By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    40 minutes ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 hour ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    1 hour ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    2 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    7 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    7 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    7 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: युएईको आवुधावीमा ड्रोन हमला, साउदी नेतृत्वको गठबंधनद्वारा मध्यरातमा बदला
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > युएईको आवुधावीमा ड्रोन हमला, साउदी नेतृत्वको गठबंधनद्वारा मध्यरातमा बदला
काठमाडौँ - KTMविश्व

युएईको आवुधावीमा ड्रोन हमला, साउदी नेतृत्वको गठबंधनद्वारा मध्यरातमा बदला

साझासवाल
Last updated: January 18, 2022 3:02 am
साझासवाल
3 Min Read
Share

माघ ४, काठमाडौँ | साउदी अरवको नेतृत्व रहेको गठबंधनले यमनको हूती विद्रोहिहरु बिरुद्ध मोर्चा खोलेको छ । गठबन्धनको फाइटर जेटहरुले मंगलवार आधी रातमा यमनको राजधानी सनामा हूती केन्द्रमा बम प्रहार गरेको छ । विद्रोहिहरुले सोमवार संयुक्त अरब इमिरेट्स (UAE) को राजधानी आबुधाबीमा ड्रोन अट्याक गरेको थियो । आबुधाबीको अन्तराष्ट्रिय एयरपोर्ट र तेल डिपो नजिकै भएको हमलामा २ भारतीय नागरिक सहित ३ जनाको मृत्यु भएको थियो ।

साऊदीको अगुआई भएको गठबन्धन सेना र हूती विद्रोहिहरुको बीच लामो समयदेखि संघर्ष जारी छ । यो संघर्षको शुरुवात २०१५ मा हूती विद्रोहिहरुद्वारा यमनको राजधानी सनामा कब्जा भएपछि भएको थियो । साऊदी गठबन्धन सेनाले यसै बर्ष उनीहरुबिरुद्ध सैन्य कारवाही गरेको थियो । 

को हुन् हूती विद्रोहि ? 

शिया इस्लाम धर्म मान्ने हूती विद्रोहिद्वारा उत्तरी यमनको अधिकांश क्षेत्र कब्जामा छ । यिनीहरु त्यस क्षेत्रमा सुन्नी इस्लामको  सलाफी विचारधाराको विरोध गर्छन् । २०१५ मा यमनको राजधानी सनामा हूती विद्रोहिहरुले कब्जा गरेपछि राष्ट्रपति अब्दरबू मन्सूर हादी देश छोडेर भागेका थिए । साऊदी अरब हादीको समर्थन गर्छ, यसै कारण उसले विद्रोहिको बिरुद्ध हवाई हमला गर्छ । मानिन्छ कि यमनको सेनाको एक हिस्सा पनि विद्रोहिकै सपोर्टमा छन् ।

हूती विद्रोहीहरु शिया इस्लाम मान्छन् । यसै कारण ईरानलाई आरोप लाग्छ कि इरानले यी विद्रोहिहरुलाई हौशला दिएको छ । ईरान र हूती विद्रोही दुवै शिया इस्लाम मान्छन् । यसै कारण ईरानलाई आरोप लाग्ने गरेको छ कि उसले हतियार र पैसा दिएर हुति बिद्रोहीको मद्दत गरिरहेको छ । ईरान र साऊदी दुवै देश इस्लामी संसारको मुखिया बन्न चाहन्छन् । ईरान तिनै विद्रोहिहरुको मद्दतले यमनमा शिया सरकार स्थापित गर्न चाहन्छ, जबकि सुन्नी विचारधारा म्मन्ने साउदी उनिहरुलाई रोक्न खोज्दैछ ।

सेप्टेम्बर २०१९ मा हूती विद्रोहिहरुले साऊदी अरबको दुई तेल संयन्त्रमा हमला गर्ने दावी गरेका थिए । जसको कारण विश्वभर  तेलको बजारमा प्रभाव परेको थियो । एक अध्ययनको अनुसार, हूती विद्रोहको कारण अहिलेसम्म ७० हजार बढी मानिसहरुको मृत्यु भईसकेको छ ।

हूती विद्रोहिहरुले २०१९ मा साउदी अरबको तेल कम्पनी अरामकोका दुई ठूला रिफाइनरीमा ड्रोन हमला गरेका थिए ।

सोमवार भएको ड्रोन हमलालाई लिएर अधिकारीहरुले इमिरेट्स न्यूज एजेन्सी (WAM) लाई बताएका छन् कि तेल कम्पनी ADNOC को गोदामसँगै मुसाफा इन्डस्ट्रियल एरियामा फ्यूल ट्यांकरमा विस्फोट भएको छ । त्यसको साथै आबुधाबी इन्टरनेशनल एयरपोर्टसंगै कन्स्ट्रक्शन साइटमा पनि आगो लागेको छ ।

प्रहरीका अनुसार शुरुवाती अनुसन्धानमा सानो विमानको केहि टुक्रा फेला परेको छ । हुन सक्छ कि त्यहि ड्रोन हो र यसैको कारण ट्यांकर विस्फोट भए र एयरपोर्टमा आगो लाग्यो । अधिकारीहरुको अनुसार यो हमलाको कारण धेरै क्षेती भने भएको छैन । यमनका हुथी विद्रोहीहरूले विस्तृत संयुक्त अरब इमिरेट्सलाई लक्षित गरी आक्रमणको जिम्मेवारी लिएका छन् । 

तश्वीर स्रोत: रोयटर्स

Share This Article
Facebook Email Copy Link Print
Previous Article ज्वालामुखी विस्फोटनपछि टापुराष्ट्र टोंगामा ठूलो क्षतिको अनुमान, विस्फोटको आवाज अमेरिका र जापानसम्म
Next Article ध्रुवे, रोनाल्डो र गोविन्दे मात्तिने समय, हालसम्म ४४ जनाको ज्यान लिईसके
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

सरकारले भारतीय कम्पनीबाट कोरोना खोप ल्याउने, प्रतिखोप कति पर्छ ?

57 years ago
काठमाडौँ - KTMसूचना प्रबिधि

ओप्पोको R17 Pro: तीन रियर क्यामरा र ८ जीबी र्याम सहित नेपालमा लन्च हुँदै

57 years ago
काठमाडौँ - KTMराजनीति

अङ्गीकृतलाई प्रमुख पद दिइँदैन, गलत हल्ला फिँजाइयो: प्रम

57 years ago
काठमाडौँ - KTMविश्व

खोपको सर्वत्र पहुँच भएको अस्ट्रियामा चौथो पटक लकडाउन

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?