समाज | कन्चनपुर - KNC


जाग्री हत्याकाण्डको अनुसन्धानका लागि प्रहरीले कुकुरको प्रयोग गर्ने

Posted on August 12, 2017 | views : 2219 | कन्चनपुर - KNC

साउन २८, कञ्चनपुर । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको सिद्धनाथ विज्ञान क्याम्पसमा आज बिहान भएको डम्बर जाग्री हत्याकाण्डको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले कुकुरको प्रयोग गर्ने जनाएको छ ।  घटनाको विषयमा रेडियो बेलौरीसंग कुराकानी गर्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमु

Read More

छाउडी प्रथा न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

Posted on August 12, 2017 | views : 2122 | कन्चनपुर - KNC

साउन २८, कञ्चनपुर । क्रिडाक नेपाल र रेष्ट लेसको आयोजनामा छाउडी प्रथा न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  यही श्रावण २८ गते कृष्णपुर नगरपालिकाको वार्ड नं. २ वाणीको सामुदायिक वनको हलमा छाउपडी न्यूनिकरण सम्बन्धि गरिएको थियो ।  कार्यक्रममा अहिले तमाम संघ संस्थाहरुले समा

Read More

कंचनपुरमा अखिल क्रान्तिकारी जिल्ला सदस्य जाग्रीको घाटी रेटी हत्या

Posted on August 12, 2017 | views : 4198 | कन्चनपुर - KNC

भाष्कर के.सी | साउन २८, कञ्चनपुर | कन्चनपुरमा अखिल क्रान्तिकारी जिल्ला सदस्य डम्बर बहादुर जाग्रीको घाटी रेटी हत्या गरिएको छ । शिद्धनाथ विज्ञान क्याम्पसमा  बि.एस्सी चौथो वर्ष अध्ययन गर्दै गरेका तथा सोहि क्याम्पसको होस्टेलको क्यान्टिन सञ्चालन समेत गर्दै आएका २३ बर्षीय जाग्रीको आज विहान ८:३० बजे

Read More

नदीमा बग्दै गरेका दुईको उद्धार

Posted on August 12, 2017 | views : 1633 | कन्चनपुर - KNC

साउन २८, कञ्चनपुर । वनहरा नदीमा बग्दै गरेका दुई जनाको गए राति उद्धार गरिएको छ ।  कृष्णपुर नगरपालिका–१ दोमिल्लाका अन्दाजी ३० वर्षीय केशव महरा र उनकै दाजु ३५ वर्षीय धर्मलाई बाढी आएको नदी तर्ने क्रममा बग्दै गरेका बेला स्थानीय बासिन्दाले राति ८ बजे उद्धार गरेका हुन् । शुक्लाफाँटा नगरपालिका–८ बेलडा

Read More

स्व पत्रकार बोहराकी पत्नीको मृत्यु

Posted on August 09, 2017 | views : 1375 | कन्चनपुर - KNC

साउन २५, भीमदत्तनगर । कञ्चनपुरका स्वर्गीय पत्रकार कर्ण बोहराको मृत्यु भएको आठ महिनापछि उहाँकी पत्नी ममताको मंगलबार बिहान मृत्यु भएको छ ।  मिर्गौला रोगबाट ग्रसित ममताको भारतको उत्तराखण्डस्थित खटिमामा उपचारका क्रममा मृत्यु भएको उहाँका भाई गणेश थापाले जानकारी दिनुभयो । मिर्गौला प्रत्यारोपणका लागि

Read More

महाकाली अञ्चल अस्पतालमा अत्याधुनिक उपकरण

Posted on July 31, 2017 | views : 1189 | कन्चनपुर - KNC

साउन १६, कञ्चनपुर । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको महाकाली अञ्चल अस्पतालले सेवा गुणस्तरीय बनाउनका लागि अत्याधुनिक उपकरण खरिद गरि जडानको कार्य शुरु गरेको छ ।  अस्पताललाई आधुनिकीकरण गरी सेवालाई छिटोछरितो र विश्वसनीय बनाउका लागि रु एक करोड १० लाखको लागतमा उपकरण खरिद गरी जडानको कार्य शुरु गर

Read More

जुवाखालबाट ११ जना पक्राउ, ५ लाख बढि रकम बरामद

Posted on July 26, 2017 | views : 1817 | कन्चनपुर - KNC

साउन ११, कञ्चनपुर । मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले एकै खालबाट झण्डै ६ लाख रुपैया सहित ११ जना जुवा खेल्नेलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक हिरेन्द्र रोकायाले दिउँसै महेन्द्रनगरको एक घरमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको बताए । उन

Read More

बेल्डाँडीका स्वयमसेवीकालाई साइकल बितरण

Posted on July 23, 2017 | views : 1073 | कन्चनपुर - KNC

साउन ८, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकाका स्वास्थ्य स्वयमसेवीकालाई आइतवार एक कार्यक्रमकाबिच प्रति ब्याक्ति १ साइकल बितरण गरिएको छ । क्षेत्र नं. १ सांसद विकास कोषको रकमले बेल्डाँडी प्राथमिक स्वास्थ्य केन्द्र र रौतेली विचवा स्वास्थ्य चौकीका ४९ जना महिला स्वास्थ्य स्व

Read More

क्लवको आयोजनामा शुक्लाफाँटा नगरपालिका ८ मा वृक्षारोपण कार्यक्रम सम्पन्न

Posted on July 22, 2017 | views : 1943 | कन्चनपुर - KNC

साउन ७, कञ्चनपुर | जेपि स्पोस्ट्स क्लवको आयोजनामा शुक्लमफाँटा नगरपालिकाको वार्डनं. ८ मा वृक्षारोपण गरीएको छ । आज पारिफाँटाको घरकटुवा नदिमा वृक्षारोपण तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । क्लवको अगुवाईमा भएको वृक्षारोपण कार्यक्रम शुक्लाफाँटा नगरपालिकाको वार्डनं. ८ को पारिफाँटा, फुलेली, मुक्ति शिवीर हु

Read More

उच्च अदालत दिपायल महेन्द्रनगर इजालासको प्रगति विवरण सार्वजनिक

Posted on July 16, 2017 | views : 4929 | कन्चनपुर - KNC

साउन १, कञ्चनपुर । उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले २०७४ असाढ मसान्त सम्मको प्रमुख कार्यहरुको प्रगति विवरण पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । यस वर्ष उच्च अदालत दिपायलमा परेका ५२८ मुद्दामा ३२७ फछयोट भएको छ भने २०१ मुद्दा फछयौट हनु बाँकी छन् । लक्ष्यको तुलनामा ७९.१७ प्रतिशत रहेको छ भने

Read More

८ वटा कारको नक्कली कागजात बनाई सवारी दर्ता गराउने गिरोह प्रकाउ

Posted on July 14, 2017 | views : 4884 | कन्चनपुर - KNC

भास्कर के.सी/असार ३०, कञ्चनपुर । कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले नक्कली सरकारी कागजात दस्तखत किर्ते गरी सवारी साधन दर्ता गराउने गिरोह प्रकाउ गरी ठुलो सफलता हात पारेको छ । नक्कली किर्ते गरी सवारी साधन दर्ता गराउने जिल्ला कैलाली भजनी ०३ बस्ने बर्ष ३७ को गोकुल प्रसाद श्रेष्ठ र दार्चुला जिल्ला हिकिला

Read More

प्राथमिक उपचार खोज तथा उद्धार तामिल सम्पन्न

Posted on July 14, 2017 | views : 1121 | कन्चनपुर - KNC

असार ३०, कञ्चनपुर । कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकामा २ दिने प्राथमिक उपचार, खोज तथा उद्धार र पूर्व सुचना प्रणाली सम्वन्धि तालिम शुक्रवार सम्पन्न भएको छ । जिल्लाका बिभिन्न नगरपालिका तथा गाउँपालिकाका बिपद ब्यवस्थापन संग जोडिएका युवाहरुलाई बिपद बाट जोगाउन उक्त तालिम दिईएको निडस् नेपालले जनाएको छ ।&

Read More

सुदूरपश्चिममा ‘जटिबुटी र जल विद्युत’को प्रचुर सम्भावना

Posted on July 14, 2017 | views : 1269 | कन्चनपुर - KNC

असार ३०, कञ्चनपुर । सुदूरपश्चिममा ‘जटिबुटी र जल विद्युत’को प्रचुर मात्रामा सम्भावना भएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।  बिहीबार नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठान नास्टले महेन्द्रनगरमा आयोजना गरेको ‘सुदूर पश्चिममा विज्ञान, प्रविधी र अन्नेषणको सम्भावना चुनौती’ विषयक छलफलका स

Read More

कञ्चनपुरको भम्केनि धाममा शिव पुराणको आयोजना हुने

Posted on July 13, 2017 | views : 2140 | कन्चनपुर - KNC

असार २९, कञ्चनपुर । कञ्चनपुरको पवित्र धार्मिक तिर्थस्थलको रुपमा स्थापनाहुन गईरहेको महाकाली शारदा पीठ भम्केनी धाममा एघार दिने शिवपुराण महायज्ञ तथा श्रावणी मेलाको आयोजना हुने भएको छ । श्री सिद्धनाथ बैजनाथ धार्मीक तपस्थली क्षेत्र विकास समिती महाकाली शारदा पीठ भम्केनीधामको आयोजनामा यही आउदो श्रावण ९ गत

Read More

विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको शाखा कञ्चनपुरमा खुल्दै

Posted on July 12, 2017 | views : 1546 | कन्चनपुर - KNC

भास्कर के.सी./असार २८, कञ्चनपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) केन्द्रीय कार्यालय काठमाण्डौले कञ्चनपुर बाट आफ्नो शाखा विस्तार गर्दैछ ।  अहिले सम्म कुनै पनि काम को शुरुवात पुर्व बाट पश्चिम तिर हुर्दै आएको थियो, तर पश्चिमको महाकाली अञ्चलको कञ्चनपुर जिल्लामा शाखा स्थापना ग

Read More

अब कञ्चनपुरमा पनि महिलाको पाठेघर क्यान्सर परीक्षण गर्ने मेसिन

Posted on July 10, 2017 | views : 1770 | कन्चनपुर - KNC

असाढ २६, कञ्चनपुर । नेपालका महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) सबैभन्दा बढी देखिने रोग हो ।  ह्युमन प्यापिलोमा भाइरस (एचपिभी)को सङ्क्रमणले हुने यो क्यान्सरबारे अझ पनि धेरै महिला अनभिज्ञ छन् । यसरी महिलाहरुको पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न र समयमै पत्ता

Read More

बालिका बलात्कार गर्ने किशोर दिल्लीबाट पक्राउ

Posted on July 09, 2017 | views : 2844 | कन्चनपुर - KNC

असार २५, भीमदत्तनगर । आठ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका कञ्चनपुरको वेदकोट–७ गाउजीका १७ वर्षीय हिमाल बमलाई प्रहरीले भारतको राजधानी नयाँ दिल्लीबाट पक्राउ गरेको छ ।  गत मङ्गलबार घरमा एक्लै भएको मौका छोपी बमले ८ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपु

Read More

भीमदत्तनगरमा हावा भर्ने कम्प्रेसर पड्किदा १ को मृत्यु

Posted on July 08, 2017 | views : 2279 | कन्चनपुर - KNC

भास्कर के.सी/असार २४, महेन्द्रनगर । भीमदत्तनगर –१८  गोवरैया स्थित एक साइकल पसलमा टायरमा हावा भर्न राखिएको कम्प्रेसर मसीन पड्किदा एक जना युवकको मृत्यु भएको छ ।  क्यापटन नाम गरेका चौधरीको साइकल पसलमा मोटरसाइकल पेन्चर भएर बनाउने क्रममा वर्ष ३५ का सुरेश नाथको मृत्यु भएको छ भने साइकल पसलमा रहेक

Read More

बेल्डाँडीमा दिनप्रतिदिन चोरी बढ्दै

Posted on July 06, 2017 | views : 1283 | कन्चनपुर - KNC

असार २२, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिण क्षेत्र बेल्डाँडी गाउँपालिकाको चवन्नी वजारमा दिनप्रति पसलहरुमा चोरी बढ्दै गाएको छ । बुधवार राती चवन्नी वजारमा रहेको प्रकाश मेडिकल हलको देवालमा प्वाल पार्नको लागि ७,८ ईटा तोडेको छ । मेडिकलको देवाल तोड्ने प्रयासलाई स्थानीयहरुले नसा गर्ने समुहले सिरिन्ज लिन

Read More

शिक्षकको कुटाईबाट सात विद्यार्थी घाईते

Posted on June 11, 2017 | views : 2364 | कन्चनपुर - KNC

जेठ २८, कञ्चनपुर | कञ्चनपुरको लालझाँडी गाउँपालिका–४ पर्सियाको स्वतन्त्र माविका शिक्षक नवराज अवस्थीको कुटाईबाट सात विद्यार्थी घाईते भएका छन् । विज्ञान विषयका शिक्षक अवस्थीले आइतबार होमवर्क नगरेको भन्दै लाठीले चार छात्रा र तीन छात्र विद्यार्थीलाई कक्षाकोठामै कुटपिट गरेका हुन् ।  कुटपिटबाट प्रेम स

Read More

विश्व शान्तिको लागि पैदल यात्री अभियन्ता कञ्चनपुरमा

Posted on June 11, 2017 | views : 1598 | कन्चनपुर - KNC

जेठ २८, कञ्चनपुर | मेचि देखि महाकालीका अभियन्ता भैरवहा सिद्धार्थनगर–६ दयापथका युवा व्यवसायी (वर्ष ४९) का छविलाल धवन शुक्रबार महाकाली अञ्चलको कञ्चनपुर जिल्ला गडडाचौकि स्थीत ७ नं. पिलरमा पुगी आफ्नो पैदल यात्रा टुङ्गगाएका छन् । बैशखा ५ गते झापाको काँकडभित्ता देखि पैदल यात्रा शुरुगरेका धवन जेष्ठ २६ गते

Read More

सिविन नेपालद्धारा विपन्नमा परेकी युवतीको उद्धार

Posted on June 01, 2017 | views : 1184 | कन्चनपुर - KNC

विमल धामी/जेठ १८, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा अधिकांस आदीवासी जनजाति समुदायको बाहुल्यता रहेको क्षेत्र मानिने गरिन्छ ।  यहाँ आदीवासी जनजातिहरु मध्येमा पनि कोही कोही ठुला ठुला जमिनदार रहने गरेका छन् भने कोही कोही अहिले खाएर साझ के खाउँ भन्ने परिवार पनि रहेका छन् । जसमध्ये बेलौर

Read More

बेल्डाँडीमा भवन निर्माण आचारसंहिता सम्वन्धि तालिम सम्पन्न

Posted on May 31, 2017 | views : 1078 | कन्चनपुर - KNC

विमल धामी/जेठ १७, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपलिकामा मंगलबार देखि शुरु भएको भवन निर्माण मापदण्ड तथा राष्ट्रिय भवन संहिता सम्वन्धि २ दिने अभिमुखिकरण तालिम आज सम्पन्न भएको छ । बेल्डाँडी गाउँपालिकाको आयोजनामा भवन निर्माण आचार संहिता र भुकम्प प्रतिरोधात्मक भवन निर्माण गुर

Read More

कञ्चनपुरका २३ बर्षिय युवाको नेपालगञ्जमा रहस्यमय मृत्यु

Posted on May 28, 2017 | views : 1902 | कन्चनपुर - KNC

जेठ १४, कञ्चनपुर | कञ्चनपुर भिमदत्त नगरपालिका वडा नं. ११ बस्ने २३ वर्षिय सागर चन्दको आफु कार्यरत कार्यालयकै कोठाको कम्पाण्डमा मृत्यु रहस्यमय मृत्यु भएको छ । यहि जेठ ९ गते राती बाँके जिल्ला नेपालगञ्ज उप महानगरपालिका वडा नं. १३ बुलबुलिया स्थित साना तथा मझौला कृषक आय स्तर बृद्धि आयोजना (RISM-FP) को कोठ

Read More

माध्यमिक तहसम्मको शिक्षा स्थानीय तह मातहत

Posted on May 25, 2017 | views : 16334 | कन्चनपुर - KNC

जेठ ११, काठमाडौँ | सरकारले माध्यमिक तहसम्मको शिक्षालाई स्थानीय तहमा हस्तान्तरणकोे नीति कार्यान्वयन गर्ने भएको छ ।  व्यवस्थापिका–संसद्मा राष्ट्रपतिबाट आज प्रस्तुत गरिएको आर्थिक वर्ष २०७४/०७५ का लागि सरकारको नीति तथा कार्यक्रममा सो विषय उल्लेख गरिएको छ ।  नेपालको संविधानको अनुसूचीमा माध्यमिक

Read More

बालबालीका कुटपिट गर्नेलाई राजनीतिक नेताको दवावमा छाडियो

Posted on May 21, 2017 | views : 1896 | कन्चनपुर - KNC

जेठ ७, कञ्चनपुर  | महेन्द्रनगरका दुई बालबालिका कुटपिट गर्नेलाई प्रहरीले राजनीतिक दलका नेताको दवावमा छाडिएको छ ।  भीमदत्त नगरपालिका ५ बनखेत बस्ने माधव सिह विष्टका दुई सन्तानलाई कुटपिट गर्ने राजेन्द्र महरा र बिन्दु महरालाई एमाले नेताको दवावमा छाडेको हो । उनीहरुलाई मध्यरात प्रहरीले छाडेको प्र

Read More

महिला नेतृत्व विकास तालिम सम्पन्न

Posted on May 20, 2017 | views : 1528 | कन्चनपुर - KNC

विमल धामी | जेठ ६, कञ्चनपुर | कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका–१० भुडामा विहिवार देखि संचालन भएको ३ दिने महिला नेतृत्व विकास तालिम सनिवार सम्पन्न भएको छ । साझेदारी विकास परियोजना अन्र्तगत इक्वाल एक्सेस संस्थाको सहयोगमा फुलवारी रेडियो श्रोता समुहले उक्त कार्यक्रम आयोजना गरेको समुहक

Read More

पहिलो चरण - निर्वाचनको ताजा मत परिणाम हेर्नुहोस (जिल्ला अनुसार अपडेट)

Posted on May 15, 2017 | views : 43053 | कन्चनपुर - KNC

काठमाडौँ | पहिलो चरणमा निर्वाचन भएका प्रदेश न ३, ४ र ६ का २८३ स्थानीय तहको नतिजालाई हामीले जिल्ला अनुसार अपडेट गरेका छौं ।  पार्टीको नाम चिन्ह जित अग्रता  नेपाली कांग्रेस 95 12 नेकपा एमाले 101 11 माओवादी केन्द्र 45 2 राप्रपा 1 फोरम-नयाँ शक्ति 1 1 अन्य 4 तल आफ्नो जिल्ला छानी मत परि

Read More