By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद्को बैठक बस्दै
    5 hours ago
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    22 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    1 day ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    1 day ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    4 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    4 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: अमेरिका छिर्ने आप्रवासीलाई रोक्न मेक्सिकोसँगको सीमा क्षेत्रमा सेना, पर्खाल लगाउने ट्रम्पको योजना
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > अमेरिका छिर्ने आप्रवासीलाई रोक्न मेक्सिकोसँगको सीमा क्षेत्रमा सेना, पर्खाल लगाउने ट्रम्पको योजना
काठमाडौँ - KTMविश्व

अमेरिका छिर्ने आप्रवासीलाई रोक्न मेक्सिकोसँगको सीमा क्षेत्रमा सेना, पर्खाल लगाउने ट्रम्पको योजना

साझासवाल
Last updated: April 5, 2018 11:56 am
साझासवाल
3 Min Read
Share

चैत २२ वासिङ्टन | अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र मेक्सिकोको सिमाक्षेत्रमा अमेरिकी सैनिक पठाउने घोषणामा बुधबार हस्ताक्षर गर्नुभएको छ । 

चर्को आलोचनाकाबीच सिमाक्षेत्रमा राष्ट्रिय सुरक्षा घेरा राख्ने आदेशमा राष्ट्रपतिले हस्ताक्षर गर्नुभएको अमेरिकाका रक्षा तथा गृह प्रशासनसम्बन्धी मन्त्रीहरुले जानकारी दिनुभयो । 

“देशको भूमी रक्षाका लागि राष्ट्रपति ट्रम्पले रक्षा र गृह प्रशासनसम्बन्धी मन्त्रालयलाई निर्देशन दिनुभएको छ,” उहाँहरुले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो । 

दुवै मन्त्रालय मिलेर दक्षिणपश्चिमी सिमानामा सँगसगै सुरक्षा घेरा तैनाथ गर्न राष्ट्रपतिले आदेश दिनुभएको सो अवसरमा जानकारी दिइएको छ । 

सिमा क्षेत्रको सुरक्षा अहिले संकटपूर्ण अवस्थामा पुगेको ट्रम्पको भनाई छ । अमेरिकी जनताको सुरक्षा र सार्वभौमिकताको रक्षाका लागि पनि सिमाक्षेत्रमा सुरक्षा घेरा अत्यावश्यक भएको ट्रम्पले बताउनु भएको छ । 

“मेरो प्रशासनलाई यस बारेमा छनौट गर्ने अर्काे कुनै पनि विकल्प छैन,” उहाँले भन्नुभयो । 

ह्वाईट हासउद्धारा जारी वक्तव्यमा लागुपदार्थ र अपराधीहरुको अमेरिका तर्फको प्रवाहलाई रोक्न सुरक्षाकर्मी खटाउन लागिएको उल्लेख छ । 

कार्ययोजना र निष्कर्ष सहितको प्रतिवेदन ३० दिन भित्र पेशगर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिइएको छ । 

राष्ट्रपति ट्रम्पले बुधबार ट्वीट गर्दै भन्नुभएको छ, “मेरो प्रशासनले आज नै आप्रवासनका बारेमा कडा कदम चाल्नेछ ।” 

सिमाना र करसम्वन्धी कार्यालयलाई अहिले पठाइएका सुरक्षाकर्मीहरुले सहयोग गर्ने तर हस्तक्षेप भने नगर्ने यहाँको गृह प्रशासनले बताएको छ । 

अमेरिकाको संघीय कानुनमा अवैधानिक कामलाई नियन्त्रण गर्नका लागि सुरक्षाकर्मीहरुले जुनसुकै ठाउँमा पनि कानुनको पालना गराउन सक्ने उल्लेख छ । 

अहिले पठाइने सुरक्षाफौजले प्रशिक्षण, निर्माण र गुप्तचरको कामका लागि विभिन्न तरिकाबाट भूमिका खेल्नसक्ने बताइएको छ । 

अमेरिकी गृहमन्त्री निल्सेनले के कति मात्रामा सुरक्षाकर्मीहरु सिमाक्षेत्रमा पठाउन लागिएको हो, कति समय उनीहरु त्यहाँ बस्छन र के कति खर्च लाग्छ भन्ने बारेमा भने केही जानकारी दिनुभएको छैन । 

आप्रवासन नीति र सिमा सुरक्षाका बारेमा केही दिनदेखि सार्वजनिक दवाव र आलोचनाहरु भएपछि राष्ट्रपति ट्रम्पले सिमाक्षेत्रमा सुरक्षाकर्मी पठाउने घोषणामा हस्ताक्षर गर्नुभएको हो । 

उहाँले अहिले पनि अमेरिका र मेक्सिकोको सिमानामा पर्खाल लगाउनुपर्ने कुरालाई महत्वका साथ बेला बेलामा उठाउने गरेपनि पर्खाल लगाउन भने सक्नु भएको छैन । 

राष्ट्रपति ट्रम्पले आफु राष्ट्रपति निर्वाचित हुने निर्वाचनको बेला मेक्सिकोसँगको सिमा क्षेत्रमा पर्खाल लगाउने एजेण्डालाई प्रमुख चुनावी एजेण्डाको रुपमा प्रचार गर्नुभएको थियो । 

“पर्याप्त सुरक्षा व्यवस्था र पर्खाल नबनाउदा सम्म उनीहरुलाई त्यहीँ खटाइने छ,” राष्ट्रपति ट्रम्पले भन्नुभयो, “यो निकै ठूलो कदम हो ।” रासस

Share This Article
Facebook Email Copy Link Print
Previous Article विपदबाट हुने क्षति न्यूनीकरण गर्न सरकार गम्भीर: गृहमन्त्री थापा
Next Article सिएमएस नेपालको शाखा कार्यालय चरिकोटमा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

पत्रकार बन्न लाइसेन्स लिनुपर्ने प्रावधान हट्यो

57 years ago
काठमाडौँ - KTMबैदेशिक रोजगारमुख्य समाचार

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल

2 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित

1 year ago
काठमाडौँ - KTMमुख्य समाचारस्वास्थ्य

नेपालमा कोभिड-१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना सङ्क्रमण

1 year ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?