रवि लामिछानेविरुद्ध सूर्यदर्शन सहकारी ठगी प्रकरणको थुनछेक आदेश शुक्रबारसम्म आउने
काठमाडौँ | पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सहितले सूर्यदर्शन सहकारीमा गरेको ठगी प्रकरणको थुनछेक आदेश शुक्रबारसम्म आउने भएको छ । कास्की जिल्ला अदालत स्रोतले सकभर बिहीबार...