हुण्डी कारोबारीका २ जना रक्सौलबाट पक्राउ

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

<p><b>पुस २२, काठमाडौँ |</b> भारतको रक्सौलबाट वीरगञ्जतर्फ पैदल आउने क्रममा चेक जाँच गर्दा शरीरमा लुकाई छिपाई राखेको श्रोत नखुलेको नेपाली रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको छ । प्रहरीले छ लाख चउन्न हजार रुपैयाँ फेला परेको हो&nbsp; । उक्त रकम बरामद गरी उनीहरुलाई नियन्त्रणमा&nbsp;लिएको बताइएको छ ।&nbsp;<br></p><p>बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा सम्मानित पर्सा जिल्ला अदालतबाट दिन ५ (पाँच) म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।</p>

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply