माघ १, बैतडी | बैतडीकी किशोरीमाथि सामूहिक बलात्कार आरोपमा थप एक जना कञ्चनपुरमा पक्राउ परेका छन् | पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिका–४ का धर्मेन्द्र चन्द रहेका छन् | सोही गाउँपालिकाकी १७ वर्षीया किशोरीलाई बलात्कार गरी फरार रहेका चन्दलाई पक्राउ गरी बैतडी पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनप
Read Moreपुस २८, सुदूरपश्चिम | सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा दिइएको छ | प्रदेशमा मनाइने भुवा पर्वको अवसरमा भोलि सार्वजनिक बिदा दिइएको हो | उक्त पर्व नौवटै जिल्लाका विभिन्न ठाउँमा मनाइने गरिन्छ | सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मौलिक तथा सांस्कृतिक पर्व भुवा मनाउन बि
Read Moreपुस २३, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा शेरबहादुर देउवा र रेशम चोधरीबाहेक सबै १४ सिटमा नेकपा गठबन्धनले जित्दा पनि झण्डै तीन वर्षअघि गठित प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा मुस्किलले एक जना मात्रै मन्त्री पायो । त्यो पनि पुष्पकमल दाहालको कोटामा उनकै बुहारी बिना मगर मन्त्री भइन् । तत्काल
Read Moreपुस २०, बैतडी | बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ | सोमबार राति धनगढीबाट बझाङतर्फ जाँदै गरेको अनटेस्ट ट्याक्टर जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको सिगास गाउपलिका ९ बाँजपानीमा दुर्घटना भएको हो | दुर्घटनामा परी बझाङको बित्थडचीर गाउँपालिका–४ का ४० वर्षीय जितबहादुर बोहराको घटना
Read Moreपुस २०, बैतडी | लगातारको खडेरीले बालीनाली सुक्दै गएको बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षा भएपछि यहाँका किसान खुशी भएका छन् । लामो समयको अन्तरालपछि पानी पर्दा बालीनाली सप्रिने भन्दै किसान खुशी भएका हुन् । मौसममा आएको परिवर्तनसँगै आइतबार दिउँसोदेखि पानी परिरहेको छ । लगातारको खडेरी
Read Moreपुस १९, बैतडी (रासस) । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा आज बेलुका भूकम्पको धक्का महसुस गरिएको छ । बेलुका ६ बजेर ४४ मिनेटमा बैतडीको डिलासैनी आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दहालले जानकारी दिनुभयो । उक्त भूकम्प ३ दशमलव
Read Moreपुस ११, बैतडी (रासस) । गएको पाँच महिनायता बैतडीको पुर्चौंडी नगरपालिका हाटस्थित इलाका प्रशासन कार्यालयका सेवाहरु बन्द भएका छन् । इलाका प्रशासन कार्यालयमा कर्मचारी नहुँदा सेवाहरु बन्द भएका हुन् । गत भदौ महिनादेखि कर्मचारीको अभावमा सेवा प्रवाहमा समस्या भएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र
Read Moreपुस ९,बैतडी । बैतडीको सुनर्या गाउँपालिका–७ आलुगैरामा आज बिहान जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । बिहान ५ बजेतिर से १ ज ८४३ नम्बरको जीप दुर्घटना हुँदा बुङ्गल नगरपालिका–११ घर भएका २७ वर्षीय चालक धनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा बैतडी पुर्चौडी
Read Moreपुस ६, बैतडी (रासस) । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आवतजावतमा केही खुकुलो बनाइएको छ । यसअघि सरकारले मङ्सिर ३० गतेसम्म अन्तर्राष्ट्रिय नाका बन्द गर्ने निर्णय गरेकोमा फेरि बन्द गर्ने कि नगर्ने भन्ने निर्णय नगर्दा नाकामा आवतजावतमा खुकुलो बनाइएको हो । आकस्मिक कामका लागि सहजै आवतजावत
