समाज | दाङ्ग - DNG


दाङमा एनसेलको टावरमा आगजनी

Posted on August 20, 2019 | views : 1601 | दाङ्ग - DNG

भदौ ३, तुलसीपुर । दाङमा एनसेलको टावरमा आगजनी भएको छ । गए राति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५ रगैँचामा रहेको टावरमाथि आगजनी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार टावरको जेनेरेटर र तारमा क्षति पुगेको छ ।  टावरमा नेत्रबिक्रम चन्द समूहले आगजनी

Read More

झाडीमा मृत फेला परेका आमाछोरीको सनाखत हुन सकेन

Posted on August 19, 2019 | views : 1990 | दाङ्ग - DNG

भदौ २, दाङ | दाङको तुलसीपुरमा तीन दिनअघि झाडीमा मृत फेला परेका आमाछोरीको सनाखत हुन सकेको छैन। तीन दिनसम्म पनि मृतकको सनाखत हुन नसकेपछि सोमबार उनीहरूको अन्त्येष्टि गर्ने तयारी गरिएको छ। ईलाका प्रहरी कार्यालय तुलसीपुरले पोष्टमार्टम भइसकेपछि तुलसीपुर उपमहानगरपालिकालाई जिम्मा लगाइएको जानकारी दिएको छ। ‘स

Read More

एक महिला जंगलमा मृत फेला

Posted on August 18, 2019 | views : 2051 | दाङ्ग - DNG

भदौ १, दाङ |  दाङको तुलसीपुर स्थित एक सामुदायिक वनमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ अश्वारास्थित अश्वारा सामुदायिक वनमा शनिवार दिउँसो ४ वजेतिर एक महिला मृत अवस्थामा फेला परेकी हुन । स्थानीयले वनमा महिला मृत अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए । यो

Read More

दाङमा सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु

Posted on August 17, 2019 | views : 1788 | दाङ्ग - DNG

साउन ३२, दाङ  । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको  लमही नगरपालिका–९ रिहारबाट पश्चिमतर्फ गइरहेको रा१प ११३१ नंको  मोटरसाइकललाई  विपरीत  दिशाबाट आएको  ना ६ख ३४०३ नंको ट्रकले ठक्कर दिँदा आज दिउँसो गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहर

Read More

दाङमा आगलागीबाट ६५ लाखको क्षति

Posted on August 17, 2019 | views : 1976 | दाङ्ग - DNG

साउन ३२, घोराही । दाङको लमही नगरपालिका–५ स्थित  विश्वास काष्ठ फर्निचर उद्योगमा गएराति आगलागी हुँदा करीब रु ६५ लाखको क्षति भएको छ ।  उद्योग सञ्चालक रविलाल आचार्यका अनुसार मध्यरातमा एक्कासी आगो लागेपछि सबै सामान जलेर नष्ट भएको छ । “मध्यरातमा आगो लाग्दा नियन्त्रण गर्न धौधौ भयो”, उहाँले भन्नुभ

Read More

एउटै जिल्लामा कतै सार्वजनिक विदा, कतै शैक्षिक विदा मात्रै

Posted on August 15, 2019 | views : 1602 | दाङ्ग - DNG

साउन ३०, दाङ  | जनैपूर्णिमाको अवसरमा एउटै जिल्लामा पनि कतै सार्वजनिक विदा दिइएको छ भने कतै शैक्षिक संस्थामा मात्रै विदा दिइएको छ। जिल्लाका दुई उपमहानगरपालिका मध्य घोराहीले जनै पूर्णिमाको अवसरमा सार्वजनिक विदा दिएको छ ।  रक्षावन्धन र जनैपूर्णिमा तथा स्थानीय नेवार समुदायको गाइजात्रा समेतलाई

Read More

दाङमा दस हजार घूससहित शिक्षक पक्राउ

Posted on August 12, 2019 | views : 2613 | दाङ्ग - DNG

साउन २७, दाङ  | अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दस हजार घूससहित सोमबार एक शिक्षकलाई दाङबाट पक्राउ गरेको छ। अख्तियारको नेपालगञ्जस्थित टोलीले घोराही उपमहानगरपालिका वडा नम्बर १८ को माध्यमिक विद्यालय रझेनाको उच्च मावि राहत दरबन्दीमा कार्यरत शिक्षक गणेश केसीलाई पक्राउ गरेको हो। विद्यालयमा सञ्चालन

Read More

दाङमा गाउँपालिकाको गाडीमा आगजनी

Posted on August 11, 2019 | views : 1724 | दाङ्ग - DNG

साउन २६, घोराही । दाङको बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले प्रयोग गर्ने गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । गए राति करीब पौने १ बजे आगजनी भएको हुनसक्ने अनुमान जिल्ला प्रहरी कार्यालय दाङले गरेको छ ।  सो आगजनीबाट रा१झ १५२ नंको गाडीको अग्रभाग पूर्णरूपमा जलेर क्षति भएको गाउँपालिका अध

Read More

दाङमा हुने उप–निर्वाचनका लागि ३४ मतदानस्थल

Posted on August 10, 2019 | views : 1979 | दाङ्ग - DNG

साउन २५, दाङ | दाङमा हुने उप–निर्वाचनका लागि ३४ मतदानस्थल तय गरिएको छ । दाङ क्षेत्र नं ३ को प्रदेशसभा ‘ख’ र घोराही उप–महानगरपालिका–१६ मा उप–निर्वाचन हुने भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार घोराही उप–महानगरपालिका–१६ मा दुई मतदानस्थल रहनेछन् । त्यस्तै दाङ क्षेत्र नं ३ को प्रदेशसभा ‘ख’ मा 

Read More

मोटरसाइकलको ठक्करबाट दाङमा एकको मृत्यु

Posted on August 06, 2019 | views : 2514 | दाङ्ग - DNG

साउन २१, दाङ | दाङको देउखुरीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नं. ५ सोनपुरुवा निवासी ६५ वर्षीय गंगाराम यादवको मृत्यु भएको हो | पैदलयात्री यादवलाई सोमवार बेलुका साढे ८ बजेतिर लु १ प ९७११ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो | दामोदर सडकखण्ड अन्तरगत गढवा-कालाकाटेको ब

Read More

एकै प्रकारको विषदी सेवनबाट दाङ्गमा ३ जनाको मृत्यु

Posted on August 06, 2019 | views : 2120 | दाङ्ग - DNG

साउन २१, दाङ  | एउटै नाम भएको विषदी सेवन गरि दाङ्गका विभिन्न स्थानमा तीन जनाको ज्यान गएको छ । तुल्सीपुर उपमहानगरपालिका–३ बेलुवाका ३७ बर्षिय मिनबहादुर बिक, सोही नगरपालिका १९ बिजौरीकी ५० की बमकुमारी रोका र राजपुर गाउँपालिका ३ गंगदी २१ बर्षिया मिरा चौधरीको मृत्यु भएको हो । उनीहरु तीनै जनाले घरमा र

Read More

दाङ : जनप्रतिनिधिको सवारीसाधनप्रति मोह

Posted on August 03, 2019 | views : 1555 | दाङ्ग - DNG

रीता लामा, साउन १८, घोराही । लामो समयसम्म देशभर स्थानीय तहमा जनप्रतिनिधि रिक्त रह्यो । झण्डै दुई दशकपछि स्थानीय तहमा जनप्रतिनिधिमा जितेर आएका राजनीतिक दलका नेता अधिकांश सुविधा भोगी देखिएका छन् । जनप्रतिनिधि स्थानीय तहमा आएपछि उनीहरुको पहिलो प्राथमिकता भनेकै सवारीसाधन उपयोगमा भएको छ । दाङ जिल्लामा मा

Read More

दाङमा सवारी दुर्घटनामा वृद्धि

Posted on August 02, 2019 | views : 1624 | दाङ्ग - DNG

 आर्थिक वर्ष २०७४/०७५ को तुलनामा  आव २०७५/७६ मा जिल्लामा सवारी दुर्घटना  वृद्धि भएको छ । गत आवमा १८४ सवारी दुर्घटनामा  १०४ को मृत्यु २३३ को अवस्था नाजुक  र १९० सामान्य घाइते भएको ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख तथा प्रहरी नायब निरीक्षक उत्तम जिसीले जानकारी दिनुभयो ।

Read More

दाङका ऋषि विश्व रेकर्ड तोड्ने दौडमा, दुवै खुट्टामाथि पारेर एक मिनेटमा ६० पटक ‘पुसअप’

Posted on July 30, 2019 | views : 1950 | दाङ्ग - DNG

दीपक बोहरा, साउन १४, लमही । दाङका ऋषि परियार विश्व कीर्तिमान तोड्ने दौडमा हुनुहुन्छ । उहाँ दुवै खुट्टामाथि पारेर गरिने ‘पुसअप’मा विश्व कीर्तिमान कायम गर्ने दौडमा हुनुहुन्छ । गिनिजबुक अफ वल्र्ड रेकर्डमा अहिलेसम्म खुट्टामाथि पारेर एक मिनेटमा ५१ पटक मात्रै पुसअप गरेको रेकर्ड छ । बेलारूसका सिर्हेई कुडाय

Read More

दाङको राजपुरमा पनि सिकलसेल एनिमियाँ जाँच हुने

Posted on July 26, 2019 | views : 1396 | दाङ्ग - DNG

साउन १०, दाङ  | दाङको विकट क्षेत्र राजपुर गाउँपालिकामा पनि सिकलसेल एनिमियाँको जाँच हुने भएको छ । सिकलसेल ऐनिमियाँ जाँचका लागि सिपी नेपाल संस्थाले राजपुर गाउँपालिकाका बेला र राजपुर स्वास्थ्य चौकीलाई दुई लाखभन्दा बढी मूल्य बराबरका प्रयोगशाला सामग्री उपलब्ध गराएको छ ।  सोही प्रयोगशालाका सामग्

Read More

दाङका चार स्थानीय तहमा सुरक्षित आप्रवासन परियोजना

Posted on July 26, 2019 | views : 2094 | दाङ्ग - DNG

साउन १०, दाङ | दाङका चार स्थानीय तहमा सुरक्षित आप्रवासन परियोजना शुरु भएको छ । रोजगारको नाममा विदेश जानेको सङ्ख्यालाई न्यूनीकरण गर्नका लागि यो परियोजना शुरु भएको हो ।  विदेश जानुपर्ने अवस्था सिर्जना भएमा त्यसलाई सुरक्षित बनाउनका लागि यो कार्यक्रम लागू भएको परियोजनाका कार्यक्रम संयोजक सनत सापकोट

Read More

दाङमा चार लाखभन्दा बढी बिरुवा रोपियो

Posted on July 25, 2019 | views : 1622 | दाङ्ग - DNG

साउन ९, दाङ  | दाङमा यो वर्ष साढे चार लाख बिरुवा रोपिएको छ । डिभिजन वन कार्यालयले जिल्लाका  तुलसीपुर,  घोराही , लमही भालुवाङ र गढवाका विभिन्न स्थानमा पछिल्लो तीन महिनाको अवधिमा चार लाख बिरुवा रोपेको हो ।  डिभिजन वन कार्यालय दाङका वन अधिकृत दीपक ज्ञवालीका अनुसार ती बिरुवामध्ये केह

Read More

दाङ: विकट नाकामा पक्की बाटो

Posted on July 24, 2019 | views : 1690 | दाङ्ग - DNG

साउन ८, घोराही । दाङको देउखुरी क्षेत्रमा पर्ने भारतसँगको विकट नाकाका गाउँमा अव पक्की बाटो पुग्न थालेको । जिल्लाको पुरानो व्यापारिक नाका मानिएको कोइलावाम्म पुग्ने ३३ किलोमिटर बाटो निर्माणको चरणमा छ भने लमही नगरपालिका–८ को दमाराघाटदेखि राजपुर गाउँपालिका–६ को खाङ्ग्रा नाका जोड्ने कालोपत्र गरिएको छ ।&nb

Read More

दाङमा हत्या भएको नौ वर्षसम्म हत्यारा पत्ता लागेन

Posted on July 23, 2019 | views : 1852 | दाङ्ग - DNG

साउन ७, दाङ |  दाङका सञ्चारउद्यमी हेमराज धितालको हत्या भएको नौ वर्ष पुग्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन । दाङ तुलसीपुरबाट सञ्चालित रेडियो तुलसीपुरका तत्कालीन अध्यक्ष धितालको हत्या भएको सोमबार साउन ६ गते नौ वर्ष पूरा भएको छ ।  तत्कालीन संविधानसभा चुनावको प्रचारप्रसार गरेर फर्कने क्रममा

Read More

दाङमा पोखरीमा डुबेर तीन किशोरीको मृत्यु

Posted on July 22, 2019 | views : 2684 | दाङ्ग - DNG

साउन ६, दाङ  | दाङमा पोखरीमा डुबेर तीन किशोरीको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१८ स्थित कटुवा खोला किनारमा सिँचाइका लागि निर्माण गरिएको पोखरीमा नुहाउने क्रममा डुबेर तीन किशोरीको मृत्यु भएको हो ।   जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार आइतबार

Read More

दाङमा एक वर्षमा एक हजार उद्योग थप

Posted on July 19, 2019 | views : 1530 | दाङ्ग - DNG

साउन ३, घोराही । दाङमा आर्थिक वर्ष २०७५/७६ मा एक हजार ७२ उद्योग थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७५/७६ मा एक हजार ७२ वटा उद्योग दर्ता भएका छन् । यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको भन्दा बढी हो ।  घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख वासुदेव रिजाल

Read More

उच्च अदालत तुलसीपुरमा वाणिज्य इजलास स्थापना हुने

Posted on July 19, 2019 | views : 1675 | दाङ्ग - DNG

दीपक बोहरा | साउन ३,  तुलसीपुर  | उच्च अदालत तुलसीपुरमा वाणिज्य इजलास स्थापना हुने भएको छ । सर्वोच्च अदालतले उच्च अदालत तुलसीपुरमा वाणिज्य इजलास सञ्चालन गर्ने भनी सहमति दिइसकेकाले अबको केही समयमा वाणिज्य इजलास सञ्चालन हुने भएको उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीले जानकारी दिनुभयो ।&

Read More

दाङमा वडाध्यक्षको कुटाइबाट बालक घाइते

Posted on July 18, 2019 | views : 2548 | दाङ्ग - DNG

साउन २,  दाङ  | दाङको घोराही उपमहानगरपालिका–४ का वडाअध्यक्ष भीमबहादुर सार्कीले एक बालकलाई कुटपिट गरेको छ । आफ्नो घर अगाडिको फूल टिपेको भन्दै वडाध्यक्ष सार्कीले घोराही उपमहानगरपालिका–४ गोग्ली शान्तिनगरका नौ वर्षीय बालक भरत घर्तीमाथि कुटपिट गरेका हुन् ।  हिजो बेलुका वडाध्यक्षको घर अगाडि

Read More

दाङको शान्तिनगर गाउँपालिकामा सबै वडामा स्वास्थ्य चौकी स्थापना

Posted on July 18, 2019 | views : 1783 | दाङ्ग - DNG

साउन  २, दाङ  | दाङको शान्तिनगर गाउँपालिकाले सबै वडामा स्वास्थ्य चौकी स्थापना गरेको छ । स्वास्थ्य सेवामा सबैको सहज पहुँच पु¥याउनका लागि गाउँपालिकाले सबै वडामा स्वास्थ्य चौकी स्थापना गरेको गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले बताउनुभयो ।  “विकट वडाका नागरिकमा अझै पनि स्वास्थ्य सेवाको सह

Read More

दाङमा पेट्रोलियम पदार्थ अभाव

Posted on July 17, 2019 | views : 1724 | दाङ्ग - DNG

साउन १, दाङ  | दाङमा पेट्रोलियम पदार्थ अभाव भएको छ । गत असार २६ गतेदेखि ढुवानी व्यवसायीले पेट्रोलियम पदार्थ ढुवानी नगर्दा जिल्लामा पेट्रोल तथा डिजेल अभाव भएको नेपाल आयल निगम तुलसीपुर वितरण केन्द्रले जनाएको छ ।  उक्त केन्द्रका सूचना अधिकारी सूर्यप्रसाद आचार्यका अनुसार आइतबार, सोमबार मङ्गलबा

Read More

दाङमा ग्यास चुलो वितरण

Posted on July 16, 2019 | views : 3180 | दाङ्ग - DNG

असार ३१, दाङ | गाउँपालिकालाई धुवाँमुक्त बनाउने अभियानअन्तर्गत दाङको राजपुर गाउँपालिकाले १५४ घरधुरीलाई ग्यास वितरण गरिएको छ । वडामा रहेको ६५४ घरधुरीमध्ये गत वर्ष ५००  घरधुरीलाई वितरण गरिएको र यस वर्ष बाँकी रहेका १५४ जनालाई वितरण गरिएको हो ।  वडा नंं ५ मा ग्यास सिलिन्डर तथा चुलो वितरण गरिएको

Read More

दाङमा दलित समुदायका लागि १९२ आवास घर बन्दै

Posted on July 16, 2019 | views : 1435 | दाङ्ग - DNG

असार ३१, लमही । दाङमा जनता आवासका १९२ घर निर्माण हुने भएका छन्  । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका अधिकृत शेरबहादुर केसीका अनुसार जनता आवास कार्यक्रमअन्र्तगत जिल्लाका दश  स्थानीय तहमा ती घर बन्ने भएका हुन् । तुलसीपुर उपमहानगरपालिकामा ५० र घोराही उपमहानगरपालिकामा ३२, बबई र राजपु

Read More

तुलसीपुर उपमहानगरपालिकाका चार वडाका उपभोक्ता धमिलो पानी लिएर उपमहानगर पुगे

Posted on July 15, 2019 | views : 1799 | दाङ्ग - DNG

दीपक बोहरा, असार ३०, लमही । दाङको तुलसीपुर उपमहानगरपालिकाका चार वडाका उपभोक्ता धमिलो पानी लिएर उपमहानगरपालिका कार्यालय पुगेका छन् ।  जडान गरिएका धारामा नियमित धमिलो पानी आउन थालेपछि उक्त पानी लिएर उपभोक्ता उपमहानगरपालिका कार्यालय पुगेका हुन् ।  बेलझुण्डी खानेपानी तथा सरसफाइ संस्थाअन्तर्गत

Read More