राजनीति | झापा - JP


एकदलीय कम्युनिष्ट मुलुकका लागि स्वीकार्य छैन: देउवा

Posted on November 27, 2017 | views : 722 | झापा - JP

मङ्सिर ११, दमक । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एकदलीय कम्युनिष्ट अधिनायकवाद मुलुकका लागि स्वीकार्य नहुने विचार व्यक्त गर्नुभएको छ ।  झापाको गौरादहमा आज काँग्रेस क्षेत्रीय समितिले स्थानीय गौरादह बजारमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै सभापति देउवाले नेकपा (ए

Read More

झापामा केपी ओलीको घरमा बम विष्फोट

Posted on November 25, 2017 | views : 1444 | झापा - JP

मङ्सिर ९, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा शनिबार बिहान करिब ४ बजे बम विष्फोट भएको छ ।  दमक नगरपालिकाका प्रमुख रोमनाख ओली बस्दै आएको उक्त घरको मूल गेटमा बम विष्फोट भएको झापाका प्रहरी उपरीक्षक विष्णु केसीले बताउनुभयो ।  मूल गेटमै थप एउटा शंकास्पद वस्तु फेला परेका

Read More

झापाका उम्मेदवारको यस्तो छ साझा प्रतिबद्धता

Posted on November 20, 2017 | views : 618 | झापा - JP

मंसिर ४, भद्रपुर । झापामा सामाजिक कार्यमा क्रियाशील रहदै आएको संवाद समूहले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन केन्द्रित गतिविधि अगाडि बढाएको छ ।  समूहले निर्वाचनलाई मर्यादित, भयरहित एवं विश्वसनीय बनाउन र जनताप्रति उम्मेदवारले गर्न चाहेका विकासका कार्ययोजनामा केन्द्रित भएर उहाँहरुबाट एकै स्

Read More

नेपाल कम्युनिष्ट पार्टीका तीन कार्यकर्ता पक्राउ

Posted on November 20, 2017 | views : 665 | झापा - JP

मङ्सिर ४, सुरुङ्गा । आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाले तीन जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा तीनै जना विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेता तथा कार्यकर्ता रहेको जिल्ला प्रहरी

Read More

झापा क्षेत्र नं १ मा वाम गठबन्धन र नेपाली काँग्रेसबीच कडा प्रतिस्पर्धा

Posted on November 10, 2017 | views : 677 | झापा - JP

कात्तिक २४, भद्रपुर (रासस) | प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं १ मा वाम गठबन्धन र नेपाली काँग्रेसबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।  वाम गठबन्धनबाट नेकपा ९माओवादी केन्द्र०का सुरेन्द्रकुमार कार्की र काँग्रेसबाट विश्वप्रकाश शर्माले उम्मेदवारी दिनुभएको हो । अगामी मंसिर २१ गते हुने

Read More

ठूटेवर मेलामा डेढ करोडको कारोबार

Posted on November 09, 2017 | views : 519 | झापा - JP

कात्तिक २३, झापा । झापाको बुद्धशान्ति गाउँपालिका–६ मा लगाइएको ऐतिहासिक तथा धार्मिक मेलामा डेढ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  कात्तिक १७ गते शुक्रबारदेखि ठूटेवर परिसरमा लगाइएको मेलामा १५० भन्दा बढी स्टल राखिएका थिए । मेला कात्तिक २१ गते समापन भएको थियो । यहाँ हरेक वर्ष कात्तिक पूर्णिमा र

Read More

वैदेशिक रोजगार शून्यमा झार्छौं: ओली

Posted on November 03, 2017 | views : 2059 | झापा - JP

कात्तिक १७, झापा । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनमा वाम गठबन्धनले जिते वैदेशिक रोजगारी शून्यमा झार्ने बताउनुभएको छ ।  झापाको दमकमा प्रेस चौतारीले आज आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले स्वदेशमै रोजगारीको प्रशस्त अवसर सिर्जना गरेर बढ्दो युवा पलायन रोक्ने बताउनुभयो । 

Read More

निर्वाचनपछि मुलुक समृद्धिको दिशामा जान्छ: ओली

Posted on November 03, 2017 | views : 569 | झापा - JP

कात्तिक १७, झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि मुलुक समृद्धिको दिशामा जाने र जनचाहनाअनुसारको शासनसत्ता सञ्चालन हुने बताउनुभएको छ ।  झापाको दमकमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो – “अबको एकमात्र राजनीतिक उद्देश्य समृद्धि हो, निर्वाचनपछि जनचाहनाअनुसारको शासनसत्

Read More

केपी ओलीद्वारा झापा ५ मा मनोनयन दर्ता

Posted on November 02, 2017 | views : 553 | झापा - JP

कात्तिक १६, काँकडभिट्टा । पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले वाम गठबन्धनको तर्फबाट आज झापा क्षेत्र नं ५ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवारी मनोनयनपत्र दर्ता गराउनुभएको छ ।  सदरमुकाम चन्द्रगढीस्थित जिल्ला हुलाक कार्यालयमा स्थापना गरिएको झापा क्षेत्र नं ५ को निर्वाचन अधिकृ

Read More

झापा-३ मा घम्साघम्सीः सिटौला कि लिङ्देन ?

Posted on October 11, 2017 | views : 727 | झापा - JP

असोज २५, झापा । झापा क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले चुनाव नलड्ने भनी चलाइएको हल्ला निराधार रहेको झापा काँग्रेसले जनाएको छ । झापा क्षेत्र नम्बर ३ राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनलाई छाडेर सिटौला समानुपातिकबाट उम्मेदवार बन्ने भनेर चलाइएको हल्ला निराधा

Read More

एमाले अध्यक्ष ओली झापा क्षेत्र नं ५ बाट सिफारिस

Posted on October 05, 2017 | views : 709 | झापा - JP

असोज १९, झापा  ।  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले झापाले उम्मेदवार सिफारिस सुरु गरेको छ । झापाका पाँच वटै निर्वाचन क्षेत्रका लागि सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरिएको एमाले झापा सचिव मदन अधिकारीले जानकारी दिए । झापा क्षेत्र नं १ बाट गोपालचन्द्र बुढाथोकी, क्षेत्र नं

Read More

समाज परिवर्तनमा बिपीको सिद्धान्त महत्वपूर्णः नेता सिटौला

Posted on September 08, 2017 | views : 682 | झापा - JP

भदौ २३, झापा। नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विश्वेश्वरप्रसाद कोइरालाले देखाउनुभएको मार्ग र सिद्धान्तअनुसार काम गरेमात्र समाज परिवर्तन हुने बताउनुभएको छ । ले विश्वेश्वरप्रसाद कोइरालाले देखाउनुभएको मार्ग र सिद्धान्तअनुसार काम गरेमात्र समाज परिवर्तन हुने बताउनुभएको छ । ले विश्वेश्वरप्रसाद

Read More

राज्यमन्त्री प्रसाँईद्वारा कृषि गोदामघर निरीक्षण

Posted on September 07, 2017 | views : 471 | झापा - JP

भदौ २२, झापा। कृषि विकास राज्यमन्त्री सरिता प्रसाईंले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सुपरजोन कार्यान्वयन एकाइ झापामा सञ्चालित कार्यक्रमबाट स्थानीय कृषकमात्र नभई समग्र राष्ट्रलाई फाइदा हुने बताउनुभएको छ ।  झापाको कचनकवलस्थित पोष्ट हार्भेष्ट सेन्टर (गोदाम घर) तथा कष्टम हायरिङअन्तर्गतका क

Read More

तपाईको नगर वा गाउँपालिका कुन निर्वाचन क्षेत्रमा पर्यो ? यसरी हेर्नुहोस् (सुची सहित)

Posted on August 31, 2017 | views : 20561 | झापा - JP

भदौ १५, काठमाडौँ  | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ ।  प्रधानमन्त्री श

Read More

प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रका निरीक्षण

Posted on August 14, 2017 | views : 10203 | झापा - JP

साउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।  आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेन

Read More

माघभित्र निर्वाचन नभए मुलुक राजनीतिक संकटमा फस्छ: ओली

Posted on August 09, 2017 | views : 628 | झापा - JP

साउन २५, झापा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तीनवटै तहको निर्वाचन सम्पन्न गरेर मुलुकलाई शान्ति, समृद्धि र स्थायित्वको बाटोमा अघि बढाउनुपर्ने बताउनुभएको छ ।  नेकपा एमाले भद्रपुर नगर कमिटीले आज यहाँ आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका ओलीले

