समाज | बारा - BR


बाराकी २० वर्षीया मिन्कुदेवीले जन्माइन् तिम्ल्याहा शिशु

Posted on December 12, 2023 | views : 543 | बारा - BR

मङ्सिर २६, बारा | बाराको कलैया उपमहानगरपालिका–१६ मझौलियाकी २० वर्षीया मिन्कुदेवी रामले तीन सन्तानलाई जन्म दिएकी छिन् । वीरगञ्जको विर्तास्थित श्रीराम अस्पतालमा उनले शल्यक्रियामार्फत गत आइतबार दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन् । अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ दिप्ती यादवले ती नव

Read More

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो छठ

Posted on November 20, 2023 | views : 1223 | बारा - BR

मङ्सिर ४, जनकपुर । सूर्य र छठ माता (छठी मैयाँ) को उपासना गरी चार दिनसम्म मनाइने छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै समापन भएको छ ।  उदाउँदो सूर्यदेवको पूजा आरधना गरी छठ समापन गर्नका लागि नदी, तलाउ र छठ पूजाका लागि बनाइएका पोखरी किनारमा भक्तजनहरू रातभर जाग्राम बसेका थिए । जनक

Read More

आज यी प्रदेशमा हिमपातको सम्भावना

Posted on November 20, 2023 | views : 5898 | बारा - BR

मङ्सिर ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागमा मौसम आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौस

Read More

रुपेश सर्राफको हत्यामा संलग्न ५ जना सार्वजनिक

Posted on November 01, 2023 | views : 695 | बारा - BR

कार्तिक १५, बारा | कलैयास्थित बाल एकता बोडिङ्ग स्कुलका सञ्चालक रुपेश सर्राफको हत्यामा आठ जना व्यक्ति प्रत्यक्ष संलग्न रहेकामध्ये प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।  कलैया भरतचोक नजिकै सोमबार दिउँसो निजी विद्यालयका सञ्चालक सर्राफको हत्यामा संलग्न ५ जनालाई बुधबार बारा प्रहरीले सा

Read More

सरार्फ हत्या प्रकरणबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन गर्दै

Posted on November 01, 2023 | views : 453 | बारा - BR

कार्तिक १५, बारा । कलैयास्थित बाल एकता बोर्डिङ्ग स्कुलका सञ्चालक रुपेश सरार्फको हत्या प्रकरणमा भइरहेको अनुसन्धानबारे जिल्ला प्रहरी कार्यालयले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराउने भएको छ ।  जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक दधीराम न्यौपानेले बुधबार दिउँसो १ बजे पत्रकार सम्

Read More

पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

Posted on November 01, 2023 | views : 6881 | बारा - BR

कात्तिक १५, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मैसम आंशिक बदली हुनेछ  । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्ष र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले देशभर आंशिक बदली देखि मौसम सामान

Read More

प्रधानाध्यापक हत्या प्रकरण: नेपाली मोटरसाइकल प्रयोग भएको खुलासा

Posted on October 31, 2023 | views : 575 | बारा - BR

कार्तिक १४, बारा | प्रधानाध्यापक हत्या प्रकरणबाराको कलैयामा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापकमाथि नेपाली नम्बरप्लेटको मोटरसाइकल प्रयोग गरेर गोली प्रहार भएको पाएको छ। प्रधानाध्यापक रुपेश स्वर्णकारमाथि अज्ञात समूहले नेपाली मोटरसाइकलमा सवार भएका सुटरले टाउको र छातीमा गोली हानेको प्रहरीले स्र

Read More

भारतीय युवकले विद्यालयमै आएर कुटेका थिए पूर्वप्रेमिकालाई, सर्राफले निकालेका थिए जागिरबाट

Posted on October 31, 2023 | views : 897 | बारा - BR

कार्तिक १४, बारा | बाराको कलैयाकी सृष्टी महतो (नाम परिवर्तन) आफ्नै मामाका छोरा मनोज गुप्ता (भारतीय नागरिक) सँग गहिरो प्रेम सम्बन्धमा थिइन् । तर, सृष्टीले जब कलैयास्थित बालएकता माविमा लेखापालको जागिर पाइन्, त्यसपछि मनोजसँग टाढिइन् उनी । सोही विद्यालयका सञ्चालक तथा प्रिन्सिपल रूपेश सर्राफसँग सृष्टीको

