अर्थ/विकास |


नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

Posted on March 16, 2023 | views : 782 |

चैत २, काठमाडौं | धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलब ३२ अङ्कले ओरालो लागेर एक हजार नौ सय ३३ दशमलब ३१ मा सीमित  भएको छ ।  ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य 

Read More

भारतबाट घटेर आयो पेट्रोल र डिजलको मूल्य

Posted on March 16, 2023 | views : 742 |

चैत २, काठमाडौं | भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।  अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढसँगै इन्डियन आयल कर्पोरेसनले नेपालका लागि २०२३ मार्च १६  तारिखबाट लागू गरेको नयाँ मूल्यसूची पठाएको हो। नेपाल आयल निगमले खरिद गर्ने सिलिगुडी डिपोको मार्च १ तारिखको मूल्य भन

Read More

आजदेखि लागू हुने गरी देशभर बढ्यो दूधको मूल्य

Posted on March 16, 2023 | views : 548 |

चैत २, काठमाडौं | सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसी) लैनचौरले दूधको मूल्य बढाएको छ । संस्थानले आजदेखि लागू हुने गरी नयाँ मूल्य ‘प्रिन्ट’ भएको ‘प्याकेट’ दूध बजारमा पठाएको हो । संस्थानका निमित्त उपमहाप्रबन्धक एवं सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले आजदेखि लागू हुने गरी देशभर दूध

Read More

आजपनि प्रतितोला १ हजारले बढ्यो सुन, किन उकालो लाग्दैछ सुनको भाउ ?

Posted on March 16, 2023 | views : 701 |

चैत २, काठमाडौं |  बिहीबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला १ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । बुधबार प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत माघ १९ गते सुनको भाउ १ लाख ७ हजार ५ सय

Read More

आज कतिमा हुँदै छ सुनचाँदी कारोबार ?

Posted on March 15, 2023 | views : 773 |

चैत १, काठमाडौँ | साताको चौंथो दिन बुधबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँमा स्थिर रहेको छ । त्यस्तै अघिल्लो दिन मंगलबार प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज यथावत रहेको म

Read More

भोलिदेखि लागू हुने गरी बैंक तथा फाइनान्सले घटाए ब्याजदर

Posted on March 14, 2023 | views : 904 |

फागुन ३०, काठमाडौँ | वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले बुधबारदेखि लागू हुने गरी ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले चैतमा कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरेको थियो । बैंक तथा वित्तीय संस्थाले आज सूचनामार्फत सो कुराको जानकारी दिएका हुन् ।  भो

Read More

नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको छः प्रधानमन्त्री

Posted on March 14, 2023 | views : 544 |

फागुन ३०, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको बताउनुभएको छ ।  नेपाल उद्योग परिसङ्घ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपीआईटी) को संयुक्त रुपमा आज यहाँ आयोजना गरेको नेपाल–चाइना विजनेस फोरम –२०२३ लाई सम्बोधन गर्नुहु

Read More

मंगलबार एकैदिन १६ सयले बढ्यो सुनको मूल्य, तोलाको १ लाख ५ हजारमाथि

Posted on March 14, 2023 | views : 815 |

फागुन ३०, काठमाडौँ | मंगलबार एकैदिन सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४ हजार एकसय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप १६ सय रुपैयाँले बढ्दै १ लाख ५ हजार ७ सय रुपैयाँ पुगेको हो ।  यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा १६ सय रुपैयाँले नै बढ्द

Read More

विराटनगरकाे तुलसी सहकारीमा १२ करोड ९ लाख घोटाला, उपाध्यक्ष र सचिवसहित तीन जना पक्राउ

Posted on March 13, 2023 | views : 1164 |

फागुन २९, मोरङ | मोरङको विराटनगरस्थित तुलसी (बहुमुखी) बहुउद्देश्यीय सहकारी संस्थाले निक्षेपकर्ताको रकम ठगी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सहकारीकी उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक मन्दिप खवास रहेका छन् । बचतकर्ताको रकम ठगीको आरोपमा थ

Read More

वैदेशिक शिक्षाका नाममा ७ महिनामा पौने ४४ अर्ब बाहिरियो

Posted on March 13, 2023 | views : 486 |

फागुन २९, काठमाडौँ | चालु आर्थिक वर्षको ७ महिनामा सेवातर्फको खर्च बढेको छ । केन्द्रीय बैङ्कका अनुसार साउनदेखि माघ महिनासम्ममा सेवातर्फ कुल ३२ अर्ब २४ करोड रुपैयाँ आर्जन हुँदै गर्दा उता ६२ अर्ब ५७ करोड रुपैयाँ बराबरको खर्च बाहिरिन पुगेको हो ।  जसबाट आर्थिक वर्षको ७ महिनामा नै मुलुकलाई ३८ अर्ब ५५

Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

Posted on March 13, 2023 | views : 1010 |

फागुन २९, काठमाडौँ | नेपाल राष्ट्र बैँकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसार बिक्री दर १३१ रूपैयाँ ५७ पैसा रहेको छ। युरो एकको खरिद दर १३९ रूपैय

Read More

नेप्सेमा २६ दशमलव ८० अङ्कको गिरावट

Posted on March 12, 2023 | views : 1594 |

फागुन २८, काठमाडौँ | यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २६ दशमलव ८० अङ्कले घटेर एक हजार नौ सय ७५ दशमलव ८९ को बिन्दु कायम भएको हो । नेप्सेकाअनुसार आज दुई सय ६० कम्पनीको ४७ लाख ७२ हजार एक सय ४० कित्ता शेयर ३६ हजार द

Read More

मूल्यवृद्धि सात दशमलव ८८ प्रतिशत

Posted on March 12, 2023 | views : 633 |

फागुन २८, काठमाडौँ | उपभोक्ता मूल्यवृद्धिले सरकारले राखेको बाञ्छित सीमा नाघेको छ । चालु आर्थिक वर्ष २०७९÷८० मा सात प्रतिशतभन्दा बढी मूल्यवृद्धि हुन नदिने सरकारले लक्ष्य छ ।  तर नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार माघ मसान्तसम्ममा वार्ष

Read More

अमेरिकाको बैंक बन्द हुँदा सुनको भाउ एकै दिन १७ सय बढ्यो

Posted on March 12, 2023 | views : 785 |

फागुन २८, काठमाडौँ | आइतबार एकै दिन सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार बजार बन्द हुँदा सुन एकै दिन प्रतिऔंस ३५.९ डलर बढेकाले नेपाली बजारमा आइतबार त्यसको असर परेको हो । अन्तराष्ट्रिय बजारको मूल्यअनुसार नेपालमा समायोजन हुन्छ । नेपाल सुनचाँदी व्यवसायी

Read More

नेपालको सार्वजनिक ऋण २० खर्ब ७० अर्ब , बाह्य र आन्तरिक कति ऋण तिर्न बाँकी?

Posted on March 11, 2023 | views : 646 |

फागुन २७, काठमाडौँ | चालु आर्थिक वर्ष २०७९÷८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको सार्वजनिक ऋण रू २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख पुगेको छ । गत पुस मसान्तसम्म नेपालले रू ११ खर्ब दुई अर्ब ५१ करोड बाह्य ऋण र रू नौ खर्ब ६८ अर्ब एक करोड आन्तरिक ऋण तिर्न बाँकी रहेको देखिएको हो ।   सार्वजनिक ऋण

Read More

सत्र करोड बराबरको नेपाली सिमेन्ट निर्यात

Posted on March 10, 2023 | views : 693 |

फागुन २६, काठमाडौँ | चालु आर्थिक वर्षको सात महिनामा नेपालले करिब रु १७ करोड बराबरको नेपाली सिमेन्ट निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत साउनदेखि माघ मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालले रु १६ करोड ७० लाख ३३ हजार बराबरको सिमेन्ट र क्लिङ्कर निर्यात गरेको हो । सात महिनामा रु दश करोड ६३ ला

Read More

प्रतितोला रू आठ सयले बढ्यो सुनको मूल्य,कतिमा हुँदै कारोबार?

Posted on March 10, 2023 | views : 708 |

फागुन २६, काठमाडौँ | सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु आठ सयले बढेको छ ।  अघिल्लो दिन प्रतितोला रू एक लाख एक हजारमा कारोबार भएको सुनको मूल्य आज रू एक लाख एक हजार आठ सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज ते

Read More

यस्तो छ शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर(सुची सहित)

Posted on March 10, 2023 | views : 719 |

फागुन २६, काठमाडौँ | नेपाल राष्ट्र बैँकले  बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३० रूपैयाँ ८७ पैसार बिक्री दर १३१ रूपैयाँ ४७ पैसा रहेको छ। युरो एकको खरिद दर १३

Read More

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

Posted on March 09, 2023 | views : 582 |

फागुन २५, काठमाडौँ | धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५० दशमलव शून्य चार अङ्कले बढेर दुई हजार दुई दशमलव ७० अङ्कमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक नौ दशमलव २७ अङ्कले बढेर&nbs

Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

Posted on March 09, 2023 | views : 751 |

फागुन २५, काठमाडौँ | नेपाल राष्ट्र बैँकले  बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३१ रूपैयाँ र बिक्री दर १३१ रूपैयाँ ६० पैसा रहेको छ। युरो एकको खरिद दर १३८ रूपैय

Read More

आज बुधबार ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै कारोबार?

Posted on March 08, 2023 | views : 609 |

फागुन २४, काठमाडौँ | बुधबार एकैदिन सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य घटेर तोलामा १ लाख १ हजार ५०० रुपैयाँ कायम भएको जनाएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार रुपैयाँ

Read More

शेयर बजार साढे १४ अङ्कले बढ्यो, १ अर्ब २० करोड रुपैयाँको कारोबार

Posted on March 07, 2023 | views : 607 |

फागुन २३, काठमाडौँ | शेयर बजार आज मङ्गलवार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ४१ अङ्कले बढेर एक हजार नौ सय ५२ दशमलव ६६ विन्दुमा पुगेको छ । आज माइक्रोफाइनान्स र म्युचल फन्डबाहेक सबै समूहको शेयर बढेको छ । बजार बढेकाे दिन दुई सय ६१ वटा कम्पनीका ४० लाख ५९ हजार कित्ता शेयर एक अर

Read More

वाणिज्य बैंकहरुले घटाए ऋणको ब्याजदर, कसले कति घटाए ?

Posted on March 07, 2023 | views : 750 |

फागुन २३, काठमाडौँ | वाणिज्य बैंकहरुले ऋणको ब्याजदर घटाएका छन् । उच्च ब्याजदरले आक्रान्त भएको भन्दै केही ऋणीहरुले बैंकहरुविरुद्ध आन्दोलनसमेत गरेका थिए । ब्याजदर घटाउन अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसमेत गुहारेका उनीहरुलाई बैंकले ब्याजदर घटाएपछि केही राहत पुग्ने देखिएको छ । सानिमा बैंकले आधारदरमा

Read More

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Posted on March 07, 2023 | views : 857 |

फागुन २३, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको भाउ घटेको छ। यसअघि तोलाको १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ । तेजावी सुनको भाउ पनि आज प्रतितोला ३ सय रुप

Read More