By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    7 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    8 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    13 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    13 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: ग्रहण लागेको समयमा किन खानु हुँदैन ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > ग्रहण लागेको समयमा किन खानु हुँदैन ?
काठमाडौँ - KTMसमाज

ग्रहण लागेको समयमा किन खानु हुँदैन ?

साझासवाल
Last updated: October 25, 2022 9:52 am
साझासवाल
2 Min Read
Share

कात्तिक ८, काठमाडौँ | ग्रहण लागेको बेलामा खाना खान हुँदैन भन्ने मान्यता छ। ग्रहण सुरु हुनभन्दा १२ घण्टाअघिदेखि खाना खान नहुने ज्योतिषशास्त्रमा उल्लेख छ। 

खानाका विषयमा दुई कुरा देखिन्छन्। सकेसम्म खाना नखाने तर खानैपरे के खाने र कसरी खाने भन्ने विषय उल्लेख देखिन्छ। ज्योतिषी एवं वैद्यराज दीपक सुवेदी ग्रहण लाग्नुमा राहु र केतुको मुख्य भूमिका हुने बताउँछन्। राहु र केतु संक्रमणसँग सम्बन्धित ग्रह हुन्। ग्रहण लाग्नुमा यी दुवैको भूमिका हुने र संक्रमण गर्ने खालका ग्रह भएकाले ग्रहण लाग्दा सूर्य र चन्द्रमा संक्रमित हुन्छन्। सूर्य ग्रहण लाग्दा सूर्य र चन्द्र ग्रहण लाग्दा चन्द्रमा संक्रमित हुन्छन्। 

हाम्रो शरीरमा चन्द्र र सूर्यको ऊर्जा चाहिन्छ। यी संक्रमण हुँदा हाम्रो शरीरमा पनि असर हुन्छ। ग्रहण लागेको बेलामा खाद्य वस्तुमा पनि संक्रमण हुने भएकाले खाना खान नहुने उनी बताउँछन्। 

बाल, वृद्ध, सुत्केरी र दीर्घरोगीले भने हल्का खानेकुरा खान सक्छन्। खानै पर्ने अवस्थामा पानी खाने, तरल पदार्थ खाने, त्यसले नभए फलफूल खाने, लाइट भोजन गर्ने र सकेसम्म नुन नखाने ज्योतिषी एवं वैद्यराज सुवेदीले एपीवान टिभीसँग बताए।  

यसपटकको खण्डग्रास सूर्य ग्रहण कात्तिक ८ गते मंगलबार साँझ ४ बजेर ४७ मिनेटदेखि अवलोकन गर्न सकिने भएको छ। 

नेपाली समयअनुसार काठमाडौंमा ४ बजेर ५४ मिनेटमा, पोखरामा ४ बजेर ५१ मिनेटमा, झापाको भद्रपुरमा ४ बजेर ५८ मिनेटमा, जनकपुरमा ४ बजेर ५६ मिनेटमा र कञ्चनपुरको महेन्द्रनगरमा ४ बजेर ४७ मिनेटमा ग्रहण देखिने छ।

वीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रालय विकास समितिले दिएको जानकारी अनुसार  काठमाडौंबाट ३६ मिनेट, पोखराबाट ४२ मिनेट, भद्रपुरबाट २१ मिनेट, जनकपुरबाट ३२ मिनेट र महेन्द्रनगरबाट एक घण्टा २ मिनेटसम्म अवलोकन गर्न सकिने छ। 

Share This Article
Facebook Email Copy Link Print
Previous Article यस्ता छन सन्दिप लामिछाने बिरुद्ध प्रहरीले जुटाएका प्रमाण ! १२ बर्ष जेल सजायको माग दाबी
Next Article सडकमा शंकास्पद बस्तु भेटिएपछि भरतपुरमा पूर्व-पश्चिम राजमार्ग सिल
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काभ्रेपलान्चोक - KVPसमाज

ढुङ्गाले हानेर वृद्धको हत्या

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारसमाज

छविलाल जोशीलाई जेल पठाउने निर्णयको फाइल झिकाउन उच्च अदालतको आदेश

1 year ago
समाज

साउथ अफ्रिका पठाइदिने प्रलोभन देखाएर लाखौं ठगी गर्ने १८ वर्षीय युवक पक्राउ

57 years ago
काठमाडौँ - KTMराजनीति

काठमाडौंको चपलीमा बम विस्फोट, गगन थापासहित ११ घाइते

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?