शिक्षा |


नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षाफल प्रकाशित

Posted on July 28, 2019 | views : 214 |

साउन १२, काठमाडौँ  | नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको नाम दर्ता (लाइसेन्स परीक्षा) अन्तर्गत स्नातक तह (एमबिबीएस) र (बिडीएस) को परीक्षाफल प्रकाशित गरेको छ । शनिबार सञ्चालित एमबिबीएस तहका परीक्षामा एक हजार ६८१ ले नाम दर्ताका लागि फारम भरेका थिए । तीमध्ये आठ जना अनुपस्थित र एक हजार ३११ जना अर

Read More

बाजुरामा कम्प्युटर शिक्षा सञ्चालनले विद्यार्थीमा उत्साह

Posted on July 26, 2019 | views : 379 |

साउन १०, बाजुरा  | दुर्गमका विद्यालयमा कम्प्युटर विषयको प्रयोगात्मक कक्षा सञ्चालन भएपछि सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ । दुर्गम क्षेत्रमा बिजुलीको विस्तार भएसँगै विभिन्न विद्यालयमा कम्प्युटर शिक्षाको प्रयोगात्मक कक्षा शुरु गरिएकाले शिक्षक तथा विद्यार्थी निकै उत्साही भएका हुन्

Read More

विद्यालयमै प्याड पाएपछि नतिजामा सुधार

Posted on July 25, 2019 | views : 304 |

दुर्गा देवकोटा | साउन ९, कैलाली (रासस) | कैलालीका सामुदायिक विद्यालयले छात्रालाई महीनावारी भएका बेला आवश्यक पर्ने प्याडको विद्यालयमै व्यवस्था गरेपछि छात्राको नतिजामा सुधार आएको छ । महीनावारीका बेला आवश्यक प्याड अभावमा धेरै छात्राले कक्षा छाडेर घर जाने गर्थे । छात्रा कक्षा छाड्ने दर घटेपछि छात्राको न

Read More

विद्यालयमै प्याड पाएपछि नतिजामा सुधार

Posted on July 25, 2019 | views : 305 |

दुर्गा देवकोटा | साउन ९, कैलाली (रासस) | कैलालीका सामुदायिक विद्यालयले छात्रालाई महीनावारी भएका बेला आवश्यक पर्ने प्याडको विद्यालयमै व्यवस्था गरेपछि छात्राको नतिजामा सुधार आएको छ । महीनावारीका बेला आवश्यक प्याड अभावमा धेरै छात्राले कक्षा छाडेर घर जाने गर्थे । छात्रा कक्षा छाड्ने दर घटेपछि छात्राको न

Read More

निजी विद्यालयको शुल्कमा एकरुपता ल्याउनुपर्छ : डा महत

Posted on July 24, 2019 | views : 207 |

साउन ८, काठमाडौँ  | नेपाली काँग्रेसका नेता डा रामशरण महतले निजी लगानीका विद्यालयको शुल्कमा एकरुपता ल्याउनुपर्ने बताउनुभएको छ । सैंतीसौँ विपी स्मृति दिवसका अवसरमा नेपाल विद्यार्थी सङ्घ ११औँ महाधिवेशन गर्ने पक्षधरले आज यहाँ आयोजना गरेको ‘निजी शिक्षण संस्थाले गरेको चर्को मूल्यवृद्धि यसले निम्त्याए

Read More

नुवाकोटमा करेन्ट लागेर एकको मृत्यु

Posted on July 24, 2019 | views : 305 |

साउन ८, बिदुर  | करेन्ट लागेर विदुर नगरपालिका–९ खिम्चेतमा आज विहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विदुर नगरपालिका–९ खिम्चेतका ३२ वर्षीय कृष्ण भुजेल रहेका छन् ।  आफ्नो फार्ममा कुखुरालाई दाना दिने क्रममा त्यहाँ रहेको बिजुलीको तारमा करेन्ट लागेर गम्भीर घाईते भएका भुजेललाई उपचारका लागि

Read More

जाजरकोटका दलित समुदायका बालबालिकाले पढ्न पाएनन्

Posted on July 24, 2019 | views : 342 |

साउन ८, जाजरकोट (रासस) | ठुलीभेरी नगरपालिका–२ कुम्लीकर्प डोल्पाकी छायाँ विकले दैनिक दुनै आएर दाउरा बिक्री गरेर छोराछोरीको पढाइ खर्च चलाउँदै आउनुभएको छ । उहाँले दैनिक एक भारी दाउरा बिक्री गरेर रु ५०० कमाउँदै आउनुभएको छ । बिहानै उठेर छोराछोरीलाई खाना खुवाएर आफ्नो तौलभन्दा बढी क्षमताको दाउराको भारी बोक

Read More

छाब्दी मार्ग कालोपत्र हुँदै

Posted on July 20, 2019 | views : 209 |

साउन ४, तनहुँ | तनहुँको प्रसिद्ध धार्मिकस्थल छाब्दी मोटरमार्गको चार मिटर चौडाइसहित ८०० मिटर दूरी कालोपत्र कार्य सम्पन्न भएको छ । जिल्लाको व्यास नगरपालिका– १ मोहोरियाटारदेखि भेडिखोलासम्मको उक्त दूरी कालोपत्र गरिएको हो ।   सदरमुकाम दमौलीदेखि छाब्दी देवी मन्दिर पुग्न करीब आठ किलोमिटर दूरी रहे

Read More

सेफर्ड कलेजमा मिडिया शिक्षाबारे बहसः पत्रकारिताको उच्च शिक्षामा जोड

Posted on July 19, 2019 | views : 161 |

साउन ३, काठमाण्डौ । व्यावसायिक पत्रकारिताको लागि अनिवार्य रुपमा पत्रकारिताको उच्च शिक्षा अध्ययन जरुरी रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । आमसञ्चार र पत्रकारिता सम्बन्धी उच्च शिक्षा पठनपाठन गरिरहेको काठमाडौं वानेश्वरको सेफर्ड कलेजले कलेजमा आज आयोजना गरेको मिडिया शिक्षाको अवस्था विषयक अन्त

Read More

दशकदेखि अलपत्र विश्वविद्यालय विधेयक

Posted on July 19, 2019 | views : 246 |

साउन ३, बाँके  | सङ्घीय संरचना कार्यान्वयनसँगै नेपालगञ्जमा रहेको प्रशासनिक शक्ति कमजोर बन्दै गएको छ । एकपछि अर्को सरकारी कार्यालय बुटवल र दाङ सावल र दाङ सारिएपछि नेपालगञ्जको विगतको प्रतिष्ठा र गरिमा गुमेको छ । प्रादेशिक विश्वविद्यालय नेपालगञ्जमा स्थापनाको आशाले भने यतिबेला नेपालगञ्जलाई केही राह

Read More

गुरुपूर्णिमा विशेष: को हो तपाइको गुरु ? कसरी गर्ने गुरुहरुको पुजा ? गुरु नहुनेले के गर्ने ?

Posted on July 16, 2019 | views : 448 |

असार ३१, काठमाडौँ | असार शुक्ल पूर्णिमाको दिन आज देशभरी गुरु पूर्णिमा पर्वको रुपमा मनाईदै छ । यो दिन महर्षि वेदव्यासको जन्म पनि भएको थियो । अतः यसलाई व्यास पूर्णिमा पनि भन्ने चलन छ । यस दिनदेखि ऋतु परिवर्तन पनि हुने गर्दछ । यो दिन शिष्य (बिद्यार्थी)हरुले आफ्नो गुरुको विशेष पूजा गर्ने गरेका छन् । साथ

Read More

आज गुरु पूर्णिमा, किन छ गुरुपूर्णिमाको महत्व ?

Posted on July 16, 2019 | views : 8631 |

असार ३१, काठमाडौँ | आज वि.सं. २०७६ असार ३१ गते मंगलबार, आषाढ शुक्लपक्ष पूर्णिमा, बिशेष गरि गुरुपूर्णिमा वा गुरु व्यास पूजा । आजको यो बिशेष दिन मन्त्र तथा सीप प्रदान गर्ने गुरु र गुरुआमाप्रति श्रद्धा व्यक्त गर्दै गुरु पूर्णिमा मनाइँदैछ ।  संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ चिर्ने भन्न

Read More

पोखरा विश्वविद्यालयमा तालाबन्दी

Posted on July 10, 2019 | views : 346 |

असार २५, पोखरा  | परीक्षामा छुटेकालाई मौका परीक्षा दिन माग गर्दै पोखरा विश्वविद्यालयका बिपिएचका विद्यार्थीले केन्द्रीय क्याम्पसमा तालाबन्दी गरेका छन् ।  गत शुक्रबारदेखि क्याम्पसको सेवा आयोग, उपकुलपतिको कक्ष, लेखा लगायतका शाखामा विद्यार्थीले तालाबन्दी गरेका हुन् ।  परीक्षामा छुटेकालाई

Read More

गायक प्रकाश सपूत ‘डिएनए क्लोथिङ’को ब्राण्ड एम्बेस्डर

Posted on July 10, 2019 | views : 308 |

असार २५, काठमाडौं । लोकप्रिय लोक गायक प्रकाश सपूत ‘डिएनए क्लोथिङ’ ब्राण्डको एम्बेस्डर भएका छन् । बिगत दुईबर्ष बजारमा आएको कपडाको ब्राण्ड डिएनएले बुधबार प्रकाशलाई एक कार्यक्रमका बिच एम्बेस्डरको घोषणा गरेको हो ।  एकबर्षका लागी एम्बेस्डरको रुपमा डिएनएसँग हस्ताक्षर गरेका प्रकाशले आफ्नो लागी यो ठूलो

Read More

कर्णाली सरकारले स्थानीय पाठ्यक्रम बनाउने

Posted on July 09, 2019 | views : 489 |

असार २४, सुर्खेत |  कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कर्णालीमैत्री पाठ्यक्रम निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०७६-७७ मा स्थानीय पाठ्यक्रम निर्माणका लागि मन्त्रालयले रु ५० लाख बजेट विनियोजन गरेको छ । सरकारले कर्णालीका विद्यार्थीले रैथाने भाषा, कला–संस्कृति प्राकृतिक र ऐतिहासिक

Read More

एसईई पूरक परीक्षाको समय तालिका परिवर्तन ( तालिका सहित हेर्नुहोस )

Posted on July 07, 2019 | views : 667 |

असार २२, काठमाडौँ  |  राष्ट्रिय परीक्षा बोर्ड (एसईई )को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका परिवर्तन गरेको छ । भदौ  १ गते सुरु हुने परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ।  २०७५ चैतमा सञ्चालित कक्षा १० परीक्षामा नियमित समूहतर्फ सहभागी भई सी वा त्योभन्दा कम ग्रेड पाएका

Read More

बझाङ जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुदै

Posted on July 04, 2019 | views : 982 |

सुनिल कुँवर | असार १९, काठमाडौँ | आई टि फर्म हिमालयाज आई सिटि (IT from Himalayas ICT Quiz-2019)ले  बझाङ जिल्ला स्तरीय  दुई दिने हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ | उक्त प्रतियोगितामा बझाङ जिल्ला भित्र रहेका सामुदायिक बिद्यालयहरुबाट टिम सहितको सहभागिताको लागि अनुरोध गरिएको छ |  प्रत

Read More

जर्मनीले नेपाललाई तीन अर्ब चार करोड अनुदान दिने

Posted on July 04, 2019 | views : 200 |

सङ्घीय गणतन्त्र जर्मनीले नवीकरणीय ऊर्जा, मातृशिशु स्वास्थ्य सेवा र दिगो आर्थिक विकास कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई रु तीन अर्ब ४० करोड अनुदान सहायता उपलब्ध गराउने भएको छ । उक्त सहायतासम्बन्धी सम्झौता पत्रमा नेपाल र जर्मनी सरकारबीच शुक्रबार हस्ताक्षर गर्ने कार्यक्रम रहेको यहाँस्थित जर्मनी

Read More

शिक्षा मन्त्री पोख्रेललाई एक महिने अल्टिमेटम

Posted on July 03, 2019 | views : 216 |

असार १८, काठमाडौं । नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा देखिएका विभिन्न समस्या, खराबी लगाएतका विषयमा नेकपा (माओवादी केन्द्र) समर्थित अखिल (क्रान्तिकारी)ले एक महिने अल्टिमेटम सहितको १० बुदे मागपत्र शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री गिरिराजमणि पोख्रेललाई पेश गरेको छ । उक्त मागपत्र अखिल (क्रान्तिका

Read More

डिसहोम मिडियाद्धारा बैतडीका बिद्यार्थीहरुलाई शैक्षिक समाग्री बितरण

Posted on July 03, 2019 | views : 567 |

कृष्ण बिष्ट | असार १८, बैतडी | डिस होम मिडियाले बैतडीका बिद्यार्थीहरुलाई शैक्षिक समाग्री बितरण गरेको छ । बैतडीको खोडपेमा रहेको डिसहोम डिलर (श्रीकृष्ण सफीङ् सेन्टर)द्धारा आयोजित एक कार्यक्रमका बिच यहाका ७ वटा बिद्यालयका १ सय २० जाना बिद्यार्थीहरुलाई शैक्षिक समाग्री सहित झोला बितरण गरेको हो ।  पा

Read More

अब विद्यार्थीको रोजाइ निजी होइन सरकारी विद्यालय बन्नुपर्छ

Posted on July 03, 2019 | views : 353 |

असार १८, बिराटनगर |  विगत ३० वर्षदेखि सामुदायिक विद्यालयमा शिक्षामा देखिएको विकृति र विसङ्गतिलाई निर्मूल पार्न विराटनगर महानगरपालिकाको सत्यनारायण माध्यमिक विद्यालय जोडतोडले लागेको छ । पचास वर्ष अघि स्थापना भएको सो विद्यालयमा हाल एक हजार ६०० विद्यार्थी अध्ययनरत छन् । अङ्ग्रेजी र नेपाली माध्यमबाट

Read More

विद्यार्थी सङ्गठनले बुझाए मन्त्री पोखरेललाई ज्ञापनपत्र

Posted on July 03, 2019 | views : 183 |

 असार १८, काठमाडौँ |  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)ले आज शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका  समस्या सुल्झाउन दशबुँदे ज्ञापनपत्र बुझाएको छ । क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझीले बुझा

Read More

एसईई पूरक परीक्षा साउन २६ देखि हुदै

Posted on July 03, 2019 | views : 367 |

असार १८, काठमाडौँ | माध्यामिक  शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा साउन २६ र २७ गते सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ | बुधबार  सूचना  जारिगरेर दुईदिने पुरक परिक्षा सार्बजनिक गरेको हो |  पुरक परिक्षामा सैदान्तिक दुई बिषयमा ‘सी’वा ‘सी’भन्दा तलको ग्रेड हासिल गरेका न

Read More

जाजरकोटमा विद्यार्थीलाई राष्ट्रिय सेवा तालीम

Posted on July 03, 2019 | views : 350 |

असार १८, जाजरकोट | राष्ट्रका लागि सक्षम, अनुशासित, नैतिकवान र सिर्जनशील नागरिक उत्पादन गर्ने उदेश्यका साथ नेपाली सेनाले माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सय दिने विशेष प्रशिक्षण शुरु गरेको छ । ‘राष्ट्रिय सेवा दल तालीम’नाम दिइएको सो प्रशिक्षणमा यहाँका त्रिभुवन माध्यमिक विद्यालय खलङ्गा र शिव

Read More