२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

त्रिभुवन विश्वविद्यालयले १७५ कलेजसंगको सम्बन्धन खारेजी गर्दै

२०८०, २९ असार शुक्रबार ०६:२६

असार २९, काठमाडौं | हालसम्म नविकरण नगरेका एक सय ७५ सम्बन्धन प्राप्त कलेजहरु त्रिभुवन विश्वविद्यालयले खारेजी गर्ने प्रकृया सुरु गरेको छ ।

बुधबार विश्वविद्यालयल उपकुलपति कार्यालयको योजना निर्देशनालयले सार्वजनिक सूचना प्रकासित गरि हालसम्म नवीकरण नगरि विश्वविद्यालयको नियम उल्लघंन गरेका एक सय ७५ सम्बन्धन प्राप्त कलेजको नाम र ठेगाना समेत प्रकासित गरि खारेजीको कारवाही सुरु गरेको छ। त्रिविको ढड्डामा नाम दर्ता भए पनि अनुगमनका क्रममा कलेजहरु धेरै जसो झोले देखिएपछि विश्वविद्यालयले खारेजीको प्रकृया सुरु गरेको बताएको छ।

हुन त पुर्व उपकुलपति हिराबहादुर महर्जनको बखतमा पनि यस्ता कलेजलाई खारेजी गर्ने विषय उठान गरिए पनि विभिन्न दलगत दबाबका कारण प्रकृयानै अगाडि बढ्न नसकेको यर्थाथ पनि त्रिविका प्राध्यापकहरु बताउँछन्।

त्रिविबाट कागजी रुपम सम्बन्धन लिने तर नवीकरण नगरी झोले कलेज संचालन भएको एक सय ७५ मध्ये सयको हाराहारिमा रहेको तथ्यहरु फेला परेपछि त्रिविले यस्ता झोले कलेजहरुलाई समेत समेट्ने गरि खारेजीको कारवाही प्रकृया अघि बढाएको त्रिविका रजिष्ट्रार शिव भूषालले बताए। उनका अनुसार दलका केन्द्रिय तथा स्थानीय नेताहरुको भनसुनका आधारमा त्रिविको सम्बन्धनमा कलेज खोल्ने तर नविकरण नगर्ने विकृति बढेको छ। यो समाचार नागरिक दैनिकबाट |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण