पत्रकार विश्वकर्माको निधन

साझासवाल
1 Min Read

<p><span style="background-color: rgb(255, 255, 255); color: rgb(0, 0, 0);">माघ ६, काठमाडौँ | पत्रकार एलबी विश्वकर्माको निधन भएको छ । टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्माको आज बिहान&nbsp; उपचारका क्रममा मृत्यु भएको ललितपुरस्थित पाटन अस्पतालले जनाएको छ । उहाँलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार राति अस्पताल लगिएको थियो ।&nbsp;</span><br></p><p>बुधबार राति स्वास्थ्यमा समस्या आएपछि उहाँलाई पाटन अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो । अछाम रामारोशन–५ निवासी २४ वर्षीय विश्वकर्माका श्रीमती र एक छोरा छन् ।</p>

Share This Article
Leave a Comment

Leave a Reply