२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

नेकपा माओवादी केन्द्र मेची नगरको अध्यक्षमा चिमरीया

२०७८, १२ मंसिर आईतवार १०:३२

मंसिर १२, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र मेची नगरको शनिबार सम्पन्न दोश्रो नगर अधिवेशनबाट अध्यक्षमा राजन चिमरीया निर्वाचित भएका छन्।

नगरको उपाध्यक्षमा उत्तम सिडुगं,बद्रीनाथ फूयाल, लिला सुब्बा राजवंशी, सचिवमा ज्ञानेन्द्र घिमिरे,स-सचिवमा कृष्णराज सिटौला (कृष्ण कौशल), कोषाध्यक्षमा दिनेश ओली चयन भएका छन्।

सांसद राम कार्की (पार्थ) को प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा प्रदेश कमिटी सदस्य तथा क्षेत्र नम्बर १ का ईञ्चार्ज श्यामबिर लिम्बु (शौभाग्य), केन्द्रीय सल्लाकार सदस्य मुकुल चन्द्र राजवंशी (मोहन वा), जिल्ला समन्वय समिति सदस्यहरु, प्रकाश भण्डारी (संजोग) लगायतले मन्तव्य व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश