2026-09-08 06:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमानबाटै ज्यान मार्ने धम्कि आएपछि रुँदै मिडिया पुगिन् रेखा (भिडियो)

काठमाडौं १९, युके । ६ बर्ष अगाडी बैदेशिक रोजगारको लागि जापान पुगेकी गायिका रेखा थापा मगर आफु अन्याएमा परेको भन्दै न्याय माग्न मिडिया सम्म आइपुगेकि छिन। केहि समय अगाडी देखि आफ्नो श्रीमानले दैनिक रुपमा आफुलाई यातना दिने र चक्कु देखाएर मार्ने धम्कि दिएको र सहदै आउदा पनि आफ्नै भाइबुहारीलाई भगाएको र यो अपराध भयो भन्दा उल्टो २ दिनमा मार्ने धम्कि दिए पछि उनि नेपाल सम्म भाग्दै न्याय खोज्न आएकी हुन्।

रेखाको एक छोरी छिन । छोरी ६ महिना देखि श्रीमानले बेपत्ता पारेको समेत खुलासा गरेकी छिन । भाई बुहारी भगाएपछि उल्टो भाइलाई समेत जापान जेलमा हालेको खुलेको छ ।भाईलाई फसाएर जेल हालेको भन्दै भक्कानिएर रोईन रेखा। 

रेखाको कहानी सुन्दा सबैको मन रुन्छ हेरौ उनि संग निलमनी भण्डारीले लिएको बिशेष अन्तरबार्ता जस्ताको तस्तै :

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल