समाज | कैलाली - KLL


आज कोरोना संक्रमित ४२ जिल्लाका, पछिल्लो २४ घण्टामा कुन जिल्लाका कति संक्रमित भेटिए ?

Posted on June 26, 2020 | views : 28492 | कैलाली - KLL

असार १२, काठमाडौँ | गत २४ घण्टाना नेपालमा ५ सय ९३ जना कोरोना संक्रमित भेटिएका छन् । आज संक्रमित भएकामा १०७ जना महिला र ४८६ जना पुरुष रहेका छन् ।  योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ हजार सात सय ५५ पुगेको छ ।  यस्तै बितेको २४ घण्टामा ८ महिला र ४० पुरुष गरी ४८ डिस्चार्ज भएको गौतमले

Read More

टीकापुरमा रगतको माग वृद्धि

Posted on June 23, 2020 | views : 1525 | कैलाली - KLL

असार ९, लम्की । सुत्केरी, रक्तअल्पता र सिकलसेलका बिरामीलाई रगत आपूर्ति गर्दै आएको टीकापुरस्थित रक्त सञ्चार केन्द्रमा रगतको माग बढ्न थालेको छ । टीकापुर अस्पतालमा विशेषज्ञ चिकित्सकको सेवा थप भएपछि रगतको माग बढ्न थालेको हो ।  नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाद्वारा सञ्चालित  केन्द्रले महिन

Read More

क्वारेन्टिनबाट घर पठाइएका ५८ मा कोरोना पुष्टि

Posted on June 22, 2020 | views : 1695 | कैलाली - KLL

असार ८, कैलाली | कैलालीको लम्किचुहा नगरपालिकामा  पिसिआर रिपोर्ट आउन ढिला भएको जनाउँदै क्वारेन्टिनबाट घर पठाइएका ५८ जनामा कोरोना पुष्टि भएको छ ।  लम्किचुहा –१ लम्की बहुमुखी क्याम्पस तथा २ को राधा स्वामी सत्सँगको क्वारेन्टिनमा राखेर घर पठाइएका ५८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य शाखा प्रमु

Read More

सेल्फ क्वारेन्टिनमा बसी सेवा गरे युवा समूहले

Posted on June 22, 2020 | views : 1414 | कैलाली - KLL

असार ८, कैलाली।धनगढीका युवाहरूको एक समूहले कोरोना भाइरसको सन्त्रासका कारण भारतका विभिन्न शहरबाट कैलालीको त्रिनगर भन्सार सीमानाका हुँदै भित्रिएका नेपालीलाई एक महिनासम्म निःशुल्क खाना तथा पानी वितरण गरी सहयोग गरेको छ ।  रोयल कोलाबोरेटिभ्स प्रालिका पाँच जनाको युवा समूहले गत जेठ ९ देखि यही असार ६ ग

Read More

भारतका विभिन्न शहरबाट ८३ हजार नेपाली भित्रिए

Posted on June 21, 2020 | views : 1834 | कैलाली - KLL

असार ७, धनगढी । कैलालीको त्रिनगर भन्सार सीमानाका भई भित्रिने नेपालीको उद्धारकार्य अहिले पनि जारी छ । कोरोना भाइरस सन्त्रासका कारण भारतका विभिन्न शहरबाट हिजोआज पनि नेपाली नागरिक त्रिनगर नाका हुँदै भित्रिने क्रम रोकिएको छैन । सो नाकाबाट हालसम्म ८३ हजार २० नेपाली स्वदेश भित्रिएको जिल्ला प्रशासन कार्याल

Read More

बालबालिकामा कोरोनाको डरः अभिभावकले समय दिनुपर्ने सुझाव

Posted on June 20, 2020 | views : 1486 | कैलाली - KLL

असार ६, घोडाघोडी। कैलालीको घोडाघोडी नगरपालिका–६ का कक्षा ७ मा अध्ययनरत १४ वर्षीय साजन विक एक महिनादेखि चिन्तित हुनुहुन्थ्यो । साजनका मनमा  एक किसिमको डर थियो  कोरोना ।  लामो समय घरमै बसिरहँदा तथा कोरोनासम्बन्धी रेडियोमा आएका  विभिन्न समाचार सुनेर मनमा लागेको डरका कारण सबैको जिन्द

Read More

आलेख: क्वारेन्टिनका कथा र स्थानीय सरकारको व्यस्तता

Posted on June 18, 2020 | views : 2006 | कैलाली - KLL

भजनी, ४ असार (रासस) : विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा दिनप्रतिदिन बढ्दै छ । कोरोनाकै त्रासले विदेशबाट स्वदेश र स्वदेशका शहरबाट पनि लाखौँ मानिस गाउँ फर्केका छन् । गाउँ फर्केका नागरिकको व्यवस्थापनमा स्थानीय सरकार केन्द्रित भइरहेको छ । यो महामारीको समयमा स्थानीय सरका

Read More

कार्यालय आजबाट सञ्चालन: दुई सिफ्टमा सेवा

Posted on June 15, 2020 | views : 27754 | कैलाली - KLL

असार १, काठमाडौँ | कार्यालय आजबाट दुई सिफ्टमा सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को जेठ २८ गतेको निर्णयअनुसार आजबाट कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न लागिएको हो । बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन हुनेछन् । बन्दाबन्दीलाई केही खुकुलो बनाए

Read More

क्वारेन्टाइनमा रहेकी महिलाको बलात्कार, तीनजना प्रक्राउ

Posted on June 14, 2020 | views : 5995 | कैलाली - KLL

जेठ ३२, टीकापुर | कैलालीको लम्कीचुहा नगरपालिका–१ पूर्वलम्कीमा रहेको शहिद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेकी एक महिलामाथि बलात्कार गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।  जेठ २० गते गौरीफन्टा नाकाबाट आएर शहिद स्मृति माध्यामिक विद्यालय लम्कीको क्वारेनटाइनमा बस्दै आएकी महिलाले शनिबार

Read More

कारको ठक्करबाट दुईको मृत्यु

Posted on June 10, 2020 | views : 2057 | कैलाली - KLL

जेठ २८, कैलाली | कैलालीमा कारको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मङ्गलबार राति कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा पूर्वबाट पश्चिम गइरहेको बा४च २१०० नंको कारले ठक्कर दिँदा पैदलयात्री घोडाघोडी नगरपालिका–१ जनकपुर बस्ने २६ वर्षीया सोनिया चौधरी र उनका छोरा पाँच वर्षीया कृष्टन चौधरीको घटनास्थलमै मृत्य

Read More

आज थप १६६ जनामा कोरोना संक्रमण पुष्टि, नयाँ संक्रमित कुन-कुन ठाउँका ?

Posted on May 31, 2020 | views : 30863 | कैलाली - KLL

जेठ १८, काठमाडौँ | पछिल्लो २४ घन्टामा थप १६६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितहरुमा पुरुषको संख्या १६२ जना र महिलाको संख्या ४ जना रहेका छन् । यससँगै कुल संक्रमितको संख्या एक हजार ५६७ पुगेको छ ।  नेपालमा हालसम्म ८ जनाको मृत्यु भएको छ भने २२० जना निको भएको स्वास्

Read More

कैलालीका सात स्थानीय तह मिलेर अस्पताल सञ्चालन गर्दै

Posted on May 30, 2020 | views : 2133 | कैलाली - KLL

जेठ १७, कैलाली | कैलालीका पूर्वी क्षेत्रका स्थानीय तह टीकापुरमा अस्थायी कोरोना अस्पताल सञ्चालनको तयारीमा जुटेका छन् । देशभरि पछिल्लोपटक कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि टीकापुर अस्पतालसँगको सहकार्यमा कैलालीका १३ मध्ये सात स्थानीय तह अस्पताल सञ्चालनका लागि तयारीमा जुटेका हुन् । कैलालीको पूर्वी भेगबा

Read More

सुदूरपश्चिममा २२ हजारको कोरोना परीक्षण

Posted on May 19, 2020 | views : 2259 | कैलाली - KLL

जेठ ६, कैलाली | सुदूरपश्चिम प्रदेशमा हालसम्म २२ हजार २९२ जनामा कोरोना भाइरसको परीक्षण गरिएको छ ।  सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म पिसीआर विधिबाट तीन हजार ७९७ तथा आरडिटी विधिबाट १८ हजार ७५४ जनाको परीक्षण गरिएको छ । प्रदेशका नौ वटै जिल्लामा गरी कूल तीन हजार १५० आरडिटी

Read More

छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

Posted on May 03, 2020 | views : 1636 | कैलाली - KLL

वैशाख २१, कैलाली | कैलाली जिल्लामा शनिबार भएका दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको भजनी नगरपालिकास्थित काँन्द्रा नदीमा बिहान नुहाउन गएका स्थानीय १६ वर्षीय केशव पोखरेलको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले मृतकको शव घटनास्थल नजिकै सोही नदीमा फेल

Read More

बलात्कार प्रयास गरेको आरोपमा श्रीमान र जेठाजु पक्राउ

Posted on May 02, 2020 | views : 3700 | कैलाली - KLL

वैशाख २०, कैलाली । कैलालीमा एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा श्रीमान र जेठाजु पक्राउ परेका छन् । गौरीगंगा नगरपालिकाकी-१६ वर्षीय किशोरीमाथि जबरजस्तीकरणी गर्न खोजेको भन्दै उनका १७ वर्षीय श्रीमान र जेठाजु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । १ वर्ष पहिले किशोरीको मागी विवाह भ

Read More

आमा खुवाउने औँशीमा भेट्न पाएनन्ः अँगालो मारेर रुने धोको

Posted on April 23, 2020 | views : 2107 | कैलाली - KLL

प्रकाश मिश्र | वैशाख ११, घोडाघोडी |  “आमासँग अँगालो मारेर बेस्सरी रुन मन छ । दोस्रो जीवन पाएको अनुभव भइरहेको छ । डाक्टरले एक हप्ता अलग्गै बस्न भन्नुभएको छ, त्यसैले अस्पतालबाट डिस्चार्ज भएको दिन गनेर बसेको छु ।” उहाँ रुञ्चे स्वरमा भनिरहनुभएको थियो । कोरोना भाइरस जितेर अस्पतालबाट घर फर्किने सुदूर

Read More

नेपालमा कोरोना संक्रमितहरुको अवस्था: प्रदेश, जिल्ला र लिंगको आधारमा

Posted on April 23, 2020 | views : 26935 | कैलाली - KLL

वैशाख ११, काठमाडौँ | विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमण विरुद्ध लड्ने प्रयास नेपालमा पनि जारी छ । यस क्रममा नेपालले ९ हजार ११ जनामा कोरोना संक्रमणको परीक्षण गरेको छ । जसबाट हालसम्म ४५ जनामा कोरोना भाइरस भेटिएको छ ।  नेपालमा पछिल्ला केसहरु बाहेक सुरुवाती केसहरु बिस्तारै कोरोनामुक्त

Read More

केही दिन बदलीसँगै वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

Posted on April 21, 2020 | views : 24000 | कैलाली - KLL

वैशाख ९, काठमाडौँ | स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभावका कारण आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशको अधिकांश भू–भागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान एक बुलेटिन निकालेर विगत केही दिनदेखि नेपालमा जारी रहेको पश्चिमी वायुको प्रभा

Read More

कोरोना संक्रमित अर्का युवा निको भई घर फर्किए

Posted on April 19, 2020 | views : 3158 | कैलाली - KLL

वैशाख ७, काठमाडौं | विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित मध्ये चौथो नेपाली निको भई घर फर्किएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म चारजना डिस्चार्ज भएका छन् । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार धनगढीस्थित सेती प्रादेशिक अस

Read More

सुदूरपश्चिम प्रदेश: तीन हजार ९१७ को नमूना नेगेटिभ

Posted on April 15, 2020 | views : 4379 | कैलाली - KLL

वैशाख ३, धनगढी | कोरोना भाइरसको बढी जोखिम देखिएको सुदूरपश्चिम प्रदेशमा मङ्गलबारसम्म  भाइरसका शङ्कास्पद पाँच हजार ४६१ व्यक्तिको नमूना सङ्कलन गरिएकामा तीन हजार ९१७ को नतिजा ‘नेगेटिभ’ आएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले एक हजार ५३९ को नतिजा आउन बाँकी

Read More

कैलालीकी ६५ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि, नेपालमा कोरोना संक्रमितको संख्या १३ पुग्यो

Posted on April 13, 2020 | views : 2063 | कैलाली - KLL

वैशाख १, धनगढी । कैलालीको लम्की चुहामा ६५ वर्षीया एक महिलामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भेटिएको छ ।  यससँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या १३ पुगेको छ। यापिड टेस्टमा नेगेटिभ देखिएको उनको काठमाडौंमा परीक्षण गर्दा पोजिटिभ देखिएको हो । यसअघि लम्कीकै २१ वर्षीय युवकमा पनि कोरोना पोजिटिभ

Read More

सुदूरपश्चिम प्रदेशमा एक हजार ४८३ को स्वाब सङ्कलन

Posted on April 11, 2020 | views : 2653 | कैलाली - KLL

चैत २९, डोटी । सुदूरपश्चिम प्रदेशका  ६ जिल्लाका क्वारेन्टाइनमा रहेका एक हजार ४८३ जनाको स्वाब सङ्कलन गरिएको छ ।  सङ्कलित ती स्वाब परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पठाइएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ । निर्देशनालयका अ

Read More

कोरोना सङ्क्रमित भेटिएको भनी अफवाह फैलाउने पक्राउ

Posted on April 08, 2020 | views : 1662 | कैलाली - KLL

चैत २६, कैलाली | कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमित व्यक्ति भेटिएको भन्दै अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत् टीकापुर नगरपालिका— १ ब्लक नम्बर १० मा कोरोना भाइरस सङ्क्रमित व्यक्ति भेटिएको गलत प्रचार गर्ने सोही नगरपालिका—२ का पवनकुमार भट्टराईलाई गएराति पक्राउ

Read More

कोभिड–१९ : जोखिममा सुदूरपश्चिम

Posted on April 06, 2020 | views : 3060 | कैलाली - KLL

शेरबहादुर सिंह | चैत २४, भिमदत्तनगर |  शनिबार दिउँसो तीन जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको खबर सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेश झन त्रसित बन्यो । कैलालीमा दुई र कञ्चनपुरमा एक जनामा सङ्क्रमण देखिएपछि यहाँका बजारमा साँझपख सर्वसाधारणको आवागमन नै एकाएक ठप्प रह्यो ।  कोरोना भाइरसको सङ्क्र

Read More

यसकारण बढ्दैछ सुदूरपश्‍चिममा कोरोना त्रास

Posted on April 05, 2020 | views : 4449 | कैलाली - KLL

चैत २३, काठमाडौँ | सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) बाट थप हालसम्म ४ जना संक्रमित भएका छन् । शनिबार तीन जनाको पोजेटिभ रिपोर्ट आएपछि सुदूरपश्‍चिम झनै त्रासमा छ ।  सुदूरपश्चिममा भारतबाट आएका दुई, युएईबाट आएका एक र स्थानीय एक महिलामा कोरोनाको संक्रमण देखिएको छ । त्यसो त नेपाल कोरोना सं

Read More

कैलालीसहित तीन जिल्लामा 'र्‍यापिड टेस्ट' गर्ने सरकारको निर्णय, लकडाउनमा थप कडाई

Posted on April 04, 2020 | views : 2272 | कैलाली - KLL

चैत २२, काठमाडौँ | सरकारले कैलाली, कञ्‍चनपुर र बागलुङमा र्‍यापिड टेस्टको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यी तीन जिल्लामा र्‍यापिड टेस्ट गर्ने र कोभिड १९ पोजिटिभ देखिएको खण्डमा पीसीआरबाट रिकन्फर्म गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्‍चारमन्

Read More

नयाँ संक्रमितलाई लक्षणनै छैन ! यस्तो छ चौथो संक्रमितको युएइदेखि कैलालीसम्मको यात्रा

Posted on April 04, 2020 | views : 2994 | कैलाली - KLL

चैत २२, धनगढी | नेपालमा कोरोना भाइरस संक्रमितको शंख्या ९ पुगेको छ । आज थप ३ जना संक्रमित भेटिएपछि नेपालमा कोरोना संक्रमितको शंख्या ९ पुगेको हो ।  नेपालमा हालसम्म विदेशबाट आएकाहरुलाई मात्र कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएकोमा विदेशबाट आएका संक्रमितको परिवारका सदस्यलाई समेत पहिलो पटक कोरो

Read More

नेपालमा कोरोना संक्रमित चौथो व्यक्ति भेटिए, दुबईबाट आएका थिए

Posted on March 27, 2020 | views : 27423 | कैलाली - KLL

चैत १४, काठमाडौं । नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् । प्रवक्ता देवकोटाले सं‌क्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह

Read More