By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    5 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    5 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    5 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    6 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    11 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    11 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    11 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: IPL फाइनल हुँदै: यो पटक पहिलो, दोश्रो, तेश्रो… कुन टीमले कति प्राइस पाउँछन् ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > IPL फाइनल हुँदै: यो पटक पहिलो, दोश्रो, तेश्रो… कुन टीमले कति प्राइस पाउँछन् ?
काठमाडौँ - KTMखेलकुद

IPL फाइनल हुँदै: यो पटक पहिलो, दोश्रो, तेश्रो… कुन टीमले कति प्राइस पाउँछन् ?

साझासवाल
Last updated: May 27, 2018 4:29 pm
साझासवाल
2 Min Read
Share

जेठ १३, काठमाडौँ | संसारकै सबैभन्दा ठुलो र सफल मानिएको  टी-20 क्रिकेट लीग यानेकि इन्डियन प्रीमियर लीग (IPL) को फाइनल खेल अहिले चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावादबीच हुँदैछ । 

आईपीएलमा कुन टिमले कति प्राइस पाउँछन भन्ने कुरा तपाइँलाई थाहा छैन भने साझा सबाल डट कमले यस बिषयमा जानकारी दिंदैछ । हरेक बर्ष आईपीएल जित्ने राशिमा हेरफेर हुने गर्दछ | यस पटकको म्याचमा भने जसले आइपीएल फाइनल जित्छ, उसले भारतीय २० करोड अर्थात नेपाली ३२ करोड बराबरको राशि प्राप्त गर्छन् । त्यस्तै उपविजेता टीमले आईपीएलमा भारतीय मूल्य १२.५ करोड अर्थात नेपाली मूल्य अनुसार २० करोड प्राप्त गर्छन् । 

तपाइँलाई जानकारी दिउकि सन् २०१५ मा आईपीएलको आठौँ सीजनमा आइपीएलको प्राइज मनी भारतीय ४० करोड राखिएको थियो । जसको विजेता टीमले १५ करोड प्राप्त गरेको थियो । यस पटक विजेता टीमले त्यति बेलाको भन्दा ५ करोड बढी पाउनेछ ।

आईपीएलको ११ औं सीजनमा तेश्रो र चौथो स्थानमा रहने टिमले भारतीय ८.७५ करोड पाउँछ, जुन नेपाली मूल्यमा १४ करोड हुन आउँछ । यसको मतलब यस पटक आईपीएलमा तेश्रो बनेको टीम कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सले उक्त प्राइस पाउनेछन् । 

महत्वपूर्ण अवार्ड कसलाई कति ? 

VIVO Perfect Catch of the Season (RS 10 Lakh prize money, trophy and a VIVO Phone)

TATA Nexon Super Striker of the Season (Trophy and a TATA Nexon car)

FBB Stylish Player of the Season (RS 10 Lakh prize money and trophy)

Star Plus Nayi Soch Season Award (RS 10 Lakh prize money and trophy)

Emerging Player Award (RS 10 Lakh prize money)

Orange Cap (RS 10 Lakh prize money & trophy)

Purple Cap (RS 10 Lakh prize money & trophy)

Most Valuable Player (RS 10 Lakh prize money & trophy)

Share This Article
Facebook Email Copy Link Print
Previous Article आइपीएल-११ को उपाधिका लागि चेन्नईले पायो १७९ रनको विजयी लक्ष्य
Next Article आईपीएल २०१८ को उपाधि चेन्नई सुपर किंग्सलाई, ८ विकेटले हैदरावाद पराजित
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीतिसिराहा - SRH

सिरहाका पाँच स्थानिय तहको अन्तिम नतिजा सार्वजनिक, कसले कहाँ जिते ?

57 years ago
काठमाडौँ - KTMविश्व

दोस्रो विश्वयुद्धको क्षतिपूर्ति दाबीको विषयमा जर्मनीद्वारा इटलीविरुद्ध राष्ट्रसङ्घीय अदालतमा मुद्दा

57 years ago
काठमाडौँ - KTMविश्व

नेपालमा प्रयोग भइरहेको आस्ट्राजेनेकाको खोप सुरक्षित प्रमाणित

57 years ago
काठमाडौँ - KTMसूचना प्रबिधि

यस्ता छन् नेपाल टेलिकमका छुटैछुटका आकर्षक १३ अफर (सुचिसहित)

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?