानेपानीमन्त्री बिना मगरले बाँकी काम सम्पन्न गर्दै चालु आर्थिक वर्षभित्रै उपत्यकामा खानेपानी ल्याउने गरी श्वेतपत्र जारी गर्नुभएको हो ।

उहाँले खानेपानी सबै नागरिकको मौलिक हक भएको भन्दै सरकार उपत्यकावासीलाई चाँडो मेलम्चीको पानी घर–घरमा पु¥याउन प्रतिबद्ध रहेको पनि प्रस्ट पार्नुभयो । उपत्यकावासी आशा भरोसा गरेर मेलम्चीलाई लामो समयसम्म कुरेको उहाँको भनाइ छ । उहाँले मन्त्रालयको कार्यतालिका अनुसार नै निर्माणको काम तीव्र गतिमा भइरहेको जानकारी दिनुभयो ।

पन्ध्र महिनामा निर्माण सम्पन्न गर्ने गरी सरकारले गत असोजमा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग सम्झौता गरेको थियो । सिनो हाइड्रोसँग असोज १२ मा सुरुङ निर्माणका लागि र  असोज २४ मा हेडबक्स निर्माणको सम्झौता भएको थियो ।

‘‘चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले दु्रतगतिमा काम गरिरहेको छ’’ उहाँले भन्नुभयो, ‘‘पटक–पटक पारिएको निराशाको हामी सन्निकटमा रहेका छौँ ।’’ मन्त्रालयका सचिव माधव बेल्वासेले मेलम्चीका बारेमा आमनागरिकमा रहेको भ्रम हटाउन श्वेतपत्र जारी गरिएको जानकारी दिनुभयो । मेलम्चीका विषयमा फरक–फरक धारणा आउने भएकाले एउटै कुरा जानकारी गराउन मन्त्रालयले यो काम गरेको उहाँको भनाइ छ । उहाँले निर्माण कम्पनीले गरेको सम्झौता अगावै काम सम्पन्न गर्ने भएकाले असार मसान्तसम्म पानी ल्याउने बताउनुभयो ।

सम्झौताअनुसार सुरुङको काम आगामी असोजसम्म र हेडवक्र्सको काम पुससम्म सम्पन्न गर्ने कार्यतालिका रहेको भएपनि सम्झौता अगावै यी काम सकिने सचिव बेल्वासेले बताउनुभयो । सुरुङको काम असारमै नसकिए पनि उपत्यकावासीले त्यही समयदेखि खानेपानी पाउने बताउनुभयो । उहाँले भन्नुभयो, “अस्थायी बाँध बनाएर पानी ल्याउने तयारी गरिएको छ ।”

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीका अनुसार अहिलेसम्म आयोजनाको भौतिक प्रगति ९५ दशमलव १२ प्रतिशत रहेको छ भने वित्तीय प्रगति ८९ दशमलव सात प्रतिशत रहेको छ । आयोजनाको १४ वटा गेटमध्ये नौ वटा सम्पन्न भइसकेका छन् भने मुख्य सुरुङ्गको अन्तिम काम (फिनिसिङ) ६० प्रतिशत सकिएको छ ।

यसैगरी आयोजनाको तीन वटा ‘भेन्ट साफ्टस’ जडान गर्नुपर्नेमा एउटा जडान गरिएको छ । ‘अडिट सुरुङ’ मा अनुगमन उपकरण जडान, प्लानल बोर्ड, सेन्सर, बाल बुसिङ्ग र केवल्सको काम गर्नका लागि सम्झौता भइसकेको समितिका कार्यकारी निर्देशक खत्रीले बताउनुभयो ।

खानेपानी काठमाडौँ उपत्यकामा वितरण गर्नु पहिले सुन्दरीजलमा प्रशोधन हुनेछ । पानी प्रशोधनका लागि दुई वटा प्रशोधन केन्द्र निर्माण गरिएकोमा दुबै सम्पन्न भइसकेका छन् । यीमध्ये एउटा एशियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा र अर्काे जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक सहयोगमा निर्माण भएको हो । असार मसान्तसम्म सुरुङको परीक्षण गरिसकेर सञ्चालनमा ल्याइने प्रमुख खत्रीले जानकारी दिनुभयोे ।

इटालीको निर्माण कम्पनी सिएमसीले काम सम्पन्न नहुँदै छाडेर गएपछि सरकारले नयाँ ठेक्का सम्झौता्मार्फत निर्माण अघि बढाएको थियो ।  आयोजनाको बाँकी रहेको काम सम्पन्न गर्ने गरी सम्झौता भएकामा उक्त कम्पनीले नियमित रुपमा र पर्याप्त जनशक्ति र उपकरण परिचालन गरेर काम गरिरहेको छ ।

सरकारले चाँडोभन्दा चाँडो निर्माण सम्पन्न गरेर उपत्यकावासीलाई खानेपानी खुवाउने लक्ष्य लिएको छ । कम्पनीलाई चाँडो काम सम्पन्न गर्दा प्रतिदिन ०.१५ प्रतिशतले लाभांस दिने सम्झौतामा उल्लेख छ । आयोजनाका जम्मा कामलाई ‘हेडवर्क’, सुरुङमार्ग र प्रशोधन केन्द्र गरी तीन भागमा विभाजन गरिएको छ । यसमा ‘हेडवर्क’ र सुरुङमार्गको काम सिनो हाइड्रोले गरिरहेको हो ।

आयोजनाको मुख्य सुरुङ खन्ने काम सकिएको छ । दुई प्रशोधन केन्द्रको निर्माण सम्पन्न भइसकेको छ । आयोजनाका लागि आवश्यक भौतिक पूर्वाधारका लागि झण्डै ७० किलोमिटर सडक मर्मत, सम्भार र स्तरोन्नतिको काम सकिएको छ ।

सुरुङमा माथिबाट खसेर यहाँका संरचनालाई क्षति नपुगोस् भनी २७.५ किलोमटिरमै प्रारम्भिक ‘सपोर्ट’ को काम सकिएको छ । झण्डै एक लाख घनमिटर कमजोर चट्टान काटेर फालेर त्यस ठाउँमा कङ्क्रिट राख्ने काम सकिएको छ । सुरुङदेखि प्रशोधन केन्द्रसम्म आपूर्ति पाइप जडान भइसकेको छ ।

निर्माणको काम सम्पन्न हुँदै गर्दा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यन्वयन निर्देशनालयले खानेपानी वितरण र फोहर पानी व्यवस्थापनका लागि आवश्यक संरचना निर्माणलाई अघि बढाएको छ । पाइपको जडानको काम झण्डै ९५ प्रतिशत सकिएको छ । उपत्यकाका चार स्थानमा फोहर पानी प्रशोधन केन्द्रको निर्माण अघि बढेको छ । सरकारको राष्ट्रिय गौरवको आयोजना मेलम्ची सम्पन्न भएपछि दैनिक १७ करोड लिटर पानी काठमाडौँ उपत्यकामा आउने छ ।

काठमाडौँ उपत्यकामा दीर्घकालीन रुपमा खानेपानीका आपूर्ति गर्नका लागि विश्व बैंकको सहयोगमा सन् १९७२ मा पहिलो पटक अध्ययन गरिएको थियो । मेलम्चीबाट खानेपानी ल्याउनका लागि पहिलो पटक २०५३ सालमा मेलम्ची खानेपानी लिमिटेड स्थापना  गरिएको थियो ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article सिम्रिकको महाशिवरात्री अफर, २० हजारमा गोसाइँकुण्ड
Next Article कुवतेमा बालुवाको ढिस्कोले पुरिएर ६ नेपालीको मृत्यु, ४ जनाको पहिचान खुल्यो (नामावली सहित)
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाज

नवलपरासीमा २० वर्षीय युवकको हत्या

57 years ago
काठमाडौँ - KTMचितवन - CTWराजनीति

पार्टी एकता सम्भव छैन: डा भट्टराई

57 years ago
बैतडी - BTDसमाज

भारतबाट ६ हजार भित्रिए, एक हजारको मात्रै परीक्षण

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

नीति तथा कार्यक्रमले सत्ताधारी दलमै पनि उत्साह जगाउन नसकेको : पुष्पकमल दाहाल प्रचण्ड

1 year ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?