Read Moreपस ४, बैतडी । भारतसँग सीमा जोडिएका बैतडीका थप तीन ठाउँमा सीमा निगरानी चौकी (बिओपी) स्थापना हुने भएका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिकाको विनायक घाट र बलारा तथा दशरथचन्द नगरपालिकाको बाराकोटमा बिओपी स्थापना हुने बताइएको छ। सशस्त्र प्रहरीको नम्बर ५१ गुल्मका प्रमुख सशस्त्र प्रहरी
Read Moreपुस ३, बैतडी। चमेलिया नदी किनारमा आज बिहान एक महिला मृतावस्थामा फेला परेकी छन् । बैतडीको दोगडाकेदार गाउँपालिका–६ चम्तडीस्थित चमेलिया नदी किनारमा महिला मृतावस्थामा फेला परेकी हुन् । नदी किनारमा मृतावस्थामा फेला परेकी अन्दाजी ३५ वर्षीया महिलाको पहिचान हुन नसकेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद
Read Moreपुस २, बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिलाको दोगडाकेदार गाउँपालिका स्थित सिल्लेगडा–माल्लेक सडक खण्डको घोडेधारमा बिहिबार ट्याक्टर दुर्घटना हुँदा चाललको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरीनायब उपरीक्षक नारायाण प्रशाद अधिकारिले जानक
Read Moreमङ्सिर ३०, बैतडी । उपभोक्तालाई ठग्ने तथा कालोबजारी गर्ने बैतडीका व्यापारीलाई पछिल्लो समय मुद्दासमेत चलाउने गरिएको छ । खाद्य ऐन, नियम उल्लङ्घनसम्बन्धीको मुद्दा दायर गरेर कारवाही गरिन थालिएको हो । चालु आर्थिक वर्षमा चारवटा मुद्दा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द
Read Moreमङ्सिर २९, बैतडी (रासस) । बैतडीको डिलाशैनी गाउँपालिकाको लकडाउन थप एक हप्ताका लागि लम्ब्याइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंखबहादुर शाहका अनुसार पुस ५ गतेसम्म लकडाउन लम्ब्याइएको हो । उहाँले भन्नुुभयो, “कोरोनाको जोखिम कायमै रहेकाले लकडाउन थप्ने निर्णय भएको छ ।” आइतबार बसेको विपद् व
Read Moreमङ्सिर २७, बैतडी | सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा दश दिन अगाडि जिल्ला अस्पताल बैतडीमा जडान भएको भेन्टिलेटरसहितको दुई श्ययाको आइसियु कक्ष सञ्चालनमा समस्या भएको छ । जनशक्ति अभावमा भेन्टिलेटरसहितको आइसियु कक्ष सञ्चालनमा समस्या भएको हो । कोरोना भाइरसका जटिल खालका बिरामीलाई मध
Read Moreमंसिर २५, बैतडी | बैतडीको डिलाशैनी गाउँपालिका–६ सेटिगाउँमा बुधबार साँझ नवजात शिशुको शव फेला परेको छ | शव ढुंगाले छोपेर राखेको अवस्थामा स्थानीयले फेला पारेका हुन् | स्थानीयले शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए | जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अध
Read Moreमङ्सिर २२, बैतडी (रासस) । महाकाली राजमार्गअन्तर्गत गोकुलेश्वर–दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–१ भर्तोलामा गए राति ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीका २४ वर्षीय शेरसिंह कार्की रहेका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष
Read Moreमङ्सिर १९, बैतडी | बैतडीमा १० किलो चरेशसहित १ जना पक्राउ परेका छन् | जिल्लाको पुर्चौडी नगरपालिका क्षेत्रबाट १० किलो लागु औषध चरेशसहित १ जनालाई पक्राउ गरेको हो | सुदूरपश्चिम क्षेत्रिय अनुसन्धान समूह (आरआइटी) को टोलीले गएराति बझाङको बुङ्गल नगरपालिका वडा नम्बर ९ बस्ने ३० वर्षीय मानबहादुर धामीलाइ
Read Moreमंसिर १८, बैतडी | एक बालक दुई दिनदेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका–१ गुरुखोला काण्डे गाउँका १५ वर्षीय विवेक भट्ट छन् । बुधबार अपरान्ह स्थानीय बजार मुस्याचौर जान्छु भनि हिँडेका छोरा बेपत्ता अवस्थामै रहेका विवेकका बुबा देवदत्त भट्टले बताए | एकमात्र छोरा विवेक बेपत्ता भएपछ
