समाज | कन्चनपुर - KNC


बेलौरीमा तीनदिने माघी मेला आयोजना हुने

Posted on December 28, 2018 | views : 1085 | कन्चनपुर - KNC

पुस १३, कञ्चनपुर | कञ्चनपुरको बेलौरी नगरपालिकामा थारु संस्कृति जगेर्ना गर्ने उद्देश्यले तीनदिने माघी मेलाको आयोजना हुने भएको छ ।  थारु कल्याणकारणी सभा बेलौरी नगर समितिको आयोजना तथा बेलौरी नगरपालिकाको सह आयोजनामा पुस २७ गतेदेखि २९ गतेसम्म बेलौरीको खुला मञ्चमा ‘थारु एकता हमार शान, शिक्षा भाषा, सं

Read More

निर्मलाको हत्या गरेको स्वीकारका प्रदिप रावल थुनामुक्त भए

Posted on December 26, 2018 | views : 1727 | कन्चनपुर - KNC

पुस ११, काठमाडौं । निर्मला हत्या प्रकरणमा शंकास्पद मानिएका प्रदीप रावल थुनामुक्त भएका छन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले साधारण तारेखमा छाड्न आदेश दिएपछी रावल थुनामुक्त भएका हुन् । प्रहरीमाथि अभद्र व्यवहार गरेको अरोपमा उनीमाथि महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले मुद्दा चलाएको थियो । अभद्र व्य

Read More

विश्वविद्यालयका प्राध्यापक आन्दोलनमा

Posted on December 25, 2018 | views : 1398 | कन्चनपुर - KNC

पुस १०, भीमदत्तनगर | कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसका प्राध्यापक आन्दोलनमा उत्रेका छन् । विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रमुख डा भूपेन्द्र विष्टले एकलौटीरुपमा ६ आंशिक शिक्षक प्रशासन र विभिन्न विभागका लागि भन्दै २० कर्मचारी दैनिक ज्यालादारीमा भर्ना गरेप

Read More

भीमदत्तमा दिशाजन्य फोहर व्यवस्थापन परियोजना सञ्चालनका लागि समभदारी पत्रमा हस्ताक्षर

Posted on December 23, 2018 | views : 2250 | कन्चनपुर - KNC

पुष ८, महेन्द्रनगर | भीमदत्त नगरपालिका र नेपाल नगरपालिका एसोसिएसनबीच दक्षिण एशियाली नगरपालिका सञ्जाल सरसफाई सम्बन्धी पैरबी परियोजना सञ्चालनका लागि समझदारी पत्र( एमओयु) मा हस्ताक्षर भएको छ । भीमदत्त नगरपालिका कार्यालयमा आइतबार भीमदत्तका नगर प्रमुख सुरेन्द्र विष्ट र नेपाल नगरपालिका संघका सह कोषाध्यक्ष

Read More

तेस्रो लिङ्गी समुदायद्वारा वृद्ध वृद्धालाई न्यायो लुगा, टाउजर, सल र फलफुल वितरण

Posted on December 21, 2018 | views : 2681 | कन्चनपुर - KNC

विकास सिंह महता | पुष ६, कञ्चनपुर | कञ्चनपुरमा रहेका समलिङ्गी तथा तेस्रो लिङ्गी समुदायद्वारा बृद्धआश्रम रौटेलामा रहेका वृद्ध वृद्धालाई न्यायो लुगा टाउजर, सल र फलफुल वितरण गरेका छन् । सकारात्मक परिवर्तनका लागि तेस्रोलिङ्गी समुदायद्धारा कञ्चनपुरको महेन्द्रनगरमा रहेका समलिङ्गी तथा तेस्रोलिङ्गी समुदाय द

Read More

धर्म संस्कृति प्रचारका लागि बहुसांस्कृतिक संग्राहलय: नगर प्रमुख विष्ट

Posted on December 18, 2018 | views : 1328 | कन्चनपुर - KNC

पुष ३, महेन्द्रनगर | भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले सबै धर्म संस्कृतिको संयुक्त प्रचारका लागि बहुसाँस्कृतिक संग्राहलय बनाउनु पर्ने बताएका छन् । भीमदत्त नगरपालिका वडा नं. १८ स्थित कञ्चन चर्चमा मंगलबारदेखि सुरु तीन दिने संयुक्त संगित कार्यक्रमको उद्घाटन समारोहमा नगर प्रमुख विष्टले विदे

Read More

चाउमिन खाँदा दुई बालकको मृत्यु

Posted on December 15, 2018 | views : 2794 | कन्चनपुर - KNC

मङ्सिर २९, कञ्चनपुर (रासस) | कञ्चनपुरको कृष्णपुर नगरपालिका– ३ आमघाटका एकै घरका दुई बालकको चाउमिन खाँदा आज मृत्यु भएको छ ।  मृत्यु हुनेमा १२ वर्षीय धनबहादुर सुनार र आठ वर्षीय टेक सुनार रहेका छन् । दुवै जना सदोहर दाजुभाइ हुन् । बेलौरीमा रहेको मामाघरमा विवाहमा सहभागी हुन आमा विमला देवी सुनारसँगै ज

Read More

निर्मला हत्या प्रकरण: यसअघि पनि पक्राउ प्रदिप रावल 'क्लिनचिट' पाएर छुटेका थिए !

Posted on December 10, 2018 | views : 2918 | कन्चनपुर - KNC

मङ्सिर २४, काठमाडौं | निर्माला पन्तको हत्यामा संलग्न भनिएका भीमदत्तनगर–१८ का प्रदीप रावल अहिले केन्द्रीय अनुसन्धान ब्युरोको नियन्त्रणमा रहेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोका अनुसन्धान अधिकृतहरूले रावालसंग सार्वजनिक अपराध मुद्दा अन्तर्गत बयान लिइरहेका छन् ।  मङ्सिर १७ गते काठमाडौंबाट पक्राउ

Read More

कञ्चनपुरमा १२ वर्षीय बालक मृत अवस्थामा फेला

Posted on December 10, 2018 | views : 1574 | कन्चनपुर - KNC

मङ्सिर २४, महेन्द्रनगर | कञ्चनपुरमा एक १२ वर्षीय बालक मृत अवस्थामा भेटिएका छन् । कृष्णपुर नगरपालिका वडा नम्बर ४ अत्तरिया घर भएका १२ वर्षीय बालक विवेक वम मृत अवस्थामा भेटिएका हुन् । उनको शव घरदेखि २ सय मिटरको दुरीमा रहेको छिमेकीको घरको पछाडीपट्टी गँहुको भुसा राखिएको खुल्ला सटरमा भेटिएको प्रहरी प्रमुख

Read More

तिलाचौरमा बृहत जनचेतना मुलक सरसफाई कार्यक्रम

Posted on December 08, 2018 | views : 1436 | कन्चनपुर - KNC

मङ्सिर २२, महेन्द्रनगर | भीमदत्त नगरपालिका जनप्रतिधि र सुरक्षाकर्मी सहित विभिन्न क्षेत्रका अगुवाले तिलाचौरमा सरसफाई गरेका छन् । समुदाय प्रहरी साझेदारी अन्र्तगत भीमदत्त नगरपालिका स्तरीय पालिका समितिको अगुवाईमा तिलाचौरमा सरसफाई गरिएको छ ।  पालिका समितिले हरेक शनिबार नगरका विभिन्न क्षेत्रमा बृहत ज

Read More

‘काम र नाम छ, दाम छैन’

Posted on December 06, 2018 | views : 1260 | कन्चनपुर - KNC

राजेन्द्र पनेरु | मङ्सिर २०, कञ्चनपुर | निःस्वार्थ सेवा भावनाले काम गर्दै आएका कञ्चनपुरका महिला स्वास्थ्य स्वयंसेविकाले सामाजिक सुरक्षाको माग गर्न थालेका छन् । उनीहरुले बुढेसकालका लागि समाजिक सुरक्षाको माग गरेका हुन् ।  बिहानदेखि स्वास्थ्य सुधारका लागि स्थानीय बासिन्दाको घरदैलोमा पुग्ने महिला स

Read More

निर्मला हत्या प्रकरण: ३ युवक छाडिए, काठमाडौंमा पक्राउ परेका यूवा अझै थुनामा

Posted on December 06, 2018 | views : 1533 | कन्चनपुर - KNC

मङ्सिर २०, काठमाडौं | कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याबारे शोधपुछ गर्न समातिएका तीन जनालाई प्रहरीले बुधबार नै छोडेको छ । उनीहरूलाई सोधपुछका लागि दिउँसो बोलाइएको र साँझ छोडिएको कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुवेर कठायतले बताए। काठमाडौंबाट पक्राउ परेका युवाको भने थुना

Read More

निर्मला हत्या प्रकरण: कञ्चनपुरकै एक युवक काठमाडौंबाट पक्राउ

Posted on December 05, 2018 | views : 2692 | कन्चनपुर - KNC

मंसिर १९, काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनामाथि अनुसन्धान गरिरहेको टोलीले एक जना शंकास्पद व्यक्तिलाई काठमाडौंबाट प्रकाउ गरेका छन् । कञ्चनपुरकै एक युवकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको स्रोतले बतायो । प्रकाउ पर्ने व्यक्तिको नाम भने नाम गोप्य रा

Read More

नेपाली भूमिमा सडक बनाउन भारतीय सुरक्षाकर्मीद्वारा रोक

Posted on December 04, 2018 | views : 1795 | कन्चनपुर - KNC

मङ्सिर १८, कञ्चनपुर (रासस) | भीमदत्तनगरपालिका–१० जिमुवामा निर्माण हुँदै गरेको सडकमा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन् ।  गड्डाचौकी, जिमुवा हँुदै ब्रह्मदेव जोड्ने सडक निर्माणमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेका हुन् । नेपाली भूमिमै नगरपालिकाले सडक बनाउन ल्याएको जेसिभी एसएसबीले दश

Read More

ब्रह्मदेव बजारमा सरसफाई कार्यक्रम

Posted on December 01, 2018 | views : 1827 | कन्चनपुर - KNC

मङ्सिर १५, महेन्द्रगर | भीमदत्त नगरपालिका वडा नं. ९ ब्रह्मदेब बजारमा सरसफाई गरिएको छ । समुदाय प्रहरी पालिका समिति भीमदत्त नगरपालिकाकाको साप्ताहिक बृहत जनचेतना मुलक सरसफाई कार्यक्रम अन्र्तत शनिबार ब्रह्मदेब बजारमा सफाई गरिएको छ । ब्रह्मदेब बजारस्थित सिद्धनाथ मन्दिरको प्राङ्गणबाट सुरु गरी बजारका विभिन

Read More

न्यायको खोज्दैं जनता ‘सरकार भेटियो न्याय भेटिएन’

Posted on November 30, 2018 | views : 1956 | कन्चनपुर - KNC

भास्कर के.सी | मङ्सिर १४, कञ्चनपुर | साउन १० गते बलात्कार पछि हत्या भएकी निर्मला पन्तलाई अहिलेको सरकारले न्यायको अनुभुति दिन नसकेको भन्दै कञ्चनपुरका अधिकारकर्मी, स्थानिय वासिन्दा र निर्मलाका आफन्तले आज कञ्चनपुरको विभिन्न भाग र भीनपाको बजार क्षेत्रमा सरकार भेटियो न्याय भेटिएन भन्ने पोष्टर टाँस्सेका छ

Read More

निर्मलाको फोटोसहितको तस्बिर टाँस्ने ९ महिलासहित १२ जना माइतीघरबाट पक्राउ

Posted on November 30, 2018 | views : 1674 | कन्चनपुर - KNC

मङ्सिर १४, काठमाडौं । कञ्चनपुरकी १४ वर्षीया किशोरी निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न माग गर्दै निर्मलासहितको तस्बिर टाँस्न खोज्ने १२ जनालाई काठमाडौंको माइतीघर मण्डलाबाट पक्राउ परेका छन् । शुक्रबार दिउँसो माइतीघर मण्डलामा निर्मलाको तस्बिरसहितको पोष्टर टाँस्न खोज्दा उनीहरुलाई प्रहरीले पक्राउ गरेको

Read More

भीमदत्त र अमरगढी नगरपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर

Posted on November 30, 2018 | views : 1016 | कन्चनपुर - KNC

मंसिर १४, महेन्द्रनगर | भीमदत्त नगरपालिका र अमरगढी नगरपालिकाबीच आपशी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । भीमदत्त नगरपालिका कार्यालयमा दुबै नगरपालिकाका नगर प्रमुखले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।  नगरपालिका सभा कक्षमा गरिएको कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्

Read More

सहकारीको स्थापना दिवशको उपलक्ष्यमा बाल अनाथालयमा खाद्य वितरण

Posted on November 29, 2018 | views : 1290 | कन्चनपुर - KNC

भास्कर के.सी | मङ्सिर १३, कञ्चनपुर | कञ्चनपुरको सबैको बचत तथा ऋण सहकारी संस्थाले आफनो स्थापना दिवशको उपलक्ष्यमा अञ्चल बाल अनाथालयमा खाद्य पदार्थ वितरण गरेको छ । विगत ९ वर्ष देखि बचत तथा ऋण लगानी गर्दै स्थानिय जनताको उन्नति र प्रगतिमा हातेमालो गर्दै आएको उक्त संस्थाले यस्ता गतिविधिहरु सञ्चालन गर्दे आ

Read More

तीन महिनाभित्रै भीमदत्त नगर फोहर मुक्त हुन्छ: सरसफाई अभियन्ता मानव

Posted on November 29, 2018 | views : 1476 | कन्चनपुर - KNC

मङ्सिर १३, महेन्द्रनगर | विश्व सरसफाई अभियन्ता राजमान मानवले भीमदत्त नगरपालिकालाई तीन महिनामा फोहर मुक्त बनाउन सकिने बताएका छन् । भीमदत्त नगरपालिका कार्यालयमा बिहीबार आयोजना गरिएको सरसफाई सम्बन्धी छलफल कार्यक्रममा सरसफाई अभियन्ता मानवले जनप्रतिनिधि, सरकारी तथा गैर सरकारी, स्थानीय सबैको सहयोगले तीन म

Read More

गड्डाचौकी सडक किनारमा राखिएका खोका छाप्रा हटाइए

Posted on November 29, 2018 | views : 1269 | कन्चनपुर - KNC

मङ्सिर १३, महेन्द्रनगर | पूर्व पश्चिम राजमार्गको महेन्द्रनगर गड्डाचौकी सडक खण्ड किनारमा राखिएका खोका छाप्रा हटाइएका छन् । भीमदत्त नगरपालिका वडा नं. ४ वडा कार्यालयले प्रहरीको सहयोगमा नेपाल विद्युत प्राधिकरण कार्यालयदेखि सडक डिभिजन कार्यालय कार्यालयसम्मका खोका छाप्रा हटाएको हो । वडा नं. ४ का वडा अध्यक

Read More

निर्मला हत्या प्रकरण: आज ४ महिना पुरा, धर्ना कार्यक्रममा डा के.सीको पनि एकवद्धता

Posted on November 27, 2018 | views : 2252 | कन्चनपुर - KNC

भास्कर के.सी | मङ्सिर ११, कञ्चनपुर | निर्मला पन्तको बलत्कार पछि भएको हत्या काण्ड आज ४ महिना पुरा भएको छ । तर हत्यारा अहिले सम्म पनि पत्ता लाग्न सकेको छैन ।  निर्मलाको आमा बुवाले छोरीको न्यायको लागि भन्दै कञ्चनपुर जिल्ला प्रशासनको अगाडि अनिश्चितकालिन धर्नामा बस्दै आईरहेका छन् । अहिले निर्मला पन्

Read More

बसको ठक्करबाट युवकको मृत्यु

Posted on November 26, 2018 | views : 1060 | कन्चनपुर - KNC

मङ्सिर १०, कञ्चनपुर | पूर्व पश्चिम राजमार्गको कञ्चनपुरको भीमदत्तनगरपालिका–२ भाँसीमा बसले मोटरसाइललाई ठक्कर दिँदा मोटरसाइकलमा सवारको एक जनाको आइतबार साँझ मृत्यु भएको छ ।  से ४ प ८१८८ नम्बरको मोटरसाइकलमा सवार बेलौरी नगरपालिका–९ भुडाका अन्दाजी २७ वर्षीय श्रवण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्

Read More

कंचनपुर जिल्ला प्रहरी कार्यालयको दादागिरी: सुचना लुकाउदै प्रहरीका हाकिम साब !

Posted on November 25, 2018 | views : 4062 | कन्चनपुर - KNC

भाष्कर के.सी. | मङ्सिर ९, कञ्चनपुर | असोज ३ गते भीनपा वार्ड ६ बनगाँउ बस्ने दिप चन्द  र अर्को  छिमेकी चक्र बहादुर चन्द  विच आपसि बिवाद भै जिल्ला प्रहरी कार्यालय कचनपुरमा मिलापत्र भएको थियो । सो मिलापत्र भै सकेपछि दिप चन्दले असोज ४ गते मिलापत्रको प्रतिलिपी सुचना उपलब्ध गराइ दिनभनी जिप्र

Read More

न्यायका निम्ती धर्ना बसेका निर्मलाको बाबुको स्वास्थ्यमा देखियो यस्तो समस्या

Posted on November 23, 2018 | views : 2247 | कन्चनपुर - KNC

मंसिर ७, काठमाडौं । छोरीको बलात्कारपछि हत्या गर्नेलाई कारबाही माग गर्दै धर्नामा बसेका निर्मला पन्तका पिता यज्ञराज पन्तको स्वास्थ्यामा समस्या आएको छ | पन्तको शारीरिकसँगै मानसिक स्वास्थ्यमा समेत समस्या देखिएको छ । केही दिनदेखि उनी डिप्रेसनको शिकार भएको चिकित्सकहरुले आशंका गरेका छन् । १३ दिनदेखि जिल्ला

Read More

देशभरिका स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने

Posted on November 22, 2018 | views : 14039 | कन्चनपुर - KNC

मङ्सिर ६, काठमाडौँ (रासस) | अब देशभरिका स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्र स्थापना गरिने भएको छ ।  मन्त्रिपरिषद्को यही मङ्सिर ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह मातहत रहेर त्यस्तो काम गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविध

Read More

निर्मला हत्या प्रकरण: गगन थापाले सरकारमाथि लगाए यस्तो आरोप

Posted on November 21, 2018 | views : 1528 | कन्चनपुर - KNC

मङ्सिर ५, भीमदत्तनगर | नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सरकार गम्भीर नदेखिएको आरोप लगाउनुभएको छ ।   आज बिहान कञ्चनपुरको भीमदत्तनगरस्थित काङ्ग्रेसको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा ब

Read More

कञ्चनपुर क्षेत्र २ को योजना छनोट

Posted on November 21, 2018 | views : 858 | कन्चनपुर - KNC

मङ्सिर ५, कञ्चनपुर | कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ का तीन स्थानीय तहमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत योजना छनोट गरिएका छन् ।  तीन नगरपालिका रहेको निर्वाचन क्षेत्रमा रु चार करोडका २० वटा योजना छनोट गरिएका छन् । अर्थमन्त्रालयले निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत च

Read More