By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
7 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
7 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
8 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
9 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
12 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
9 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
13 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
1 day ago
सुनचाँदीको मूल्य घट्यो
2 days ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: प्रहरी प्रमुख बन्न नौ करोडको प्रस्ताव: पूर्ब डिआईजी थापा
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > प्रहरी प्रमुख बन्न नौ करोडको प्रस्ताव: पूर्ब डिआईजी थापा
काठमाडौँ - KTM

प्रहरी प्रमुख बन्न नौ करोडको प्रस्ताव: पूर्ब डिआईजी थापा

साझासवाल
Last updated: August 1, 2019 8:58 am
साझासवाल
6 Min Read
Share

अर्जुन बराल | धापासी काठमाण्डौको महाराजगंज बसुन्धरा नजिकै रहेको एउटा सामान्य घरभित्रबाट आउँने हिन्दुधर्म भित्रका ति मिठा अनि देवदेवताका लोभ्याउँने शैलीका ती श्लोकहरुको लय सुनिसकेपछि बाटोमा हिडिरहेको मेरो मनमा कौतुहलता जाग्यो, साच्चीनै हेर्दा शिक्षित बर्गको जस्तो देखिने यो घर अनि धर्मप्रतिको लगाव नबुझी अगाडी बढ्नै मन मानेन, दाँयाबाँया नहेरी गेट्मै पुगेर बेल बजाएँ ।

आश्चर्यचकित भए तत्कालीन समयको रोयल नेपाल एयरलाईन्समा ईनफलाईट सुपरभाईजर पदमा रहेका किशोर प्रसाद शर्माकी श्रीमती अनी सत्यसेवा सुरक्षणको मुलमन्त्रलाई आत्मसाथ गदै प्रहरी सेवामा तीस बर्ष बिताउँनु भएकी पूर्ब डिआईजी बिमला थापा आस्थाले शिर झुकाउँदै अभिबादन गरि आफ्नो परिचय दिएँ । नेपाल प्रहरीको यति लामो ईतिहासमा प्रहरीको उच्च तहमा पुग्ने महिला मध्य एक उनि र उनको बारेमा धेरथोर नजान्ने त कुरै भएन, अझ समग्रमा जान्ने मनसायले राजनीतिक दलको दबाबले गिराएको संगठनको साख सहित अध्यात्मका बिषयबस्तु अनि प्रश्न गरें, धर्म के रहेछ ? जवाफ जस्तोसुकै होस् तर जान्न उत्सुक नै थिएँ ।

असल, परोपकारी, सकरात्मक कामसँगै जीबन मृत्युसँग उत्तिकै सामिप्यतामा रहि प्राणी र ब्रह्माण्डको सम्बन्ध सहित स्वभाव, कर्तब्य, अधिकार, कानुन, ब्यबहार, गुण र जिउँने शिक्षालाई नै धर्म भनिन्छ, हातमा रहेको पुजाको थालीलाई नजीकै रहेको टेबलमा राख्दै उनले जवाफ दिईन् ।

२०४० सालमा सोह्र सय प्रत्यासीबाट प्रथम स्थानमा छनौट भई प्रहरी सेवामा प्रबेश गरेकी एउटा काबिल प्रहरी अफिसर अपराधको दुनियाँमा कठोर बनि अपराधीलाई जेलको छिडीमा बसाली आफ्नै प्रहरी संगठनभित्र आफू मातहतका कैयौ खराब आचरणका प्रहरी कर्मचारीलाई कार्बाही गर्न कत्ति नडराउँने साथै महिला तथा बालबालिका निर्देशनालयको प्रमुख रहँदा केहि जिल्लामा महिला सेल सहित नेपाल प्रहरीमा जेण्डर पोलिसी निर्माण गरेकी अनि नेपाल प्रहरीको ईतिहासमा पहिलो ईन्टरनेशनल अवार्ड पाउँने महिला अधिकृत २०७० सालमा रिटार्यड भएदेखि गुमनाम किन ?

उमेरले छ दशक भएपनि उनको प्रत्येक दिनको योगा अनि ब्रह्माकुमारी राजयोगको सामिप्यतासँगै धर्मप्रतिको लगाबले नै हो कि जोश-जागरका साथ देशको राजनीति बाल्यकालमा भोगेको भन्दा दिनप्रतिदिन ओरालो उन्मुख देख्छु, कोही नेतापनि देशप्रति जवाफदेहि देख्दिन । लुटतन्त्र हाबी छ नेताहरु आफू र आफ्ना आफन्तको उन्नतिमा मात्र केन्द्रित देख्छु । यस्तो गंञ्जागोल र बिदेशीहरुको क्रिडास्थल बनाईएको देशमा म जस्ता कैयौलाई अहिलेको पद्धतीले गुमनाम बनाउँनु स्वभाविक हो बरु यसै बर्षदेखि प्रारम्भ भएको मातृभुमिका लागि नेपाली नामक अभियान संचालन गरेका छौं हामीले, जुन अभियान देशको लागि समर्पित रहने छ, जसमा म केन्द्रिय सचिवालय सदस्यमा पनि छु, दुई सन्तान अष्ट्रेलिया हुँदा पनि मलाई उतै जान कर नगरेका होईनन्, केवल उनिहरुलाई भेट्न जाने गरेकी छु, देशप्रती जिम्मेवार हुन्छु भनेर मातृभुमीको टिका लगाएकी म बरु गुमनाम रुचाउँछु, देश छोडेर प्रदेश जाने कुरै हुँदैन, उनि भन्दछीन् ।

नेपाल प्रहरीमा पहिलो महिला गुल्मपति, त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा पहिलो महिला प्रहरी प्रमुख अनि त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा सुरक्षा प्रमुखमा रहँदा प्रख्यात त्रिशठ्ठी पट्ट चौथो पदक, सवारी अनुमतिपत्र बितरण ईकाईमा रहँदा गोरखा दक्षिणबाहु चौथो सहित राष्ट्रिय तथा अन्तराष्ट्रिय गरि करिब दुई दर्जन पदक तथा अवार्ड प्राप्त उनी, प्रहरी सेवामा रहँदा मेची, गण्डकी, धवलागिरी अंञ्चल सहित सुदुरपश्चिम प्रहरी प्रमुखको सफलरुपबाट जिम्मेवार सम्हालिसकेकी र सेवामै रहँदा सिएरालिएन तथा कम्बोडियामा समेत पुगेकी उनी संगठन भित्रमात्र होईन संगठन बाहिर पनि आफनो जिम्मेबार सहित कर्तब्यमा अडिग प्रहरी अफिसरका रुपमा परिचितनै थिईन ।

कांग्रेसका तत्कालीन महामन्त्री तारानाथ रानाभाटले सवारी अनुमतीपत्र शाखा प्रमुख हुँदा नियमबिपरित सवारी अनुमति पत्र नदिएको झोकमा आफुलाई अन्यत्र सरुवा गरेको त्यो क्षण, जनता जान्न चाहन्छन् भन्ने कार्यक्रमका संचालक एंवम् पत्रकार ऋृषि धमलाले बागमति अंञ्चलमा सवारी अनुमति परिक्षा चरणमा फेल भएपछि नियमबिपरित भएपनि आफुलाई अनुमतिपत्र दिनुपर्ने र नदिए दुईघण्टा भित्रमा नै सरुवा गरिदिने धम्किसँग नडराई कर्तब्यमा अडिगमै रहेका ति एकदुई घटना क्रमले पनि प्रहरी संगठनमा कस्ता-कस्ता दबाब आउँदा रहेछन् भनेर बताउँछ उनी थप्छीन ।

प्रहरी सेवाको कार्यकालमा तीन पटकसम्म सवारी अनुमती शाखा प्रमुखको जिम्मेवार सम्हालेकी उनी दरबारबाट तत्कालीन अधिराजकुमारी श्रुति राज्यलक्ष्मी शाहलाई सवारीअनुमति पत्र चाहियो भनि दरवारको आदेश लिएर कोही उनको कार्यकक्षमा आए तर दरबारको आदेश चल्ने त्यस समयमा उनी आदेश लिएर आउँने व्यक्तिलाई कानुन सबैको लागि बराबर कानुन बिपरित म बर्दी खोल्छु तर अनुमति पत्र दिन सक्दिन भनि पठाएको र पछि श्रुति राज्यलक्ष्मी शाहले तीनदिनको कक्षासहित लिखित, मौखिक र प्रयोगात्मक परिक्षा उर्तीण गरि अनुमति पत्र प्राप्त गरिन् । यो सम्झदा यी शासक भन्दा दरबार बरु प्रजातान्त्रीक थियो भन्ने महशुस यसैले थाहा हुन्छ नि, है उनी प्रश्न गर्छिन ।

जब उनि डिएसपीसम्म बढुवा भर्ईन् तबसम्म उनि सिनिएरका आधारमा भईन्, त्यसपछिका बढुवामा उनि संगठनप्रति बफादार सहित कार्यसम्पादन मुल्याङ्कनमा समेत अब्बल हुँदा समेत बिभेदनै बिभेदमा परिन् । आफुभन्दा धेरैनै जुनिएर आफुभन्दा माथिल्लो पदमा पुग्दा बल्ल बढुवा हुन्थ्यो, अझ प्रत्येक बढुवामा आर्थिक चलखेल हुन्थ्यो । अझ ताजै सम्झन्छिन् उनि, डिआईजीबाट बढुवा क्रममा देश परिबर्तन गर्छु भन्ने नेताजीले नौ करोड दिने हो भने प्रहरी प्रमुख बनाईदिन्छु भन्ने प्रस्ताब आएपछि बल्न उनले संगठन कमजोर बन्यो भनेर बिरक्त मानिन् । उनको अनुसार उक्त प्रचलन अहिलेपनि छ । 'अनि हामी ब्यबसायीक प्रहरी अनि मजबुत प्रहरी संगठनको नारा दिन्छौ, यी सब फगत भनाई मात्र हुन्', उनले निर्धक्क भन्छिन् ।

(पूर्ब डिआईजी बिमला थापासँग गरेको कुराकानीको सम्पादित अंश)

TAGGED:अन्तर्वार्ता
Share This Article
Facebook Email Copy Link Print
Previous Article महिनावारीको दुखाइका कारण हरेक महिला वर्षमा ९ दिन काम गर्न सक्दैनन्
Next Article सुन चाँदीको भाउ घट्यो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMप्रवास

अमेरिकामा नेपाली मूलका भारत्तोलक बाबुछोरालाई स्वर्ण तथा कास्य पदक

57 years ago
काठमाडौँ - KTMबिशेष खबर

मौन अवधिमा सामाजिक सञ्जाल: सिर्जनात्मक प्रयोगदेखि दुरुपयोगसम्म

57 years ago
काठमाडौँ - KTMसमाज

११ कक्षामा अध्ययनरत बिद्यार्थीद्वारा आत्महत्या, म्यासेजमा भेटियो रहश्य

57 years ago
काठमाडौँ - KTMसमाज

सबुद प्रमाण नष्ट हुने खतरा, ‘आलमलाई थुनामा राख्नुपर्छ’

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?