By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
14 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
14 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
15 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
16 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
19 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
16 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
20 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
2 days ago
सुनचाँदीको मूल्य घट्यो
2 days ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: कोरोनापछिको शिवरात्रिः भक्तजनको भीड
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > कोरोनापछिको शिवरात्रिः भक्तजनको भीड
काठमाडौँ - KTMसमाज

कोरोनापछिको शिवरात्रिः भक्तजनको भीड

kit
Last updated: March 11, 2021 7:37 am
kit
6 Min Read
Share

फागुन २७, काठमाडौँ । हिन्दूको महान् पर्व शिवरात्रिका अवसरमा वाग्मती प्रदेशको राजधानी हेटाँैडा उपमहानगरपालिका–४ हुप्राचौरस्थित पशुपति मन्दिरमा आज बिहानदेखि पूजा गर्नेको भीड लागेको छ । धूप, दीप, फूल, अक्षता, बेलपत्र, धतुरो, मिष्ठान्न, दूध, दही, घिउ, सख्खरसहित पूजा सामग्रीका साथ धर्मावलम्बी लाम लागेर  मन्दिरमा पूजापाठ गरिरहेका  छन् ।

बिहानदेखि  नित्यकर्मका साथ चोखो भई बालबालिका, वृद्धवृद्धा, महिला र पुरुषले  सो मन्दिरमा पूजापाठ गर्नाका साथै प्रसाद चढाएका छन् ।  मन्दिर परिसरमा भजनकीर्तन, नाचगान  गरिएको छ ।  मन्दिरको बाहिर मेला लाग्नाका साथै व्यावसायिक कारोवारसमेत बढेको पाइएको छ । आज राति जाग्रामसमेत गरिने मन्दिर समितिले जनाएको छ । हाल त्यहाँ प्रहरी सुरक्षा  बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शिवको पूजाराधना गर्नाले सुख, समृद्धि र मनोकामना पूरा हुने विश्वास छ ।

त्यस्तै  हेटाँैडाको फरेष्टी कलेजका हातामा रहेको शिवमन्दिरलगायत मकवानपुरका अन्य शिवमन्दिरमा पूजापाठ गरिएको छ । हेटौँडा–१० स्थित रापती तटको गोरेक्षश्वर मन्दिरमा आज बिहानैदेखि भक्तजनले पूजाआजा गरेका छन् । भक्तजन हेटौँडालगायत विभिन्न स्थानबाट शिवको दर्शन गर्न लामबद्ध छन् ।   उनीहरुलाई आकस्मिक रुपमा स्वास्थ्योपचार सेवा पनि उपलब्ध गराएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रजिअ गोविन्दप्रसाद रिजालले शिव मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई शान्तिसुरक्षाको उचित प्रबन्ध मिलाइएको बताउनुभयो ।

गरीबलाई आर्जनको अवसर

महोत्तरी– महाशिवरात्रि पर्व पूँजी नभएका गरीबगुरुवाका लागि आर्जनको अवसर बनेको छ । पर्व, मेलामा व्यापार गर्न पैसा नभएका गरीबले लगानी नै नलाग्ने पूजा सामग्री बेचेर शिवालयमा प्रशस्त आर्जन गरिरहेका छन् ।बेलपत्र, धतुरोको पूmल र फल बेचेर नै गरीबका छोराछोरीले राम्रो आर्जन गरिरहेका छन् । बेलपत्र, धतुरोको पूmल र फल आराध्यदेव शिवजीका प्रिय वस्तु मानिने र यिनको सङ्कलनमा पैसा नलाग्ने भएपछि पर्वविशेषमा गरीबका लागि आर्जनको अवसर बनेको छ ।

“आफ्नै बस्ती छेउको महाशिवरात्रि मेला छ, हिजो दिनभरि बस्ती वरपरका बेलका रुखबाट पात र झाडीमा प्रशस्त पाइने धतुराका पूmल र फल टिपेँ, आज बिहानैदेखि बेचिरहेछु”, भङ्गाहा नगरपालिका–५ स्थित सिद्धनाथ महादेव मन्दिर परिसरमा भेटिएकी मन्दिर नजीकैको पलार बस्तीकी १५ वर्षीया किशोरी शिवरती सर्दारले भन्नुभयो, “यो पवनी (पर्व) हाम्रा लागि नगद आर्जनको अवसर हो ।”

जिल्लाका जलेश्वरस्थित जलेश्वरनाथ, बर्दिबास–५ टुटेश्वरस्थित टुटेश्वरनाथ, सोनमा गाउँपालिकाको मगरथानास्थित मङ्लनाथ र बर्दिबास–१४ स्थित कामेश्वरनाथ महादेव मन्दिर परिसरमा पनि बेलपत्र, धतुराका पूmल र फल बेच्न किशोरीहरु देखिएका छन् । “मैले त आज बिहान दुई÷तीन घण्टाभित्रै बेलपत्र, धतुराको पूmल र फल बेचेर रु पाँच हजार बनाइसकेछु”,  टुटेश्वरनाथ मन्दिरअघि भेटिएकी टुटेश्वर बस्तीकै १४ वर्षीय शीतल यादवले भन्नुभयो, “आफ्नै घर नजीकैको वनपाखामा बेलका रुख जति छन्, नजीकै झाडीमा धतुरो पनि प्रशस्त छ, किन्नुपर्ने होइन ।” एक दिन बेलपत्र, धतुराको पूmल र फल टिप्न गरिएको मेहनतले वर्षभरि कापी, कलम किन्न पैसा पुग्ने अहिले ९ कक्षामा पढिरहेका यादवको भनाइ छ ।

