By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    18 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    19 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    23 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    2 days ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    24 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: दिल्लीका कप्तानले छाडे कप्तानी र २.८ करोड तलब, आजको खेलमा सन्दिप अट्लान ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > दिल्लीका कप्तानले छाडे कप्तानी र २.८ करोड तलब, आजको खेलमा सन्दिप अट्लान ?
काठमाडौँ - KTMखेलकुद

दिल्लीका कप्तानले छाडे कप्तानी र २.८ करोड तलब, आजको खेलमा सन्दिप अट्लान ?

साझासवाल
Last updated: April 26, 2018 7:46 pm
साझासवाल
4 Min Read
Share

वैशाख १४, काठमाडौँ | गौतम गम्भीरले आईपीएलको एक टीम दिल्ली डेयरडेभिल्सका कप्तानी छाडेका छन् । यस अघिका ६ खेल मध्ये ५ वटा खेल हारेपछि आलोचित भएका गम्भीरले कप्तानी छाड्ने निर्णय लिएका हुन् । 

आज बेलुका दिल्लीले कोलकाता नाइटराइडर्ससँग खेल्दैछ । यस अघि ७१ रनले कोलकाता सँग हारेको दिल्लीले आजको खेलमा बदला लिने मानसिकता बनाएको छ । यस अघिको कप्तान गौतम गम्भीरले पछी हटेपछी दिल्लीको कप्तानीको जिम्मेवारी श्रेयस ऐयरले पाएका छन् । अब आइपीएलका बाँकी खेल दिल्ली ऐयरको कप्तानीमा खेल्नेछ ।

खेलबाट कप्तानीको जिम्मेवारीबाट पछी हट्दै गम्भीरले भनेका छन् – ‘टिमको कमजोर अवस्थाको म जिम्मेवारी लिन्छु । मैले कप्तानी छोड्ने निर्णय गरेको छु । ऐयरले मेरो भूमिका निभाउने छन् । मलाई विश्वास छ हामीले अगाडि राम्रो गर्ने छौँ’ दिल्लीमा पत्रकार सम्मेलन गर्दै गम्भीरले भनेका छन्, ‘यो पूर्ण रुपमा मेरो व्यक्तिगत निर्णय हो ।

खेलमा आत्मालोचना गर्दै गौतम गम्भीरले आफ्नो पुरै तलब २.८ करोड नलिने फैसला समेत गरेका छन् । आईपीएलको इतिहासमा यो पहिलो अवसर हो जसमा कुनै कप्तानले राम्रो प्रदर्शन नगरेपछि पुरै तलब छाडेको छ । तर कप्तानी छाडेपनि गम्भीरलके टीम भने छाडेका छैनन् । गंभीरले आईपीएलको यस सीजनको पहिलो खेलमा ५५ रन बनाएका थिए । तर त्यसपछिको सबै खेलमा असफल रहे ।

गंभीरले २०११ मा कोलकाता नाइटराइडर्सको कप्तानी सम्हालेका थिए । उनले लगातार ७ बर्षसम्म कोलकाताको कप्तान सम्हाले । उनको अगुआईमा कोलकाता २ पटकसम्म फाइनलमा पुगेको थियो र दुवै पटक जित हाँसिल गरेको थियो । त्यसपछि उनले दिल्लीको टिमसँग खेल्ने इच्छा प्रकट गरेका थिए । गम्भीरले ७ बर्षसम्म कोलकाताको कप्तानी सम्हालेको भएपनि उनि दिल्लीका हुन् । 

खेलमा गम्भीरले कप्तानी छाडेपछी अबका कप्तान श्रेयस अय्यरले भने “कप्तानीको जिम्मेवारी सुम्पिएकोमा टीम म्यानेजमेन्ट र कोचलाई धन्यवाद । यो मेरो लागि ठूलो सम्मानको कुरा हो ।”

श्रेयसले भने, “मलाई चुनौतिहरु मन पर्छ । आफैलाई साबित गर्न मेरो लागि यो ठूलो मौका हो । म टीमलाई आफ्नो भरसक अधिकतम स्तरसम्म लाने कोशिश गर्नेछु ।” (तलको तश्विरमा ब्याटिङ गर्दै दिल्लीका नयाँ कप्तान श्रेयस)

आइपिएल २०१८ मा ६ म्याचखेलेपछि दिल्ली डेयरडेविल्स सबैभन्दा तल्लो स्थानमा छ, तर कोच रिकीले दिल्लीले अबको खेलमा आफ्नो प्वाइन्ट सुधार्ने भरोसा व्यक्त गरेका छन् । उनले भने “अझै ८ म्याच खेल्न बाँकी छ । जस मध्ये ६ म्याच घरेलू मैदानमा हुँदैछ । हाम्रो सबै खेलाडी एकसाथ राम्रो प्रदर्शन गर्न सकीरहेका छैनन् । यदि हामी अहिलेसम्मको कमजोरीलाई सुधार्न सक्यौं भने हामी बेस्ट छौं ।”

सन्दिप लामिछानेले खेल्ने आशा 

नेपालका राष्ट्रिय खेलाडी सन्दीप लामिछाने यतिखेर दिल्लीको टिममा छन् । तर दिल्लीले ६ म्याच खेलीसक्दा सन्दिप प्लेयर ११मा पर्न सकेका छैनन् । यस अघि गौतम गम्भीरले सन्दिपलाई भरोशा नगरेको भन्दै नेपाली तथा भारतकै कतिपयले प्रतिक्रिया दिएको अवस्थामा अब २३ बर्षीय कप्तानले सन्दिपलाई खेलाउने आशा गरिएको छ । 

नेपाली समर्थकहरुले दिल्लीले एकपटक भएपनि सन्दिपलाई खेलमा अवसर दिनुपर्ने भन्दै सामाजिक संजालमा आक्रोश व्यक्त गर्दै गर्दा भारतमा दिल्लीका समर्थकहरुले समेत बिदेशी खेलाडीलाई अवसर दिनुपर्ने बताउँदै आएका छन् । दिल्लीको खेलमा फिल्डीङ कमजोर भएको भन्दै आलोचना पनि हुँदै आएको छ । यस अघि कोलकातासँग ७१ रनले पराजित भएपछी दिल्लीलाई फिल्डीङमा कमजोर भनिएको छ । यदी दिल्लीले आज कोलकातासँगको खेलमा आफूलाई यस अघिकै जस्तो कमजोर नबनाउन फिल्डीङलाई बलियो बनाउन केहि खेलाडी परिवर्तन गर्न सक्ने देखिएको छ । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article आइपिएल २०१८ – पन्जावलाई अलआउट गर्दै हैदरावादको छैटौं जित
Next Article चिनीयाँ महिला नेपालबाट निष्काशित
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

कस्तो रहनेछ आजको मौसम पूर्वानुमान ?

57 years ago
अर्थ/विकासकपिलवस्तु - KPLकाठमाडौँ - KTM

भारबाहन क्षमताभन्दा दोब्बर लोड गरी भारतीय मालबाहक ट्रक नेपाल भित्रिदैं

57 years ago
काठमाडौँ - KTMसमाज

देशभर ७३ हजार शिक्षक अपुग

57 years ago

कोलकातामा नेपाली नृत्य

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?