समाज | कन्चनपुर - KNC


शुक्लाफाँटामा जलपक्षी गणना

Posted on January 12, 2018 | views : 4881 | कन्चनपुर - KNC

पुस २८,कञ्चनपुर,  कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जलपक्षी गणनाको कार्य सम्पन्न भएको छ ।  विशेषज्ञको सहयोगमा एक साता लगाएर गरिएको गणनामा ५८ प्रजातिका तीन हजार ६४१ वटा जलपक्षी फेला परेका छन् ।  प्रत्यक्ष अवलोकन र वाइनाकुलरको सहायताले गरिएको गणनाका क्रममा हाँस प्रजाति १५, गरु

Read More

नमूना समाज नेपालद्वारा विद्यार्थीलाई लागुऔषध सम्बन्धी प्रशिक्षण

Posted on January 06, 2018 | views : 1353 | कन्चनपुर - KNC

भास्कर के.सी/पुस २२, कञ्चनपुर । नमूना समाज नेपालद्वारा गृह मन्त्रालयको लागु औषध नियन्त्रणको इकाई सँगको सहाकार्यमा आज शनिबार खैरभट्टीको लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरुलाई लागु औषध तथा नशालु पदार्थको बारेमा जनाकारी दिएको छ ।  यसको प्रयोगले हुने विभिन्न किसिमका शार

Read More

मुलुकको शिक्षाको यथार्थ तस्विर: शिक्षकको तलब मासिक एक हजार !

Posted on January 05, 2018 | views : 1557 | कन्चनपुर - KNC

राजेन्द्रप्रसाद पनेरु/पुस २१, कञ्चनपुर । विद्यालयमा पढाउने शिक्षकको तलब कति होला ? भन्ने जिज्ञासा राखिए सहजै उत्तरका रुपमा रु १० हजारभन्दा माथि नै होला भनेर जवाफ पाउन सकिन्छ ।  तर कञ्चनपुरको पुनर्वास नगरपालिका–८, मोतियाफाँटामा रहेको नवदुर्गा आधारभूत विद्यालयमा पढाउँदै आउनुभएकी एकजना शिक्षिकाले

Read More

कष्टकर जीवन बिताउन बाध्य मोतियाफाँटाका सुकुम्वासी

Posted on January 03, 2018 | views : 1373 | कन्चनपुर - KNC

राजेन्द्रप्रसाद पनेरु/पुस १९, कञ्चनपुर । पुनर्वास नगरपालिका–८ मोतियाफाँटाका सुकुम्वासी परिवार कष्टकर जीवन बिताउन बाध्य छन् ।  करिब डेढ बिगाहा क्षेत्रफलमा १७६ घरधुरी सुकुम्वासी परिवार बसोबास गर्दै आएको मोतियाफाँटामा सडक, विद्युत्, खानेपानी, स्वास्थ्यलगायतका आधारभूत सेवा सुविधा पुग्न सकेका छैनन्

Read More

समाजिक सुरक्षा भत्ता समयमै नपाउँदा कञ्चनपुर जेष्ठनागरिक पिडामा

Posted on December 31, 2017 | views : 1140 | कन्चनपुर - KNC

भास्कर के.सी/पुस १६, कञ्चनपुर । नेपाल सरकारले वृद्धहरु तथा एकल महिलाहरुलाई दिएको समाजिक सुरक्षा भक्ता कञ्चनपुरको एक बैंकले समयमा दिन नसक्दा एकल महिलाहरु तथा जेष्ठनागरिकहरु पिडामा परेका छन् ।  असोज ६ गते भिमदत्त नगरपालिकाले बैंकमा समाजिक सुरक्षा भत्ता पठाइसकेको तर बैंकले अहिले चार महिना वित्दा स

Read More

एकिकृत अखिल नेपाल शिक्षक संगठनको नगर/गाँउ सम्मेलन समपन्न

Posted on December 29, 2017 | views : 1495 | कन्चनपुर - KNC

भास्कर के.सी | पुस १४, कञ्चनपुर | कञ्चनपुर जिल्लाको महाकाली पारी दोधरा चाँदनीमा एकिकृत अखिल नेपाल शिक्षक संगठनको नगर सम्मेलन सम्पन्न भएको छ ।  आज भएको सम्मेलन बाट नगर कमिटि चयन गरिएको छ । सर्वजित बुढाको अध्यक्षतामा ११ सदस्यि कमिट चयन गरिएको हो ।  वरिष्ठ उपाध्यक्षमा मोहन सिंह भाट महिला उपाध

Read More

मानव बेचविखन रोकथाम सम्वन्धी २ दिने अभिमुखिकरण तालिम सम्पन्न

Posted on December 29, 2017 | views : 1290 | कन्चनपुर - KNC

विमल धामी/पुस १४, कञ्चनपुर । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी दुई दिने अभिमुखिकरण तालिम शुक्रवार महेन्द्रनगरमा सम्पन्न भएको छ ।  मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्वन्धि कञ्चनपुरका बेल्डाँडी, पुर्नवास र माहाकाली नगरपालिकाका स्थानीय मानव बेचबिखन नियन्त्रण समितिका सदस्यहरुलाई तालि

Read More

महेन्द्रनगर नगर विकास समितिको जग्गाको छानबिन गर्न समिति गठन

Posted on December 25, 2017 | views : 1201 | कन्चनपुर - KNC

पुस १०, कञ्चनपुर । महेन्द्रनगर नगर विकास समितिको जग्गा कब्जा गरेर महेन्द्रनगर बजार क्षेत्रमा धमाधम संरचना निर्माण हुन थालेपछि समिति गठन गरी छानबिन प्रक्रिया अगाडि बढाइएको छ ।  नेकपा(एमाले) का उपसचिव रणबहादुर महराको संयोजकत्वमा विभिन्न दल र सरकारी निकायका प्रतिनिधि सदस्य रहने गरी छानबिन उपसमिति

Read More

पाटो नमिल्दा थारु राष्ट्रिय माघि महोत्सव यो वर्ष पनि दुई स्थानमा हुने

Posted on December 24, 2017 | views : 1352 | कन्चनपुर - KNC

भास्कर के.सी | पुस ९, कञ्चनपुर | काठमाडौं उपत्यकामा बसोबास गर्ने थारुसमुदाय लगायत आदिवासी जनजाति संघ संस्थाले माघ १ गते हुने थारु राष्ट्रिय माघि महोत्सबको तयारीमा जुटेका छन् ।  संयोजक, आर्थिक र जिम्मेवारी बाँडफाँड लगाएतका पाटो नमिल्दा विगत २ बर्ष देखि उपत्यकामा दुई ठाँउमा हुँदै आइरहेको थारु राष

Read More

कञ्चनपुरमा विराट सत्सँग समारोह हुँदै

Posted on December 23, 2017 | views : 1678 | कन्चनपुर - KNC

भास्कर केसी/पुस ८, कञ्चनपुर । नेपाल मानव धर्म सेवा समितिको आयोजनामा २०७४ माघ ५ र ६ गते कञ्चनपुरको भीनपा –४ स्थित खुल्ला मञ्चमा विराट सत्सग समारोह हुने भएको छ ।  त्यसको लागि नेपाल मानव धर्म सेवा समितिले सरसफाई तथा मञ्च व्यवस्थापन तथा आगन्तुकहरु को वस्ने तथा खानपिनको व्यवस्था गर्न शुरु गरिसकेको छ

Read More

हात्तीको कारण मध्यपश्चिम र सुदुरपश्चिममा बिद्युत आपूर्ति ठप्प !

Posted on December 22, 2017 | views : 4532 | कन्चनपुर - KNC

पुस ७, काठमाडौं । जंगली हात्तीको कारण मध्यपश्चिम र सुदुरपश्चिममा बिद्युत आपुर्ति रोकिएको छ । कुसुम र कोहलपुरको बीचमा पर्ने समशेरगञ्ज नजिक १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर जंगली हात्तीले ढालिदिएपछि सुदूरपश्चिम र मध्यपश्चिममा बिद्युत आपुर्ति ठप्प भएको हो । भारतबाट टनकपुर सबस्टेशन भएर आयात हुने

Read More

हात्तीपीडित मैसरा भन्छिन्- 'कसैले मेरो समस्या बुझ्दैन'

Posted on December 21, 2017 | views : 1151 | कन्चनपुर - KNC

पुस ५, कञ्चनपुर । जंगली हात्तीको झुण्डले घर भत्काएको चार महिना बिते पनि कञ्चनपुरको महाकाली नगरपालिका–३ बडुवाल टोलका ७५ वर्षीय ज्येष्ठ नागरिक मैसरा बुढा आफन्तको शरणमा बस्दै आएकी छिन् ।  आर्थिक अभाव र ढल्दो उमेरका कारण अशक्त भएकैले उनले घर निर्माण गर्न नसक्दा आफन्तको शरणमा बस्दै आएकी हुन् । गत भद

Read More

अटोरिक्साको ठक्करबाट साइकल यात्रुको मृत्यु

Posted on December 18, 2017 | views : 1259 | कन्चनपुर - KNC

पुस ३, कञ्चनपुर । अटोरिक्साको ठक्कर बाट पुर्नवास नगरपालिका ११ भीमबस्तीका २९ बर्षीय भीमसिंह ठकुरीको मृत्यु भएको छ ।  भे १ च ३१३६ नम्बरको अटोरिक्साले ठकुरीलाई आईतवार डोकेबजारबाट घरतर्फ साईकलमा आउदै गर्दा ठक्कर दिएको थियो ।  ठक्करबाट सक्त घाईते ठकुरीलाई तत्काल सेती अञ्चल अस्पतालमा उपचारार्थ भ

Read More

राष्ट्रिय मानव अधिकार आयोगको टोली कञ्चनपुरमा

Posted on December 06, 2017 | views : 1235 | कन्चनपुर - KNC

भास्कर केसी/मंसिर २०, कञ्चनपुर । प्रतिनिधि तथा प्रदेश सभा दोस्रो चरणको निर्वाचन अनुगमनको शिलशिलामा कञ्चनपुरमा राष्ट्रिय मानव अधिकारको निर्वाचन परिवेक्षक टोली आइपुगेको छ ।  राष्ट्रिय मानव अधिकारका आयुक्त सुदिप पाठक, आयोगका क्षेत्रिय निर्देशक दिपक जंग ध्वज कार्की, आयोगका अनुसन्धन प्रमुख राजेन्द्र

Read More

जनज्योति बहुमुखी क्याम्पसलाई पब्लिक क्याम्पसमा लैजाने

Posted on December 01, 2017 | views : 2313 | कन्चनपुर - KNC

भास्कर केसी/मङ्सिर १५, कञ्चनपुर । जनज्योति एजुकेशनल फाउण्डेशन प्रालिको १३औं वार्षिक साधारण सभाले जनज्योति बहुमुखी क्याम्पसलाई पब्लिक क्याम्पसमा लैजाने निर्णय गरेको छ ।  साधारण सभाको निर्णयपछि अहिलेसम्म प्राइभेट लिमिटेड अन्र्तगत सञ्चालन हुँदै आएको क्याम्पस औपचारिक रुपमा पब्लिक क्याम्पस भएको हो ।

Read More

छैठौं नेशनल प्याव्सन महोत्सव २०७४ भोलिबाट शुरु

Posted on November 29, 2017 | views : 1879 | कन्चनपुर - KNC

भास्कर के.सी/मंसिर १३, कञ्चनपुर । नेशनल प्याव्सन महोत्सव यहि मंसिर १४ गतेबाट शुरु हुदैंछ ।  विहान १० बजे महेन्द्रनगर बजारमा विभिन्न विद्यालयका विद्यार्थीहरुले ¥याली निकाली खुल्ला मञ्चमा  भेला भई ११ बजे औपचारिक उद्घाटन गरिने एन प्याव्सनका अध्यक्ष दिपक भट्टले बताउनु भयो । यसपालि महोत्वसका प्

Read More

महिला हिंसा विरुद्ध १६ दिने अभियान विश्वभर मनाउदैं गर्दा छिमेकीबाट महिला कुटिईन

Posted on November 28, 2017 | views : 1700 | कन्चनपुर - KNC

भास्कर के.सी./मंसिर १२, कञ्चनपुर । महिला हिंसा विरुद्धको १६ दिने अभियान विश्वभर मनाउन थालिएको २५ वर्ष भैसकेको छ ।  नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको १६ दिनलाई महिलामाथि हुने हिंसा विरुद्धको अन्र्तराष्ट्रिय दिवसको रुपमा विश्वभर मनाउने गरिन्छ । विश्वले महिलामाथि हुने हिंसा विरुद्धको अन्र्तराष्ट

Read More

जङ्गली हात्तीको आतंक, शिविरका बासिन्दा त्रसित

Posted on November 18, 2017 | views : 1393 | कन्चनपुर - KNC

मङ्सिर २, कञ्चनपुर । जंगली हात्तीको आतंकबाट बच्न निकुञ्ज विस्थापित तारापुर शिविरका बासिन्दा अन्न, बालबालिका र ज्येष्ठ नागरिकलाई छिमेकी गाउँमा सार्न बाध्य भएका छन् ।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएका हात्तीको बथानले पटक पटक घर भत्काउने र भण्डारण गरिएको अन्न खाइ चौपाया मार्नथालेपछि त्रसित बन

Read More

हात्तीले सखाप पारे झोपडी, खुला आकासमा बस्दै परिवार

Posted on November 17, 2017 | views : 1733 | कन्चनपुर - KNC

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुर शिविरमा बस्दै आएका परिवारको झोपडी हात्तीको बथानले भत्काएपछि खुला आकासमा बस्दै आएको परिवार । बिहीबार राती यहाँ हात्तीको बथानले पाँच वटा झोपडी भत्काई घर भित्रको अन्न खाएर सखाप पारेको छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

Read More

कंचनपुरमा आगो लाग्दा डेढलाख बराबरको क्षती

Posted on November 16, 2017 | views : 2015 | कन्चनपुर - KNC

भास्कर के.सी | कात्तिक ३०, कञ्चनपुर | भि.न.पा.–१८ गोवरैया स्थित एकता टोलमा रहेको राधा देवी बागचनको परालको कुन्यौमा  आगो लागदा झण्डै डेढ  लाख बराबरको क्षति भएको  छ । परालमा आगो लागे पछि आगो बढदैं जाँदा ३ कोठाको काठको घर जसलाई खरले छाएको समेत जलेर नष्ट भएको छ । उक्त कोठामा रहेको १० 

Read More

कञ्चनपुरमा फेरि एसएसबीको ज्यादती, सडक निर्माणमा अबरोध

Posted on November 14, 2017 | views : 1668 | कन्चनपुर - KNC

कात्तिक २८, कञ्चनपुर । कञ्चनपुरको उत्तरी क्षेत्र जोड्ने गड्डाचौकी–ब्रह्मदेव सडक निर्माणमा भारतीय पक्षले अवरोध पु¥याएको छ ।  नेपाल–भारत सीमा पिलर ८०९ (५ ‘ए’) नजिक निर्माण भइरहेको कालोपत्रे सडकमा ह्युमपाइपको विषयलाई लिएर भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको हो ।  नेपाली भूमिमै निर्म

Read More

ट्याक्टरको ठक्करबाट मजदुरको मृत्यु

Posted on November 11, 2017 | views : 1528 | कन्चनपुर - KNC

भास्कर के.सी/कत्तिक २५, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने दैजी–बेल्डाँडी–बेलौरी–डोकेबजार सडकखण्ड निर्माणका क्रममा ट्याक्टरको ठक्करबाट एक जना मजदुरको मृत्यु भएको छ ।  हुलाकी सडकखण्ड अन्तरगत बेलौरी नगरपालिका वडा नं. ७ टेडिया भन्ने स्थानमा बाबा हंससिद्धी शाही कन्स्ट्रक्सन जे.भी. कम्पनील