पर्वमा मेला हेर्न जाने रहर र एक दिनको मेहनतले राम्रो आर्जन हुने भएपछि किशोरकिशोरीले रमाइलोकै लागि पनि बेलपत्र, धतुरोको फल र पूmल टिप्ने, बेच्ने गरेको बर्दिबास–१४ का वडाध्यक्ष भरत हमाल बताउनुहुन्छ । बेलपत्र, धतुरोका पूmल र फलबाहेक पर्वमा श्रद्धालु भक्तजनले भाकलस्वरुप भण्टाका भार चढाउने मैथिल परम्परा छ । बेलपत्र, धतुराको पूmल र फल वनक्षेत्र र झाडीबाट सिंत्तैमा सङ्कलन गरेर बेच्न सकिए पनि भाण्टाका भारका लागि भने थोरै पैसा लगाउनुपर्ने हुन्छ । एक÷एकव भाण्टा बाँसको कप्टेरामा दुईतिर रोपेर बनाइने ‘भाण्टाको भार’ महाशिवरात्रिमा मैथिल परम्परानुसार मुख्य भाकल सामग्री हो । यसमा भाण्टा किन्न र कप्टेरा बनाउन बाँस चाहिने भए पनि थोरै पैसा लगाएर गर्न सकिने भएको हुँदा गरीबले पनि बेचेर  राम्रै आम्दानी गर्छन् ।

“भाण्टा किन्न थोरै पैसा त लाग्छ, तर एउटा भारमा दुई वटा भाण्टा लाग्ने त हो नि”, सिद्धनाथ महादेव मन्दिर परिसरमा असिनपसिन भएर भार दिन, पैसा लिन व्यस्त भङ्गाहा–४ रामनगरका १८ वर्षीय शिवपूजन महतोले भन्नुभयो, “मनता गर्ने (भाकल गर्ने)ले खुशीले दिने रकमले नै राम्रो आर्जन हुन्छ ।”

शिवको प्रिय वस्तु भाङका पात र मुण्टा बेचेर पनि राम्रो आम्दानी हुने गरेको शिवालय अगाडि  सामग्री बेच्न बसेका किशोरीहरुले बताएका छन् । मधेशका बस्तीमा भाङको घारी छ्यासछ्यास्ती पाइने हुँदा यसको सङ्कलनमा  कुनै पैसा नलाग्ने बर्दिबास–१४ स्थित कामेश्वरनाथ महादेव मन्दिर परिसरमासामग्री बेचिरहेका किशोरकिशोरी बताउँछन् ।

निराहार भक्तजनबाट पूजापाठ

बलेवा– बागलुङ नगरपालिका–४ उपल्लाचौरको गौरीधाम शिव मन्दिर झकिझकाउ भएको छ । तीन दिन पहिलेदेखि तयारी गरेर मन्दिरमा भक्तजनलाई सहज पूजाआजाको व्यवस्था मिलाइएको छ । अरु दिन बागलुङ कालिका मन्दिर पुग्ने भक्तजन आज गौरीधाम पुगेका छन् । अहिले महिला र पुरुषको ठूलो भीड मन्दिरमा लागेको छ ।

काठेखोला गाउँपालिका–२ भीमापोखरामा शिवरात्रि मेला तीन दिन पहिलेदेखि शुरु भएको छ । त्यहाँ रहेको शिव मन्दिर परिसरमा मेला मात्रै नभई निराहार भक्तजनको ठूलो समूहले पूजापाठ गरिरहेको स्थानीयवासी  प्रेम केसीले बताउनुभयो । जैमिनी नगरपालिका–२ शिवपुरीमा रहेको शिव मन्दिरमा ठूलो भीड छ । कोरोना महामारीलाई ख्याल गरेर मापदण्ड अपनाउँदै पूजाआरतीको काम भइरहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

शिवरात्रिका दिन कालीगण्डकी नदीमा स्नान गरेर पूजाआरती गर्दा पुण्यलाभ हुने मान्यता छ । आज कालीगण्डकीका प्रसिद्ध किनार निरहे घाट, मालढुङ्गा, जैमिनीघाट, गाईथुनेघाटलगायत घाटमा स्नान गर्नेको ठूलो भीड छ ।

Share This Article
Facebook Email Copy Link Print
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Previous Article आज देशका यी भू-भागमा वर्षाको सम्भावना
Next Article अमेरिकी कङ्ग्रेसद्वारा १९ खर्ब डलरको राहत प्याकेज स्वीकृत
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

काठमााडौँ उपत्यकामा निषेधाज्ञा थप

57 years ago
समाज

मौसम: आज यी ५ प्रदेशमा वर्षाको सम्भावना

57 years ago
समाज

पानमसलाको विज्ञापन गरेको भन्दै यी अभिनेतालाई कारबाहीको सूचना

57 years ago
अछाम - ACMकाठमाडौँ - KTMलेख

ओ… मेरी प्रियतमा !

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?