Read Moreमङ्सिर १४, बैतडी | बैतडीको दशरथचन्द नगरपालिका प्रमुख नरेन्द्रसिंह थापालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । शनिबार जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहेका नगरप्रमख थापासहित बैतडीका थप १८ जनामा कोरोना पुष्टि भएको हो । यस्तै जिल्ला
Read Moreमङ्सिर १३, बैतडी (रासस) । बैतडीको सदरमुकामस्थित दशरथचन्द नगरपालिका क्षेत्रमा १० दिनका लागि लकडाउन घोषणा गरिएको छ । कोरोनाको जोखिम बढ्दै गएको भन्दै नगर कार्यपालिकाको शुक्रबार बसेको बैठकले आजदेखि मङ्सिर २२ गतेसम्म नगरपालिका क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको हो । नगरपालिकामा क्षेत्रमा १८ जना सक
Read Moreमंसिर ११, बैतडी | गत जेठमा बैतडीको सिगास गाउँपालिकामा १८ वर्षीया युवतीमाथि भएको बलात्कारको घटनालाई मिलाउनेमाथि पनि कारबाही हुने सुदूरपश्चिम प्रदेश प्रहरीले बताएको छ | घटनालाई गाउँमै मिलापत्र गरिएको विषय बाहिरिएपछि प्रहरीले घटनामा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउने बताएको हो | गत जेठ २३ मा
Read Moreमंसिर ९, बैतडी | मंगलबार दिउँसो बैतडीको दशरथ चन्द नगरपालिका १० बुट्टामा भएको जिप दुर्घटनामा परि मृत्यु हुने पाँचै जनाको सनाखत भएको छ | दुर्घटनामापरि ज्यान गुमाउनेमा जिल्लाको दशरथचन्द नगरपालिका-५ बस्कोटकी पार्वती चन्द,सोहि नगरपालिका २ देहिमाडौंका कृष्ण लावड,सुनर्या गाउँपालिका-४ की कलावती चन्द,पाटन न
Read Moreमंसिर ९, बैतडी | बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ | मंगलबार दिउँसो १ बजेतिर झुलाघाटबाट गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको जीप दुर्घटना भएको हो | जिल्ला प्रहरी कार्यालयका अनुसार,दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ | दुर्घटनामा ६ जना घाइते भएका छन् । उनीहरुलाई
Read Moreमङ्सिर ६, बैतडी (रासस) । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका खोलिने भएको छ । नेपाली नागरिकलाई भारतीय निवृत्तिभरण बुझ्न समस्या भएपछि सो नाका पाँच दिनका लागि खोलिन लागिएको हो । यही मङ्सिर ८ गते देखि १२ गतेसम्म नाका खुला हुने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले
Read Moreमङ्सिर ६, बैतडी | बैतडीमा हालसम्म ४७९ जनाले कोरोना जितेका छन् । गत जेठ ९ गते जिल्लामा पहिलोपटक कोरोना सङ्क्रमण देखिएको थियो । हालसम्म ५०० मा सङ्क्रमण पुष्टि हुँदा २० जना अझै सक्रिय सङ्क्रमित रहेका छन् भने एकको मृत्यु भइसकेको छ । जिल्लाको पाटन नगरपालिकाका ७६ जनाले कोरोना जितेका छन् । पाटनमा ८२ मा सङ्
Read Moreकात्तिक २९, बैतडी । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बिहीबार दुर्घटनामा परी मृत्यु भएका नौजना सबैको शव आफन्तलाई बुझाइएको छ । दुर्घटनामा बैतडीका तीन, दार्चुला, कञ्चनपुर र कैलालीका दुई/दुईजनाको ज्यान गएको थियो । शुक्रबार साँझ शव परीक्षण गरी अन्तिम संस्कारका लागि आफन्तल
Read Moreकार्तिक २८, बैतडी | बैतडीमा फेरी ट्याक्टर दुर्घटना भएको छ | दुर्घटनामापरि चालकको मृत्यु भएको छ | जिल्लाको पाटन नगरपालिका–४ जोलाबाँजमा शुक्रबार दिउँसो ट्रयाक्टर दुर्घटना हुँदा बर्दियाको बारबर्दिया नगरपालिका–८ का अन्दाजी ३० वर्षीय चालक खेमराज ढकालको मृत्यु भएको हो | लु ४ प ६१७१ नम्बरको ट्रयाक्टर सडकबा
Read More