Read More

बारामा गोली प्रहारबाट गम्भीर घाइते भएका प्रधानाध्यापक स्वर्णकारको मृत्यु

Posted on October 30, 2023 | views : 851 | बारा - BR

कात्तिक १३, बारा |  करिब एक घण्टा अगाडि बाराको कैलयामा गोली प्रहारबाट घाइते भएका रुपेश स्वर्णकारको मृत्यु भएको छ । बाराको सिडिओ नवराज सापकोटाले घाइते प्रिन्सिपल स्वर्णकारको मृत्यू भएको पुष्टि गरे । अज्ञात समूहले गरेको गोली प्रहारबाट गम्भीर घाइते भएका स्वर्णकारको पछि वीरगन्जको बयोधा अस्पतालमा म

Read More

बाराको कलैयामा प्रधानाध्यापकमाथि गोली प्रहार

Posted on October 30, 2023 | views : 498 | बारा - BR

कात्तिक १३, बारा | बाराको कलैयामा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ। प्रधानाध्यापक रुपेश स्वर्णकारमाथि अज्ञात समूहले टाउको र छातीमा गोली हानेको प्रहरीले जनाएको छ।  बाल एकता बोर्डिङ स्कुलनजिकै मदर्सा टोलमा स्वर्णकारमाथि गोली प्रहार भएको स्रोतको भनाइ छ।  बार

Read More

एम्बुलेन्समा गाँजा ओसारपसार गर्ने भारतीय नागरिक पक्राउ

Posted on October 18, 2023 | views : 397 | बारा - BR

कार्तिक १, काठमाडौँ | प्रहरीले बाराबाट एमबुलेन्समा गाँजा ओसारपसार गर्ने चालकलाई गाँजासहित पक्राउ गरेको छ। प्रहरीले भारतीय नम्बर बीआर ०५ पीबी ५५२३ नम्बरको एम्बुलेन्समा गाँजा ओसारपसार गर्ने चालकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा एम्बुलेन्स चालक भारत, जिल्ला मोतीहारी, पूर्वी चम्पारण, गाविस झिटकैया बस्

Read More

भारत लैजाँदै गरेको अवस्थामा प्रहरीद्वारा ५ जना बालिकाको उद्धार

Posted on October 13, 2023 | views : 737 | बारा - BR

असोज २६, बारा । भारततर्फ लैजाँदै गरेको अवस्थामा ५ जना बालिकालाई बारा प्रहरीले उद्धार गरेको छ । करैयामाई गाउँपालिका–१ बाट सोमबार साँझबाट हराएका ५ बालिकाको प्रहरीले उद्धार गरी परिवारको जिम्मा लगाएको हो । भारतको मोतिहारी जिल्ला, पूर्वी चम्पारण ढाका थाना विक्रमपुर गाउँ बस्ने सत्यव्रत पालको छोरा १८ को कव

Read More

बारामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

Posted on October 07, 2023 | views : 491 | बारा - BR

आसोज २०, बारा | बारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल ग्यारेजमा काम गर्ने मिस्त्री कोल्हबी नगरपालिका-३ जुगवाका २० वर्षीय दिनेश चौधरी रहेका छन् । निजगढ–८ स्थित श्री बाबा एनकेडी ग्यारेजबाट मर्मत गरेर जाँचका लागि निस्किएको ना ६३ प ८४४७ नम्बरको मोटरसाइकललाई नार

Read More

स्कुल निर्माणमा भ्रष्टाचार गर्ने तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ विरुद्ध भ्रष्टाचार मुद्दा

Posted on September 24, 2023 | views : 501 | बारा - BR

असोज ७, काठमाडौँ | बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनीसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मधेस प्रदेश सरकारको अनुदानबाट सञ्चालित योजनाहरुमध्ये सिम्रौनगढ नगरपालिका–८, कचोर्वास्थित जनता

Read More

त्रिशूलीमा खस्यो कार, उछिट्टिएर बाँचेका चालकलाई प्रहरीले लियो नियन्त्रणमा

Posted on September 06, 2023 | views : 1602 | बारा - BR

भदौ २०, काठमाडौँ | बुधबार सबेरै बिहान साढे १ बजे सिमराबाट काठमाडौं आइरहेको एउटा कार त्रिशूली नदीमा खसेको छ। पृथ्वी लोकमार्ग हुँदै सिमराबाट काठमाडौं आइरहेको ना ४ च ६५१४ नम्बरको कार अनियन्त्रित भई सडकबाट १०० मिटर तल त्रिशूली नदीमा खसेको हो। कार त्रिशूलीमा खसेको खबर पाएपछि धादिङस्थित इलाका प्रहरी कार्

Read More

बारा बस दुर्घटना: घाइते भन्छन्- चालकले होटलमा मदिरा पिएका थिए

Posted on August 24, 2023 | views : 846 | बारा - BR

भदौ ७, मकवानपुर | चुरीयामाई दुर्घटनाका घाइते धरम सिंहले सवारी चालकले होटलमा खाना खाने क्रममा मदिरा सेवन गरेको बताएका छन् । होटलमा मदिरा सेवनपछि उनले सवारी द्रुतगतिमा चलाएको र चुरीयामाई मन्दिर ओरालोमा आएपछि आफू हाम्फालेर भागेको बताए । सवारी चालको लापरबाहीले दुर्घटना भएको उनको भनाइ छ । दुर्घटनापछि फर

Read More

ससुराली आएका भारतीय युवकले गरे आफ्नै श्रीमतीको हत्या

Posted on July 26, 2023 | views : 856 | बारा - BR

साउन १०, बारा | बाराको सिम्रौनगढस्थित आफ्नै ससुराली आएका एक भारतीय युवकले आफ्नै श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्। सिम्रौनगढ नगरपालिका-६ स्थित ससुराली आएका भारतीय युवक अमिमुल अन्सारीले आफ्नी श्रीमती अश्मिना खातुनको हत्या गरेका हुन्। उनले अश्मिनालाई मासु काट्ने धारिलो हतियार प्रहार ग

Read More

२० हजार दुई सय हेक्टर जमिनमा पुग्यो सिक्टाको पानी

Posted on July 12, 2023 | views : 544 | बारा - BR

असार २७, राँझा | राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको पानीले यस वर्ष बाँकेको २० हजार दुई सय हेक्टर जमिनमा सिँचाइ पुगेको छ । आयोजनाको पश्चिमी नहरबाट १६ हजार र पूर्वी नहरबाट चार हजार दुई सय गरी २० हजार दुई सय हेक्टर जमिनमा सिँचाइ पुगेको आयोजनाका सूचना अधिकारी इन्जिनियर विशाल यादवले जानकारी दिए ।&nb

Read More

बारामा जन्मसिद्धको आधारमा करिब ३५ हजार व्यक्तिले नयाँ नागरिकता पाउने

Posted on July 12, 2023 | views : 508 | बारा - BR

असार २७, बारा | नयाँ नागरिकता ऐन अनुसार बारा जिल्लाबाट करिब ३५ हजार व्यक्तिले नयाँ नागरिकता पाउने भएका छन् । जन्मसिद्धको आधारमा यस जिल्लाबाट नागरिकता पाउनेको सङ्ख्या करिब ३५ देखि ३६ हजार हुने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी ले जानकारी दिएका छन् | २०६३ सालमा बारा जिल्लाबाट ११ हजार ९३ जनाले जन्मसि

Read More

आफ्नै १४ दिने शिशुको हत्या गरी बाराबाट फरार भएका अन्सारी काठमाडौँमा पक्राउ

Posted on June 07, 2023 | views : 556 | बारा - BR

जेठ २४, काठमाडौँ । आफ्नै १४ दिने शिशुको हत्या गरी फरार एक व्यक्तिलाई प्रहरीले १० दिनपछि पक्राउ गरेको छ । बारामा घटना घटाएर फरार भएका उनलाई काठमाडौँको चन्द्रागिरिबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार जेठ १४ गत

Read More

आफ्नै १४ दिनको शिशुको हत्या गरी फरार युवक काठमाडौँबाट पक्राउ

Posted on June 07, 2023 | views : 786 | बारा - BR

जेठ २४, काठमाडौँ | आफ्नै शिशुको हत्या गरी फरार एक युवक काठमाडौँबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा देवताल गाउँपालिका–४ निवासी २५ वर्षीय नुर आलम अन्सारी रहेका छन् । गत जेठ १४ गते आफ्नो १४ दिनको छोरालाई हत्या गरी अन्सारी फरार रहेका थिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएक

Read More

बालिकालाई बलात्कार गरी फरार रहेको युवक पक्राउ

Posted on May 20, 2023 | views : 551 | बारा - BR

जेठ ६, बारा | १३ वर्षीया बालिकालाई बलात्कार गरी फरार एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । गत वर्षको कार्तिक १६ गते जिल्लाको आदर्शकोतवाल गाउँपालिका–३ मा घर बाहिर शौचालय गर्न गएकी बालिकालाई दुईजना युवकले बलात्कार गरी फरार भएका थिए । आरोपीमध्ये एक २५ वर्षीय विशोरी बैठा धोबीलाई जिल्ला प्रहरी कार्यालय बा

Read More

ट्र्याक्टरमा लोड गरेको फलामको रडले घोच्दा सेनाका जवानको मृत्यु

Posted on April 28, 2023 | views : 431 | बारा - BR

वैशाख १५, बारा | बाराका सिसहनियामा ट्र्याक्टरमा लोड गरेको फलामको छडले घोच्दा नेपाली सेनाका एक जवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा नेपाली सेनाको कसरा ब्यारेक नवलपरासीमा कार्यरत जवान राजकुमार राम रहेको प्रहरी प्रवक्ता पुरुषोत्तम सिंह पाण्डेयले जानकारी दि

Read More

सीमानाका तीन दिन बन्द

Posted on April 21, 2023 | views : 554 | बारा - BR

वैशाख ८, बारा | यही वैशाख १० गते बारा क्षेत्र नं २ मा हुन गइरहेको उपनिर्वाचनलाई ध्यानमा राखि आजदेखि तीन दिनसम्म जिल्लासित जोडिएका भारतीय सीमानाका बन्द गरिने भएको छ ।  जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गरी आज राति १२ बजेदेखि आइतबार राति १२ बजेसम्म जिल्लासित जोडिएका भारतीय सीमा

Read More

बारामा तीन जना सवार मोटरसाइकल पुलबाट खस्दा दुईको मृत्यु

Posted on January 16, 2023 | views : 781 | बारा - BR

माघ २, बारा | बारामा आइतबार राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। आइतबार राति ९ बजे बारा महागढीमाई नगरपालिका–९ थलहीस्थित पुलमा गढीमाईबाट श्रीनगरतर्फ जाँदै गरेको ना २६ प २२९५ नम्बरको तीन जना सवार रहेका मोटरसाईकल दुर्घटनामा परेको थियो। मोटरसाइकल अनियन्त्रित

Read More

किशोरी बलात्कारको आरोप लागेपछि फरार वडा अध्यक्षले गरे प्रहरीमा आत्मसमर्पण

Posted on January 02, 2023 | views : 1028 | बारा - BR

पुस १८, बारा | किशोरीलाई जर्बजस्ती करणी गरेको आरोप लागेपछि फरार रहेका बाराको निजगढ नगरपालिका वडा नं. २ का वडा अध्यक्ष राजु भनिने राजन श्रेष्ठले प्रहरीमा आत्मसमर्पण गरेका छन् । आइतबार बेलुका उनी स्वयं प्रहरी सम्पर्कमा आएको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक संजीव ओलीले जानकारी दिए ।

Read More

बारामा हत्या गरी गाडेको अवस्थामा भेटियो शव, दुई जना पक्राउ

Posted on November 30, 2022 | views : 1717 | बारा - BR

मङ्सिर १४, बारा | बारा जिल्लाको कोहल्बी नगरपालिका-११ रामकुरुवामा एक युवकको हत्या गरी गाडेको अवस्थामा शव फेला परेको छ । स्थानीय ४० वर्षीय परीक्षण चौधरीको शव बुधवार बिहान गाडेको अवस्थामा फेला परेको हो ।  स्थानीयबासीले उनको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । उनको शव उत्खनन् गरेर हेर्दा टाउक

Read More

१५ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

Posted on October 29, 2022 | views : 990 | बारा - BR

कात्तिक १२, वीरगञ्ज | बालिका बलात्कारको आरोपमा प्रहरीले बारामा एक युवकलाई पक्राउ गरेको छ । बाराको परवानीपुर गाउँपालिका–२ मुसहर टोलका २३ वर्षीय आकाश कुमार मण्डललाई पक्राउ गरेको हो। पक्राउ परेका आकाश वीरगञ्ज–१४ बहुअरी स्थित स्पर्श मल्टी स्पेसालिटी अस्पतालमा स्वीपरको काम गर्दै आएका थिए ।  १५

Read More