२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापाका दुई पालिकामा मत गणना स्थगित

२०७९, २ जेष्ठ सोमबार ०७:४४

जेठ २, झापा | झापाका दुई स्थानीय तहमा मत गणना स्थगीत भएको छ । गणनाको क्रममा विवाद आएपछि शिवसताक्षी र गौरीगञ्ज नगरपालिकामा गणना स्थगित भएको हो ।

दुवै स्थानीय तहमा मतदानका दिन खसेको मतको मुचुल्का र गणना गर्दाको मतपत्रको सख्यामा फरक परेपछि विवाद उत्पन भएको छ । शिवसताक्षी-१ को मत गणना गर्दा ५४ मतपत्र हराएको छ । यहाँ एमालेको प्यानल नै विजयी भइसकेको छ । 

उक्त वडामा तीन हजार ८२ मत खसेको मुचुल्का छ । तर, मत गणनाका वेला भने तीन हजार २८ मतपत्र मात्र भेटियाे । यहाँ निर्वाचन अधिकृतनै फेर्ने तयारी भएको छ । स्थानीयले रातभर निर्वाचन अधिकृतको कार्यालयमा नाराबाजी गरेका थिए ।

गौरीगञ्ज गाउँपालिकामा भने मतदानको दिन गरिएको मुचुल्का भन्दा मतपेटिकामा खसेको मतपत्र धेरै देखिएपछि विवाद भएको छ । गौरीगञ्ज्–१ को गणना गर्ने क्रममा धेरै मत भेटिएको हो । अहिले सर्वदलीय बैठक गरेर समस्या समाधानको तयारी भइरहेको निर्वाचन कार्यालय झापाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते