काठमाडौंबाट लागुऔषधसहित एक युवक पक्राउ

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

बैशाख १३, काठमाडौं |  काठमाडौंको तीनकुनेबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछाप घरभई शान्तिनगर बस्ने २० वर्षीय नविन खत्री रहेको महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रमुख डीएसपी गोविन्द राज काफ्लेले  बताए ।

खत्री वैशाख १२ गते राती ११ बजे तीनकुने बागमति पुलबाट पक्राउ परेका हुन्  ।

प्रहरीले खत्रीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट लागुऔषध नाईट्राभेट ६५ ट्याब्लेट, पोल्याण्ड जस्तो देखिने लागुऔषध ७ ग्राम बरामद गरेको छ ।

पक्राउ परेका खत्रीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply