समाज |


डढेलोका कारण वायु प्रदूषण बढ्यो

Posted on April 08, 2024 | views : 177 |

चैत २६, काठमाडौँ । मुलुकका विभिन्न स्थानमा लागेको वन डढेलोका कारण वायु प्रदूषण बढेको छ। डढेलोका कारण काठमाडौँ र पोखरालगायतका देशका मुख्य सहरमा वायु प्रदूषण उच्च मापन गरिएको छ। ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज दिउँसो विश्वका प्रदुषित सहरको सूचीमा काठमाडौँ तेस्रो स्थानमा छ। काठमाडौँको आज वायु गुणस्

Read More

रौतहटमा पोखरीमा डुबेर १४ वर्षिया बालिकाको मृत्यु

Posted on April 08, 2024 | views : 313 |

चैत २६, रौतहट । रौतहटको बृन्दावन नगरपालिका– १ स्थित बिश्रामपुर गाउँमा पोखरीमा डुबेर सोमबार एक बालिकाको मृत्यु भएको छ । शसस्त्र प्रहरीको टोलीले बालिकालाई पोखरीबाट बाहिर निकालेको थियो । बिश्रामपुरका हुलास बैठाको छोरी १४ वर्षिया निरन्जनकुमारी बैठा नुहाउने क्रममा अचानक पानीमा डुबेर मृत्यु भएको शसस्त्र प

Read More

वीरगन्जको नेशनल मेडिकल कलेजमा छापा, एमडी र ल्याब टेक्निसियन नियन्त्रणमा

Posted on April 08, 2024 | views : 298 |

चैत २६, वीरगन्ज । वीरगन्जको नेशनल मेडिकल कलेजमा जिल्ला प्रहरी कार्यालय पर्सा तथा वीरगन्ज महानगरपालिकाको संयुक्त अनुगमन टोलीले छापा मारेको छ । मेडिकल कलेजमा म्याद गुज्रिएको औषधी फेला परेपछि कलेजका एमडी सहनाज हुसौन अंसारी र ल्याब टेक्निसियन संजय साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेशनल मेडिकल कलेज

Read More

जनकपुरधाममा छुरा प्रहार गरी २० वर्षीय प्रिन्सकुमारको हत्या, दुई जना पक्राउ

Posted on April 08, 2024 | views : 433 |

चैत २६, काठमाडौँ । जनकपुरधाममा छुरा प्रहार गरी एक युवकको हत्या गरिएको छ।  जनकपुरधाम उपमहानगरपालिका– ४ विश्वकर्मा चौकमा बस्ने महोत्तरीको एकडारा गाउँपालिकाका २० वर्षीय युवक प्रिन्सकुमार महासेठको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। स्थानीयका अनुसार अपरिचित व्यक्तिले लखेटी लखेटी महा

Read More

कांग्रेसले राखेको संसदीय दल गठनको माग अस्वीकार गर्छौं- रास्वपा

Posted on April 08, 2024 | views : 247 |

चैत २६, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कांग्रेसले राखेको माग अस्वीकार गरेको छ । सभामुखसँगको छलफलपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भावनामा जोडेर कसैलाई बलिको बोका बनाउन नपाइने भन्दै कांग्रेसले माग गरे अनुसारको संसदीय दलको गठनको माग आफुहरुले अस्वीकार गर्ने बताए । परियारले

Read More

कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा

Posted on April 08, 2024 | views : 340 |

चैत २६, विराटनगर । माओवादी केन्द्रबाट कोशी प्रदेशमा मन्त्री बनेका तीन मन्त्रीले राजीनामा दिएका छन् । राजीनामा दिनेमा खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्र कुमार राई र पर्यटन, वन तथा वातावरण गणेश उप्रेती रहेका छन् । सोमबार नै बसेको माओवादी कोशी प्रदेश स

Read More

गुगलले सूर्यग्रहणलाई विशेष ‘एनिमेसन’ सहित देखाउने

Posted on April 08, 2024 | views : 317 |

चैत २६, काठमाडौं । सोमबार चन्द्रमा सूर्य र पृथ्वीको बिचबाट जाँदा सूर्यको प्रकाश पूर्ण रूपमा अवरुद्ध हुने हुँदा सूर्यग्रहण लाग्नेछ । यस दृश्यलाई गुगलले विशेष एनिमेसन मार्फत देखाउने छ । प्रयोगकर्ताहरूले गुगलमा ‘सूर्य ग्रहण’ टाइप गरी सूर्य ग्रहणलाई ग्राफिक दृष्यमा देख्न सकिनेछ । सूर्य चार मिनेटको लाग

Read More

नुन पाउन पनि नागरिकता

Posted on April 08, 2024 | views : 255 |

चैत २६, हुम्ला । हुम्लाको सिमकोट, उत्तरी नाम्खा र खार्पुनाथ गाउँपालिकाका नागरिकले नागरिकता पेस गर्दा १० किलो नुन पाउँदै आएका छन् । सिमकोटस्थित साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालयले, उत्तरी नाम्खा र खार्पुनाथ गाउँपालिकाका नागरिकलाई १० किलोका दरले नुन वितरण गर्दै आएको हो । उनीहरुलाई नागरिकताको आधारम

Read More

भद्रकाली घटना : प्रहरीको दुर्व्यवहारमा परेका भिक्षु को थिए ?

Posted on April 08, 2024 | views : 294 |

चैत २६, काठमाडौं । काठमाडौँको भद्रकाली मन्दिर परिसरमा गेरुबस्त्र लगाएका भिक्षुमाथि सुरक्षाकर्मीले लात्ताले प्रहार गरेकोबारे प्रश्न उठेको छ । चौतर्फी आलोचनापछि प्रहरी प्रधान कार्यालयले घटनामा संलग्न प्रहरी कर्मचारीमाथि विभागीय कारबाही सुरु गरेको सार्वजनिक सूचना प्रकाशन गरेको छ । जिल्ला प्रहरी परिसर क

Read More

दुर्लभ मानिएको सूर्य ग्रहण आज लाग्दै, नेपालमा देखिन्छ या देखिँदैन?

Posted on April 08, 2024 | views : 532 |

चैत २६, काठमाडौं । आज सन् २०२४ को पहिलो सूर्य ग्रहण लाग्ने भएको छ। आजको सूर्य ग्रहण मीन राशी र रेवती नक्षत्रमा लाग्ने छ। चैत्र अमावस्या दिन लाग्ने आजको सूर्य ग्रहण राति निकै महत्त्वपूण मानिएको छ। आज लाग्ने सूर्य ग्रहण यसअघि १९७० मा देखिएको थियो। आजको सूर्य ग्रहण राति ९ः २७ बजेबाट सुरु हुने र समापन र

Read More

प्रदीप पौडेलको प्रश्न- निर्दोष छु भन्नेहरू छानबिनका लागि तयार किन नभएको ?

Posted on April 08, 2024 | views : 249 |

चैत २६, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडलेले गृहमन्त्री रवि लामिछाने निर्दोष छन् भने किन छानबिनका लागि तयार छैनन् भन्ने प्रश्न गरेका छन्  । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सहभागी हुने क्रममा सञ्चारकर्मीहरूसँग कुरागर्दै पौडेलले कांग्रेस संसदीय छानबिन समितिको अडानबाट पछि नहट

Read More

मेडिसिटी अस्पतालमा पूजा शर्माको शल्यक्रिया

Posted on April 08, 2024 | views : 528 |

चैत २६, काठमाडौं । अभिनेत्री पूजा शर्माले ललितपुरको मेडिसिटी अस्पतालमा एपेन्डिक्सको शल्यक्रिया गराएकी छिन्।  सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै पूजा आफैंले  शल्यक्रिया सफल भएको बताएकी हुन् । स्वास्थ्यमा छिटो सुधार भएको भन्दै उनले डाक्टरहरूलाई धन्यवाद दिएकी छन् ।डाक्टरको सल्लाहअनुसार

Read More

शिव मन्दिरको भजन कृतन गर्ने कोठाभित्र ५१ वर्षीय पुरुषको शव फेला

Posted on April 08, 2024 | views : 355 |

चैत २६, काठमाडौं । मकवानपुरकाे मनहरीस्थित शिव मन्दिरभित्र अन्दाजी ५१ वर्षीय पुरुषको शव फेला परेको छन्।  मनहरी गाउँपालिका- ७ मनहरी बजारमा रहेको शिव मन्दिरको भजन कृतन गर्ने कोठाभित्र राक्सिराङ गाउँपालिका- २ निङराङका डिलबहादुर थिङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको

Read More

जोनले खोले १११ बर्षसम्म बाँच्नुको रहस्य, पढनुहोस् विश्वको सबैभन्दा बृद्दको सुझावहरु !

Posted on April 08, 2024 | views : 352 |

चैत २६, लन्डन | बेलायतका १११ वर्षीय जोन टिनिसवुडले विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गरेका छन् ।  जोनको जन्म उत्तरी इङ्गल्याण्डको मर्सीसाइडमा सन् १९१२ मा भएको थियो। उनी सेवानिवृत्त लेखापाल हुन् र हुलाक सेवामा पनि कार्यरत थिए । जब जोनलाई उनको दीर्घायुक

Read More

आज घोडेजात्रा, काठमाडौँ उपत्यकामा सार्बजनिक बिदा

Posted on April 08, 2024 | views : 229 |

चैत २६, काठमाडौँ | आज काठमाडौँ उपत्यकामा घोडेजात्रा पर्व मनाईंदैछ । हरेक वर्ष चैत कृष्ण औँसीका दिन विभिन्न कार्यक्रम गरी घोडेजात्रा पर्व मनाउने गरिन्छ । यो पर्व विशेषगरी काठमाण्डौ उपत्यकामा मनाउने चलन छ । घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको विश्वासमा टुँडिखेलमा घोड

Read More

भिक्षुलाई लात्ती हान्ने प्रहरीमाथि विभागीय कारबाही

Posted on April 08, 2024 | views : 318 |

चैत २६, काठमाडौं | प्रहरी प्रधान कार्यालयले  काठमाडौंको भद्रकालीमा हिँडिरहेका एक भिक्षुमाथि लात्ती हान्ने प्रहरीमाथि कारबाही अघि बढाइएको जनाएको छ । प्रहरी प्रधान कार्यालयले सामाजिक सन्जालमा एक सूचना जारी गरी उक्त घटनामा संलग्न प्रहरी कर्मचारी माथि विभागीय कारबाही प्रक्रिया अगाडि बढाइसकिएको जानक

Read More

मौसमः काेशी, मधेस र गण्डकी प्रदेशमा पानी पर्ने

Posted on April 08, 2024 | views : 198 |

चैत २६, काठमाडौं | हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। दिउँसो कोशी प्रदेश र मधेश प्रदेश

Read More

फेवातालमा डुंगा दुर्घटनामा परेका युवाको सशस्त्रद्वारा सकुशल उद्धार

Posted on April 07, 2024 | views : 427 |

चैत २५, पोखरा । कास्कीस्थित फेवातालमा बोटिङ गर्ने क्रममा दुर्घटनामा परेका एक युवकको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ । चैत २५ गते आइतबार साँझ स्याङ्जा जिल्लाको अर्जुन चौपारी गाउँपालिका–३ घर भइ पोखरा महानगरपालिका–६ लेकसाइड बस्ने २० बर्षिय सोभित परियार बोटिङ गर्नेक्रममा अचानक आएको हावाहुरीको क

Read More

पोर्चुगलमा किरा टिप्न गएका एक नेपाली मृत फेला, एक बेपत्ता

Posted on April 07, 2024 | views : 696 |

चैत २५, काठमाडौँ । पोर्चुगलको मन्तिजोस्थित समुन्द्रमा किरा (घुगी) टिप्न गएका एक नेपाली मृत फेला परेका छन् भने एक नेपाली बेपत्ता भएका छन् । धादिङ जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका पाँच कटुन्जेका नाताले काका भतिज पर्ने २ नेपाली समुन्द्रमा किरा (घुगी) टिप्न जाँदा बेपत्ता भएका थिए। बेपत्ता मध्य काका

Read More

जनप्रदर्शन रोक्ने प्रयास नगर्न राप्रपाको सरकारलाई चेतावनी

Posted on April 07, 2024 | views : 268 |

चैत २५, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत्र २७ गतेको जनप्रदर्शनमा ५० हजारभन्दा बढीको सहभागिता हुने दाबी गरेको छ । आइतबार पार्टी कार्यालय धुम्वाराहीमा पत्रकार सम्मेलन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदर्शनको सबै तयारी पूरा भएको जानकारी दिदै ५० हजारभन्दा बढीको सहभागी

Read More

नेपालको बलिङ कोचमा रोडी इस्टविक

Posted on April 07, 2024 | views : 440 |

चैत २५, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमको बलिङ प्रशिक्षकमा वेस्ट इन्डिजका रोडी इस्टविक नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार उनलाई प्रशिक्षक नियुक्त गरेको हो। आइसिसी टी-२० विश्वकप अघि उनलाई बलिङ प्रशिक्षक नियुक्त गरिएको हो। वेस्ट इन्डिजका उनीसँग क्षेत्रीय टिमसँग काम गरेको अनु

Read More

सुनको सिक्री लुटेर भाग्ने क्रममा दुई जना महिला पक्राउ

Posted on April 07, 2024 | views : 473 |

चैत २५, काठमाडौँ । घाँटीमा लगाएको सुनको सिक्री लुटेर भाग्ने क्रममा २ जना महिलालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत रक्सौल घर बताउने ४० वर्षीया गीता हरिजन र ५५ वर्षीया खैरेनीया हरिजन रहेका छन् ।  पोखरा महानगरपालिका-९ नयाँबजारस्थित तनहुँ ब्यास नगरपालिका-३ घर भएकी ६० व

Read More

भिसा सकिएर पनि बसिरहेका १० जना बंगलादेशी नागरिक पक्राउ

Posted on April 07, 2024 | views : 239 |

चैत २५, काठमाडौँ । भिसा अवधि समाप्त भएपछि पनि नेपालमा बसिरहेका १० जना बंगलादेशी नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ ।  बंगालदेशी नागरिकहरू विभिन्न मितिमा नेपाल प्रवेश गरी गैरकानुनीरुपमा बसोबास गर्नुका साथै शङ्कास्पद गतिविधिहरूमा संलग्न रहेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्

Read More

कपिलवस्तुको लालमटिया वनमा महिला र पुरुषको शव फेला

Posted on April 07, 2024 | views : 279 |

चैत २५, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका २ लालमटिया सामुदायिक वनमा महिला र पुरुषको शव फेला परेको छ। कप्टैया भन्ने स्थानको जङ्गलमा शनिवार साँझ मृत अवस्थामा महिला र पुरुषको शव मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय पिपराका प्रमुख गोपाल रायमाझीले बताए। मृतक पुरुष कप्टैयाकै स्थानीय ५० वर

Read More