Read More

झापाको कमल गाउँपालिकामा गोला प्रथाबाट विजयी

Posted on July 04, 2017 | views : 1158 | झापा - JP

असार २०, झापा । मत बराबर भएपछि झापाको कमल गाउँपालिकामा गोला प्रथाबाट गरेको निर्णयमा नेकपा (एमाले) विजयी भएको छ ।  सो गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका हुकुमसिंह राई र एमालेका मेनुका काफ्लेले बराबर मत आठ हजार २२५ प्राप्त गरें । मत बराबर भएपछि अध्यक्षमा को बस्ने भन्ने बिषयमा गोलाप्रथाबाट न

Read More

गाउँपालिका अध्यक्षमा बराबरी मत आएपछि तनाव

Posted on July 04, 2017 | views : 2929 | झापा - JP

असार २०, झापा । कमल गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवारको मत बराबरी आएपछि अन्योल सिर्जना भएको छ । मंगलबार आएको मतपरिणाम अनुसार नेकपा (एमाले) बाट अध्यक्ष पदकी उम्मेदवार मेनुका काफ्ले र कांग्रेसका हुकुमसिंह राईको मत बराबर आएपछि पुनः गणना गर्ने या गोला प्रथा गर्ने भन्नेबारे अन्योल भएको छ । एमालेकी काफ्

Read More

भोटका लागि काँग्रेसले पैसा बाँडिरहेको गोप्य भिडियो सार्वजनिक (हेर्नुस भिडियो)

Posted on June 25, 2017 | views : 5528 | झापा - JP

असार ११, झापा । भीडभाड मान्छे । टाउकोमा नेपाली काँग्रेसको चुनाव चिन्ह रुख अंकित टोपी । मानिसहरु ठेलमठेल गरिरहेका छन् । एकजना मानिस नाम लेख्न व्यस्त छन् । नाम लेखेपछि उनी फटाफट पैसा गन्छन् । र, बाँड्न थाल्छन् । यो भिडियो हो, झापाको गौरादह नगरपालिका वडा नम्बर ९ बैगन्धुराको । नेपाली काँग्रेसका कार्यकर्

Read More

भोट माग्दै ‘होचा’ उम्मेदवार पंकज

Posted on June 24, 2017 | views : 760 | झापा - JP

असार १०, झापा । सम्भवतः नेपालकै ‘होचा’ उम्मेदवार पंकज कार्की यतिबेला भोट माग्न मतदाताको घरदैलो गरिरहेका छन् । भद्रपुर नगरपालिका–८ निवासी कार्की वडासदस्यका लागि स्वतन्त्र उम्मेदवार बनेका हुन् । चार फुट उचाइका २९ वर्षीय कार्की आफूलाई नेपालकै होचो उम्मेदवार भएको दाबी गर्छन् । तर, मानिसको कदभन्दा विचार

Read More

जनलहर कांग्रेसको पक्षमा छ, पहिलो पार्टी बन्छः सिटौला

Posted on June 24, 2017 | views : 861 | झापा - JP

असार १०, झापा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले दोश्रो चरणको स्थानीय निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने दबी गरेका छन् । झापाको भद्रपुरमा शनिबार अगुवा कार्यकर्ताभेटघाटमा सिटौलाले जनलहर काँग्रेसको पक्षमा देखिएको बताए । ‘मुलुकको आर्थिक समृद्धि कांग्रेसले मात्र गर्नसक्छ भन्ने जनताले बुझ

Read More

सङ्घीय समाजवादी फोरम नेपालबाट उम्मेदवारी घोषणा

Posted on June 16, 2017 | views : 1003 | झापा - JP

असार २, झापा । सङ्घीय समाजवादी फोरम नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा विर्तामोड नगरपालिकाका प्रमुखसहितका पदमा उम्मेदवारी घोषणा गरेको छ ।  सो पार्टीले आज विर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी नगरभित्र रहेका सडकको स्तरोन्नती गर्ने, मापदण्ड पूरा भएका सडकको कालोपत्रे गर्ने, नगरमा कृषि, पशुपा

Read More

मतदाता भन्छन- ‘पुल बनाइदिनेलाई भोट दिन्छौँ’

Posted on June 14, 2017 | views : 771 | झापा - JP

जेठ ३१, झापा । मेचीनगरकै दुर्गम गाउँ मानिएको मेचीपारिको टापुमा रहेको १४ नं वडाका जनता स्थानीय तहको चुनावबारे अझै बेखबर छन् ।  जिल्लाका सबै गाउँबस्तीमा चुनावी लहर चलिरहँदा सो गाउँको झाडु, ग्लावा र होपना बस्तीमा मोटर बाटो नपुग्ने भएका कारण अहिलेसम्म कुनैपनि राजनीतिक दलका नेताले भोट माग्न नआएका का

Read More

एमालेद्वारा विर्तामोड नगरका उम्मेदवार घोषणा

Posted on June 09, 2017 | views : 786 | झापा - JP

जेठ २६, काँकडभिट्टा । नेकपा (एमाले) बिर्तामोड नगरपालिकाका प्रमुख र उपप्रमुखसहित सबै वडाका उम्मेदवार आज सार्वजनिक गरिएको छ ।  झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा नगर प्रमुखमा धुव्रकुमार शिवाकोटी र उपप्रमुखमा पवित्रा महतारासहित १० वटै वडाका उम्मेदवार घोषणा गरिएको हो ।  एमालेले बिर्तामोड नग

Read More

प्रधानमन्त्री देउवालाई भुटानी शरणार्थीको बधाई

Posted on June 08, 2017 | views : 791 | झापा - JP

जेठ २५, दमक । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा पूर्वमा शरणागत भुटानीहरुले बधाई तथा शुभकामना पठाएका छन् ।  नेसनल रिकन्सिलेसन कमिटी भुटानले आज बधाई पत्र पठाउँदै नवनिर्वाचित प्रधानमन्त्री देउवाको कार्यकालमा भुटानी शरणार्थी स्वदेश फिर्तीको वातावरण निर्मा

Read More

जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु

Posted on June 02, 2017 | views : 839 | झापा - JP

जेठ १९, दमक । जङ्गली हात्तीको आक्रमणबाट झापाको हल्दिबारीमा गएराति एकजनाको मृत्यु भएको छ । हल्दिवारी गाउँपालिका–४ स्थित चौकीबिराम हरियाली सामुदायिक जङ्गलमा आएको हात्तीको आक्रमणबाट च्याउ खोज्न गएका स्थानीय रथी मेचेको मृत्यु भएको प्रहरी चौकी जलथलले जनाएको छ । बिहान ३ बजेतिर जङ्गलमा च्याउ खोज्न गएका मेच

Read More

पूर्वाञ्चलका ७ सय ९२ मतदानस्थल सुरक्षाका दृष्टिले अति समवेदनशील

Posted on June 02, 2017 | views : 2872 | झापा - JP

जेठ १९, धनकुटा | पूर्वाञ्चल क्षेत्रीय सुरक्षा समितिले दोस्रो चरणमा निर्वाचन हुने पूर्वाञ्चलका ७ सय ९२ मतदानस्थल सुरक्षाका दृष्टिले अति समवेदनशील रहेको ठहर गरेको छ ।  पूर्वका १६ वटै जिल्लाका जिल्ला सुरक्षा समितिबाट प्राप्त प्रतिवेदनका आधारमा ६० नगरपालिका, तीन उपमहानगरपालिका र १ सय आठ गाउँपालिकाअ

Read More

बन्दमुक्त कन्काई नगरको मेयर र उपमेयरको चुनावी मैदानमा ११ जना

Posted on June 02, 2017 | views : 693 | झापा - JP

जेठ १९, सुरुङ्गा । बन्दमुक्त क्षेत्रको रुपमा परिचय बनाएको झापाको कनकाई नगरपालिकामा स्थानीय तह निर्वाचनका लागि मेयर र उपमेयर पदमा तीन स्वतन्त्रसहित ११ जना चुनावी मैदानमा उत्रिएका छन् ।  नेकपा माओवादी केन्द्रले भने अहिलेसम्म मेयर पदका उम्मेदवार तोक्न सकेको छैन । मध्य झापामा पर्ने सुरुङ्गा र घैला

Read More