समाज | कन्चनपुर - KNC


महाकाली नदिमा डुबेर तीन बालक वेपत्ता

Posted on May 13, 2017 | views : 5779 | कन्चनपुर - KNC

बैशाख ३०, कञ्चनपुर । महाकाली नदीमा डुबेर कञ्चनपुरका तीन बालक वेपत्ता भएका छन् ।  शनिबार विदाका दिन नुहाउन गएका एकै गाउँका तीन बालक वेपत्ता भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय दोधाराचाँदनीका इन्चार्ज प्रहरी निरीक्षक वीर दत्त पन्तले भीमदत्त नगरपालिका–१४ बनकट्टीका तीन बालक डुबेर वेपत्त

Read More

काञ्चनपुरको एक आधारभूत विद्यालय नदीको कटानको जोखिममा

Posted on May 12, 2017 | views : 1291 | कन्चनपुर - KNC

बैशाख २९, कञ्चनपुर । काञ्चनपुरको बैलौरी नगरपालिका–९ सिट्डीफाँटामा रहेको सिद्धनाथ आधारभूत विद्यालय पथरिया नदीको कटानको जोखिममा परेको छ । नदीले वर्षनी कटानी गर्नुुका साथै धार परिवर्तन गर्न थालेपछि विद्यालयका ५ वटा भवन जोखिममा परेका हुन् । हरेक वर्ष नदीले कटान गर्दै लगेपछि विद्यालय समेत बग्ने खतरामा पु

Read More

कञ्चनपुरको शान्ति सुरक्षाको अवस्था सामन्य छ: प्रहरी

Posted on May 12, 2017 | views : 1553 | कन्चनपुर - KNC

बैशाख २९, कञ्चनपुर । कञ्चनपुरको शान्ति सुरक्षाको अवस्था सामन्य रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।  निर्वाचनको मिति सरेका कारण पनि यस क्षेत्रका सुरक्षा व्यवस्थामा विषेश ध्यान दिन पाईएको र अवका दिनको सुरक्षाका लागी पनि विषेश खालको सुरक्षा सर्तकता अपनाईएको जिल्ला प्रहरी कार्यालय कञ

Read More

कञ्चनपुरका ६ सय बढी मुक्त हलिया परिवारको पुनःस्थापना

Posted on May 12, 2017 | views : 1146 | कन्चनपुर - KNC

बैशाख २९, कञ्चनपुर । कञ्चनपुरका परिचयपत्र पाएका एक हजार ४ सय ९७ मुक्त हलिया परिवारमध्ये ६ सय २१ परिवार मात्रै पुनःस्थापना भएका छन् ।  राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अनुसार आर्थिक वर्ष २०७२/७३ मा २७८ र चालु आर्थिक वषको हालसम्म ३ सय ४३ परिवार गरी ६ सय २१ परिवार मुक्त हलियाको जग्गा खरिद, घर

Read More

कञ्चनपुरमा प्रहरीद्वारा अवैध मदिरा नियन्त्रणमा लिई नष्ट

Posted on May 10, 2017 | views : 1283 | कन्चनपुर - KNC

बैशाख २७, कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिका वडा प्रहरीकार्यालयले अवैध मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ ।  चुनाव नजिकीए संगै शन्ति सुरक्षा व्यवस्था लाई चुस्त बनाउदै लैजाने क्रमाम विहिबार बेलुका प्रहरी निरीक्षक टक्कर स्वारको नेतृत्वमा गएको गस्ति टोलीले भि.न.पा. वडा नं. १८ स्थित कालोपुल,

Read More

कञ्चनपुरको अनिश्चितकालीन शैक्षिक संस्था बन्द कार्यक्रम फिर्ता

Posted on May 10, 2017 | views : 1195 | कन्चनपुर - KNC

वैशाख २७, कञ्चनपुर । शुल्क वृद्धि फिर्ताको माग सार्दै आन्दोलनमा उत्रिएका छ विद्यार्थी सङ्गठनहरुले निजी विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएका छन् ।  निजी विद्यालयसँग मङ्गलबार आठबुँदे सहमति गर्दै विद्यार्थी सङ्गठनले विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएका हुन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा

Read More

क्यान्सर पीडित शाहीलाई आर्थिक सहयोग

Posted on May 09, 2017 | views : 1131 | कन्चनपुर - KNC

बैशाख २६, भीमदत्तनगर । कञ्चनपुरको झलारीका क्यान्सर पीडित जनक शाहीलाई कञ्चनपुर निर्माण व्यवसायी सङ्घले आर्थिक सहयोग गरेको छ ।  कम्मरको बोन (हाड) क्यान्सरबाट पीडित युवा सङ्घ नेपाल कञ्चनपुरका अध्यक्षसमेत रहेका शाहीलाई उपचार गर्न सङ्घले रु तीन लाख ७० हजार प्रदान गरेको छ ।  कञ्चनपुर निर्माण व्य

Read More

बसले किच्दा चार वर्षीय बालिकाको मृत्यु

Posted on May 03, 2017 | views : 2493 | कन्चनपुर - KNC

बैशाख २०, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरस्थित बसपार्कमा बसले किचेर एक बालिकाको मङ्गलबार साँझ घटनास्थलमा नै मृत्यु भएको छ ।  बसपार्कभित्र पवनदूत यातायातको ना ७ ख ४२७ नंको बसले किचेर चार वर्षीया पिङ्की बङ्गालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।  भारतीय नागरिक बङ्ग

Read More

गड्डाचौकी सीमा नाकाबाट दुई युवतीको उद्धार (सिमा नाका कटाउन यस्तो गरियो)

Posted on April 30, 2017 | views : 3148 | कन्चनपुर - KNC

बैशाख १७, कञ्चनपुर | पश्चिमी सीमा नाका गड्डाचौकीबाट माइती नेपाल कञ्चनपुरले वैदेशिक रोजगारको प्रलोभनमा पारी भारततर्फ लैजाँदै गरेका दुईजना युवतीको शनिबार साँझ उद्धार गरेको छ ।  काठमाडौँबाट भारतको नयाँदिल्लीतर्फ जाँदै गरेको बा३ख ४१६८ नंको बसमा जाँदै गरेका सिन्धुपाञ्चोककी अन्दाजी २२ वर्षीया र सोलुख

Read More

शुक्लाफाँटाबाट बाह्रसिङ्गे स्थानान्तरण

Posted on April 26, 2017 | views : 1369 | कन्चनपुर - KNC

बैशाख १३, भीमदत्तनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बुधबार दुईवटा पोथी बाह्रसिङ्गे चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको छ ।  वन तथा भू–संरक्षण मन्त्रालयको २०७१ कात्तिक १८ गतेको निर्णयअनुसार चितवन राष्ट्रिय निकुञ्जका लागि पहिलो चरणमा दुईवटा बाह्रसिङ्गे पठाइएको शुक्लाफाँटा

Read More

कञ्चनपुरको बेतकोट नगरपालिकामा मापदण्डविपरीत क्रसर उद्योग सञ्चालन गर्नेे तयारी

Posted on April 26, 2017 | views : 3670 | कन्चनपुर - KNC

बैशाख १३, कञ्चनपुर | कञ्चनपुरको बेतकोट नगरपालिका स्थित सुन्दरपुर ९ बेताल ईटा भट्टा नजिकै घना वस्तीको विचमा, नगरपालिका क्षेत्रमा रोडा, ढुङ्गा उद्योेग स्थापना गर्न नपाइने मापदण्डमा उल्लेख भए पनि मापदण्ड विपरीत क्रसर उद्योग सञ्चालन गर्ने तयारी भईरहेको छ । मापदण्ड अनुसार क्रसर उद्योग सञ्चालन गर्दा आइर्ई

