मिटरब्याज पीडित र प्रहरीबीच झडप, ६० जना पक्राउ

साझासवाल
0 Min Read

<p><b>भदौ २७, काठमाडौँ | </b>कीर्तिपुरमा मिटरब्याज पीडित र प्रहरीको बीचमा झडप भएको छ । प्रहरीले ६० भन्दा बढीलाई पक्राउ गरेको छ ।<br></p><p>झडपमा परेर दुई प्रहरीसहित ३ जना घाइते भएका छन् ।</p><p>मिटर ब्याजका कारण समस्यामा परेको भन्दै न्याय माग्न काठमाडौं आएर प्रदर्शन गरिरहेको पीडितले कीर्तिपुरबाट प्रदर्शन सुरु गरेका थिए ।</p>

Share This Article
Leave a Comment

Leave a Reply