By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    14 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    15 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    19 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    2 days ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    20 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: ग्वाटेमाला र मेक्सिकोको सीमाक्षेत्रमा भूकम्प
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > ग्वाटेमाला र मेक्सिकोको सीमाक्षेत्रमा भूकम्प
काठमाडौँ - KTMविश्व

ग्वाटेमाला र मेक्सिकोको सीमाक्षेत्रमा भूकम्प

साझासवाल
Last updated: February 2, 2019 11:17 am
साझासवाल
1 Min Read
Share

माघ १९, ग्वाटेमाला सिटी | ग्वाटेमाला र मेक्सिकोमा महशुस हुनेगरी शुक्रबार ६.५ म्याग्नीच्युडको भूकम्प गएको छ । 

भूकम्पका कारण कम्तीमा तीन जना घाइते भएका छन् भने केही भौतिक संरचनामा क्षति पुगेको छ । 

मेक्सिको र ग्वाटेमालाको सीमा क्षेत्रमा केन्द्रविन्दु बनाएर आएकाले सो भूकम्पको महशुस दुबै देशमा गरिएको अधिकारीहरुले बताएका छन् । 

सिउडाड हिडाल्गोदेखि ३७ किलोमिटर दक्षिणपश्चिमतर्फ गएको भूकम्प ६२ किलोमिटर गहिरो रहेको मेक्सिकोको राष्ट्रिय भूगर्भ सेवाले जनाएको छ । 

ग्वाटेमालाका तीन ओटा राजमार्ग अवरुद्ध भएका छन् । त्यसैगरी अरु कम्तीमा तीन जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । 

भूकम्पको झड्का एल सल्भाडोर र मेक्सिको सिटीसम्म पनि महशुस गरिएको थियो । मेक्सिकोको राजधानी मेक्सिको सिटीदेखि भूकम्पको केन्द्रविन्दु झण्डै १२ किलोमिटर टाढा पर्दछ । 

भूकम्प प्रभावित हजारांै मानिसलाई सुरक्षित स्थलमा सारिएको थियो भने आमनागरिकमा त्रास फैलिएको अधिकारीहरुले बताएका छन् । 

मेक्सिकोमा यसअघि सन् २०१७ को सेप्टेम्बरमा गएको भूकम्पका कारण ४६५ जनाको मृत्यु भएको थियो भने दशौँ हजार घरहरु भत्किएका थिए । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article श्रीमानबाटै ज्यान मार्ने धम्कि आएपछि रुँदै मिडिया पुगिन् रेखा (भिडियो)
Next Article श्रीलङ्काद्वारा चीनसँग एक अर्ब डलर ऋण प्रस्ताव
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

राष्ट्रियसभाको निर्वाचन माघ ९ मा हुने

57 years ago
काठमाडौँ - KTMराजनीति

चिकित्सक सङ्घको निर्वाचन आजबाट सुरु

57 years ago
काठमाडौँ - KTMबैदेशिक रोजगाररोल्पा - RLP

रोल्पामा वैदेशिक रोजगारीबाट दर्जनौँ शव फर्कन्छन्

57 years ago
काठमाडौँ - KTMसमाज

लघुजलविद्युत् आयोजना धमाधम राष्ट्रिय प्रशारणमा

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?