Read More

बेल्डाँडीमा दलित अधिकार सम्वन्धि अभिमुखीकरण कार्यक्रम

Posted on April 18, 2017 | views : 1453 | कन्चनपुर - KNC

विमल धामी | बैशाख ५, कञ्चनपुर | कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकामा मंगलवार नेपालको संविधानमा ब्यवस्था गरिएको दलित हक अधिकार सम्वन्धि १ दिने अभिमुखीकरण कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।  जिल्ला दलित समन्वय समिति कञ्चनपुरको आयोजनामा बेल्डाँडीका दलित समुदायका नागरिकहरुलाई ना

Read More

चोरी शिकार नियन्त्रण सम्वन्धि बागेश्वरीमा अभिमुखीकरण तालिम

Posted on April 13, 2017 | views : 1215 | कन्चनपुर - KNC

विमल धामी/चैत ३१, कञ्चनपुर । बेल्डाँडीका बिभिन्न ठाउँमा चोरी शिकार नियन्त्रण सम्वन्धि युवा परिचालन अभियान अभिमुखीकरण तालिम दिईएको छ ।  बेल्डाँडी र रौतेली बिचवाको बिचमा रहेको बागेश्वरी उपभोक्ता समितिको आयोजनामा चोरी शिकार नियन्त्रण समितिलाई २ दिने अभिमुखिकरण तालिम दिएको बागेश्वरी उपभोक्ता समितिक

Read More

बेल्डाँडी मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्वन्धि अभिमुखीकरण

Posted on April 13, 2017 | views : 1141 | कन्चनपुर - KNC

विमल धामी/चैत ३१, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकामा २ दिने मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्वन्धि अभिमुखीकरण कार्यक्रम शुरुभएको छ ।  उक्त कार्यक्रममा बेल्डाँडी गाउँपालिकाका कार्यकारी अधिकृत तथा मानव बेचविखन तथा ओसारपसार नियन्त्रण समितिका संयोजक धर्मराज जो

Read More

बाँसका सामग्री बनाएर जीविका चलाउँदै दलित समुदाय

Posted on April 08, 2017 | views : 969 | कन्चनपुर - KNC

चैत २६, कञ्चनपुर । कञ्चनपुर दैजी– ८ चम्फापुरका दलित समुदायले बाँसका सामग्री बनाउने पेसाबाट परिवारको खर्च जुटाउँदै आएका छन् । बाँसका चोयाबाट भकारी, डोको, नाङ्लो र टोकरीलगायतका समग्री बनाएर यहाँका दलित समुदायले सहजरुपमा परिवारको खर्च चलाउँदै आएका छन् ।  गाँउ नजिकैको जयशङ्कर सामुदायिक वनबाट बाँस ख

Read More

बेल्डाँडीमा अधिकृत नहुँदा सबै कुर्सी खाली

Posted on April 06, 2017 | views : 1369 | कन्चनपुर - KNC

विमल धामी/चैत २४, कञ्चनपुर । बेल्डाँडी नगरपालिका बाट गाउँपालिकामा परिणत भए पछी कर्मचारी देखि सेवाग्राही हरु अस्तबेस्त हुने गरेका छन् ।  विहिवार बेल्डाँडी सर्वदलियका एक जना नेता काम वसले गाउँ कार्यपालिकाको कार्यालय के पुगेका थिए कार्यालयमा कार्यकारी अधिकृत लगायतका निजामति कर्मचारी कोही पनि कार

Read More

बेल्डाँडीमा सिमा सुरक्षा बलका लागि ठाउँ तोक्यो

Posted on April 04, 2017 | views : 1262 | कन्चनपुर - KNC

विमल धामी/चैत्र २२, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकाको वडा नं. ५ झिलमिला फाटा नजिक सिमा सुरक्षा बलको क्याम्प राख्नका लागि २ बिघा जमिन दिईएको छ । स्थानिय राजनितिक दल, किसान मध्यवर्ती सामुदायिक, सिमाका नागरिकहरुको पहलमा वन कार्यालयले २ बिघा जमिन दिने निर्णय गरेको छ ।

Read More

दैजी–बेल्डाँडी सडक खण्ड जिर्ण, नहरमा ट्रक पल्टीयो

Posted on April 03, 2017 | views : 1689 | कन्चनपुर - KNC

विमल धामी/चैत २१, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने सबै भन्दा छोटो दुरीमा रहेको दैजी–बेल्डाँडी सडक खण्डमा सोमवार बिहान ट्रक दुर्घटना भएको छ । से.१ ख ७७० नं. को ट्रक महाकाली ढुङ्गा, समान ल्याउनको लागि गईरहेको बेला केम्प चेक पोईन्ट देखि ५० मिटर अगाडी गएर नहरमा खसेको हो । डिल्लीराज जोशीको श

Read More

गरिबी निवारण कार्यक्रमबाट तीन हजार ६७१ परिवार लाभान्वित

Posted on April 01, 2017 | views : 1046 | कन्चनपुर - KNC

चैत १९, कञ्चनपुर । गरिबी निवारण कार्यक्रमबाट कञ्चनपुरका तीन हजार ६७१ घरपरिवार लाभान्वित भएका छन् ।  नेपाल राष्ट्रिय समाज कल्याण सङ्घको सामाजिक तथा प्राविधिक सेवा र गरिबी निवारण कोषको आर्थिक सहयोगमा जिल्लाको पाँचवटै नगरपालिकामा सञ्चालित उक्त कार्यक्रमबाट उक्त सङ्ख्याका घरपरिवार लाभान्वित भएका हु

Read More

अपाङ्गताले छेकेन भागीरामलाई

Posted on March 31, 2017 | views : 1073 | कन्चनपुर - KNC

चैत १८, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का २६ वर्षीय भागीराम चौधरी अपाङ्ग भए पनि सपाङ्ग व्यक्तिसरह कार्य गरेर परिवारको खर्च धान्दै आउनुभएको छ ।  विद्युतीय सामग्री मर्मत गर्ने तालिम लिनुभएका उहाँले दैनिक रु एक हजार बढी कमाइ गर्दै आउनुभएको छ । बाल्यकालदेखि नै पक्षघातका कारण उहाँको

Read More

सहिद गौतमको स्मृतिमा सालिक निर्माण हुने

Posted on March 29, 2017 | views : 1784 | कन्चनपुर - KNC

चैत १६, कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरले पुनर्वास नगरपालिकाको आनन्द बजारमा नेपाली भूमि रक्षामा लागिपर्दा भारतीय एसएसबीको गोली लागी ज्यान गुमाएका सहीद गोविन्द गौतमको सालिक निर्माण गर्ने भएको छ ।  राप्रपा पुनर्वास नगर कमिटीको पहलमा सहीद गौतमको उच्चसम्मान गर्दै सालिक बनाउने निर्ण

Read More

रुखलाई सीमास्तम्भ मान्न नसकिने नेपाली पक्षको भनाई

Posted on March 28, 2017 | views : 1852 | कन्चनपुर - KNC

चैत १५, कञ्चनपुर । दुई देशको सिमाना एउटा हरियो रुखले छुट्याएको छ भन्दा पत्यार लाग्न गाह्रो होला । तर अठार दिनअघि सिमानामा ज्यान गुमाएका सहिद गोविन्द गौतमलाई गोली लागेको स्थानमा रहेको डुङ्ग्रीको रुखलाई भारतले २०० नम्बर सीमा स्तम्भ भएको दाबी गरिरहेको छ ।  पुनर्वास नगरपालिका– ८ आनन्द बजार सीमा क्

Read More

कञ्चनपुरका सहिद परिवारलाई जापानबाट आर्थिक सहयोग

Posted on March 27, 2017 | views : 945 | कन्चनपुर - KNC

चैत १४, जापान । सीमा रक्षा गर्ने क्रममा भारतीय एसएसबीको गोली प्रहारबाट सहिद भएका कञ्चनपुरको पुनर्वास–८ नमुनाटोलका ३२ वर्षीय गोविन्द गौतमको परिवारलाई जापानबाट आर्थिक सहयोग गरिएको छ ।  सहिद परिवारको सम्मानार्थ नेपालीभूमि रक्षाका लागि लड्ने क्रममा सहिद भएका नेपालीलाई राहतस्वरुप चलाइएको अभियानमा सङ

Read More

बिमा गराउने किसानको सङ्ख्या छ सयभन्दा बढी

Posted on March 26, 2017 | views : 1062 | कन्चनपुर - KNC

चैत १३, कञ्चनपुर । खेतीमा हुने सम्भावित जोखिमबाट जोगाउने उद्देश्यले कञ्चनपुरका ६४७ किसानले बाली बिमा गराएका छन् ।  कृषि विकास कार्यालयका अनुसार हालसम्म केरा खेतीमा १२८, उखु खेतीमा ४२६, धान खेतीमा ८९ र माछामा चार गरी ६४७ किसानले बिमा गराएका हुन् ।  केरामा रु दुई करोड २९ लाख ९९ हजार, उखुमा र

Read More

चवन्नी वजारमा पहिलो पटक डस्टवीन र सरसफाई

Posted on March 25, 2017 | views : 1120 | कन्चनपुर - KNC

विमल धामी/चैत १२, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकाको मुटुमा रहेको चवन्नी वजारमा पहिलो पटक सरसफाई र फोहोर मलाई डस्टवीन राखिएको छ ।  बेल्डाँडी गाउँपालिका स्तरिय युवा समुहको आयोजनामा चवन्नी वजार ब्यवस्थापन समिति, बेल्डाँडी गाउँपालिका कार्यालय, इलाका प्रहरी कार्याल

Read More

आनन्द बजारमा हराएको पेस्तोल भेटियो

Posted on March 22, 2017 | views : 2751 | कन्चनपुर - KNC

चैत ९, भीमदत्तनगर । चौध दिनअघि आनन्द बजारमा भएको झडपका क्रममा हराएको नेपाल प्रहरीको पेस्तोल र त्यसको म्यागजिन भेटिएको छ ।  कल्भर्ट निर्माणका विषयलाई लिएर नेपाली र भारतीय सुरक्षाकर्मीबीच गत फागुन २६ गते कञ्चनपुर, पुनर्बास–८ आनन्द बजारमा झडप भएको थियो । स्थिति सामान्य बनाउन खटिएका नेपाल प्रहरीका

Read More

अस्थायी पुल बन्यो आम्दानीको स्रोत

Posted on March 22, 2017 | views : 1121 | कन्चनपुर - KNC

चैत ९, भीमदत्तनगर । नदी तर्दा पुलबाट तरेबापत पैसा तिर्नुपर्छभन्दा पत्यार नलाग्न सक्ला, तर कञ्चनपुर–कैलालीको सीमा छुट्याउने मोहना नदीको पुलमा ओहोरदोहोर गर्दा यहाँको अमरबस्तीका स्थानीयवासीले रकम बुझाउनुपर्ने बाध्यता रहेको छ ।  कञ्चनपुरको पुनर्वास नगरपालिका–९ अमरबस्तीका नागरिक धनगढीलगायत अन्य स्था

Read More

गौतम परिवारलाई कैदीबन्दीबाट २५ हजार सहयोग

Posted on March 21, 2017 | views : 1902 | कन्चनपुर - KNC

चैत ८, भीमदत्तनगर । दुई साताअघि भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागेर सहादत प्राप्त गर्नुभएका गोविन्द गौतमको परिवारलाई कञ्चनपुर कारागारका कैदीबन्दीले सहयोगस्वरुप रु २५ हजार प्रदान गरेका छन् ।  कञ्चनपुर कारागारमा आज बिहान पत्रकार सम्मेलन गरी कैदीबन्दीले कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आन

Read More