By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    5 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    5 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    5 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    6 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    11 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    11 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    11 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: बुधबार मात्रै कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ सय १९ थपिए
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > बुधबार मात्रै कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ सय १९ थपिए
काठमाडौँ - KTMसमाज

बुधबार मात्रै कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ सय १९ थपिए

साझासवाल
Last updated: February 24, 2021 12:37 pm
साझासवाल
1 Min Read
Share

फागुन १२, काठमाडौँ । नेपालमा बुधबार मात्रै कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ६ सय १९ थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ६ सय १९ थपेर तथ्यांक सच्च्याएको हो । 

यसअघि नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २०६६ रहेको मन्त्रालयको तथ्यांक थियो । कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको व्यवस्थापन गरिरहेका अन्य निकायहरुको तथ्यांकका आधारमा स्वास्थ्य मन्त्रालयको भन्दा ६१९ थप जनाको कोरोनाका कारण मृत्यु हुनेको संख्या पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले बुधबार उक्त तथ्यांक सच्च्याएसंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ६ सय ८४ पुगेको हो । आज नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ रहेको छ भने ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक र कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्दै आएको नेपाली सेनाको तथ्यांकमा मृतकको संख्या फरक परेपछि मन्त्रालयले कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या लुकाएको आरोप लागेको थियो ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article मलेसिया स्थित दूतावासबाट २०९८ राहदानी वितरणको लागि तयार(सूचि सहित)
Next Article म्यानपावरमा छापा: एक युवालाई विदेश पठाउन तीन म्यानपावरको बाटो (भिडियो सहित)
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

झापा - JPसमाज

झापामा पुस्तकालय छन् तर पाठक छैनन्

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

नेप्सेमा चमक, हरेक दिन नयाँ रेकर्ड

57 years ago
काठमाडौँ - KTMराजनीति

देउवालाई प्रधानमन्त्री बनाउन बाटो खोल्नुपर्ने जिकिर

57 years ago
काठमाडौँ - KTMराजनीति

प्रचण्ड-माधव र ओली समूहबीच कसको आसमभा ठूलो भन्ने जुहारी कायमै

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?