Read More

६ लाख नगद सहित प्रमुख जिल्ला इन्जिनियर र सहायक इन्जिनियर रंगेहात पक्राउ

Posted on November 10, 2017 | views : 1361 | कन्चनपुर - KNC

रेडियो राष्ट्रिय | कात्तिक २४, कञ्चनपुर | अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला ईन्जिनियर र सहायक ईन्जिनियरलाइ ६ लाख नगद  घुस लिदै गर्दा रंगे हात पक्राउ गरेको छ । शुक्रबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जिल्ला प्राव

Read More

८ वर्षदेखि बन्द विमानस्थल सञ्चालन गर्न माग गर्दै ज्ञापन पत्र

Posted on November 08, 2017 | views : 1995 | कन्चनपुर - KNC

भास्कर केसी/कात्तिक २२, कञ्चनपुर । विगत ८ वर्ष देखि बन्द रहेको कञ्चनपुरको मझगाँउ विमानस्थल सञ्चालनको माग गर्दै कञ्चनपुरका भिमदत्त नगरपालीकाका प्रमुखसमक्ष ज्ञापन पत्र बुझाईएको छ ।  कञ्चनपुरका स्थानीयहरुद्धारा दवाव समुह गठन गरी कञ्चनपुरको मझगाँउमा रहेको विमान स्थल सञ्चालनमा ल्याउनु पर्ने भन्दै&nb

Read More

तीन किलो चरेससहित तीनजना पक्राउ

Posted on November 03, 2017 | views : 1198 | कन्चनपुर - KNC

कात्तिक १७, भीमदत्तनगर । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले आज कैलालीको गोदावरी नगरपालिका–१ अत्तरिया बजारबाट तीन किलो २०० ग्राम लागुऔषध चरेससहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।  लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भीमदत्तनगरबाट प्रहरी नायब निरीक्षक अंक बुढाको नेतृत्वमा खटिएको टोलीले

Read More

जंगली हात्ती भगाउन टर्चलाइट वितरण

Posted on November 01, 2017 | views : 1089 | कन्चनपुर - KNC

कात्तिक १५, कञ्चनपुर । जंगली हात्तीको झुण्डले पु¥याउने नोक्सानी न्यूनीकरण गर्न लालझाडी गाउँपालिकाले टर्च लाइट वितरण गरेको छ ।  हात्तीको झुण्ड भगाउनका लागि गाउँपालिकाले रु ६१ हजार रकम खर्चेर ६० थान टर्चलाइट वितरण गरेको हो ।  “हात्तीले क्षति पु¥याउने क्षेत्रको पहिचान गरी वडा नं १ देखि ६ नम्ब

Read More

सरकारले काटेको धान थ्रेसरबाट थुट्न नदिएपछि निकुञ्ज पीडितले सडकमै धान चुटे

Posted on October 31, 2017 | views : 1978 | कन्चनपुर - KNC

कात्तिक १४, कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले कञ्चनपुरका निकुञ्ज विस्थापितलाई थ्रेसरबाट धान चुट्न रोक लगाएको छ ।  निकुञ्जले यस बर्ष धानखेतीदेखि कञ्चनपुरको लालझाँडी गाउँपालिका–१ ढक्का शिबिरमा बस्दै आएका पीडितलाई मेसिन अर्थात थ्रेसरबाट धान चुट्न रोक लगाएको हो । शुक्लाफाँटा राष्ट

Read More

कञ्चनपुरमै पहिलोपटक ईकिलिया–८०० मेशिन ल्याइयो

Posted on October 31, 2017 | views : 1535 | कन्चनपुर - KNC

भास्कर के.सी/कात्तिक १४, कञ्चनपुर । लाईफ केयर प्याथोलोजीले कञ्चनपुरमैं पहिलो पल्ट ईकिलिया–८००  (eclia-800) मेशिन ल्याएको छ ।   जुन मेशिनले विभिन्न प्रकारका हर्मोन टेष्टहरु गर्न सकिने छ । अहिले सम्म कञ्चनपुरका विरामीहरु भारत र धनगढी जानु पर्ने र मेडिकल रिर्पोटको लागि एक दिन कुर्नु पर्न

Read More