२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बैतडीमा वैद्यको भर पर्दा सर्पले टोकेकी महिलाको मृत्यु

१३ भाद्र २०८०, बुधबार ०८:४४

भदौ १३, धनगढी । बैतडीमा सर्पले टोकेपछि वैद्यलाई झारफुक गराउने क्रममा एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको पञ्चेश्वर गाउँपालिका-१ बस्ने ५५ वर्षीया पार्वती घटालको सर्पको टोकाइबाट मृत्यु भएको हो ।

पञ्चेश्वर गाउँपालिका–१ का वडाध्यक्ष दिवान सार्कीले घटाललाई मंगलबार साँझ खाना पकाउने क्रममा सर्पले भान्सा कोठामा टोकेको बताए ।

घटाललाई निको पार्ने भन्दै स्थानीय वैद्यले झारफुक गरेका थिए तर घटालको भने झारफुक गर्ने क्रममा राति १ बजे मृत्यु भएको वडाध्यक्ष सार्कीले बताए ।

‘स्वास्थ्य संस्था निकै टाढा भएकाले आफन्तले तत्काल स्थानीय वैद्यलाई बोलाएर झारफुक गराएका रहेछन्,’ वडाध्यक्ष सार्कीले भने, ‘तर राति १ बजेतिर उहाँको निधन भयो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै